देश Archive

न्यायाधीशकै अगाडि कर्मचारीको मुक्का हानाहान

काठमाडौँ,काठमाडौँ जिल्ला अदालतमा इजलास अधिकृत र फाँटका कर्मचारीबीच कुटाकुट भएको छ ।सोमबार न्यायाधीश प्रकाशचन्द्र अधिकारीकै सामुन्ने १४ नम्बर इजलासमा इजलास अधिकृत गोकर्ण शर्मा र नायब सुब्बा नेत्रप्रसाद बाँस्तोलाबीच हात हालाहाल भएको थियो । स्रोतका अनुसार विवादको

शिक्षक श्रेष्ठ प्रकरण : विप्लव र प्रकाण्ड, सहित ४२ जनाविरुद्ध मुद्दा

विराटनगर, मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठ हत्या प्रकरणमा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका ४२ जना नेता तथा कार्यकर्ताविरुद्ध जिल्ला अदालत मोरङमा अपहरण र कर्तब्य ज्यान मुद्दा दर्ता भएको छ । मिक्लाजुङ गाउँपालिका – १ को सरस्वती आधरभूत विद्यालयका

जसपा नेता साह नेकपा ओली समूहमा प्रवेश

काठमाडौँ, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य किरण साह नेकपाको ओली समूहमा प्रवेश गरेका छन् । रौतहटका नेता किरण साह पार्टी परीत्याग गरि नेकपाको ओली समूहमा प्रवेश गरेका हुन् । उनलाई प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बालुवाटारमा

निर्वाचन आचारसंहिता जारी गर्ने तयारीमा आयोग

काठमाडौं, निर्वाचन आयोगले आउँदो वैशाख १७ र २७ गते तय गरिएको निर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गर्ने तयारी अघि बढाएको छ । आयोगले निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयार गरिसकेको छ भने त्यसबारे राजनीतिक दलहरुबाट सुझाव लिने

प्रधानमन्त्री ओलीले दिए इटालीका नवनियुक्त प्रधानमन्त्रीलाई बधाई

एजेन्सी, प्रधानमन्त्री केपी शर्मा ओलीले इटालीको प्रधानमन्त्रीमा नियुक्त भएका मारियो ड्राघीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले आज इटालीका आफ्ना समकक्षीलाई एक शुभकामना सन्देश पठाउँदै त्यहाँका जनताको शान्ति र समृद्धिको कामना गरेका

विद्यालयमा ‘जङ्क फुड’ निषेध

भक्तपुर, सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा

महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर

कञ्चनपुर, महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि तिनै तहका सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि सोमबार सुदूरपश्चिम प्रदेश सरकार, नेपाल नागरिक उड्ययन प्राधिकरण, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच हस्ताक्षर भएको हो ।संस्कृति,

शिक्षक शिक्षाको आबश्यकता र चुनौती बिषयक कार्यशाला गोष्ठी सम्पन्न

कोहलपुर, बर्तमान सन्दर्भमा शिक्षक शिक्षाको आवस्यकता र चुनौती बिषयक कार्यशाला गोष्ठि सम्पन्न भएको छ । आइतबार मध्यपश्चिम बिश्वबिद्धालय, बागेश्वरी बहुमुखी क्याम्पस स्नातकोत्तर तह शिक्षा शास्त्र संकाय दोस्रो सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुको आयोजना तथा शिक्षा शास्त्र सकायको समन्वयमा

ओलीले शक्ति प्रदर्शनको नाममा सरकारी ढुकुटी रित्याउँदै : चित्रबहादुर केसी

काठमाडौं, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शक्ति प्रदर्शनको नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी ढुकुटी रित्याइरहेको बताएका छन् । ‘ओलीले स्वच्छन्द तरिकाले विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्त गर्दै गइरहेका छन् । उनलाई आफ्नो असंवैधानिक, अलोकतान्त्रिक र

७६ वर्षीया वृद्धलाई बलात्कार आरोपमा एकजना पक्राउ

बारा,वृद्ध महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ७६ वर्षीया वृद्ध महिलालाई मकै बारीमा लगी जबरजस्ती करणी गरेको अभियोगमा कोल्हवी नगरपालिका-८ बस्ने ३९ वर्षीय दल बहादुर लामालाई सोमबार प्रहरीले पक्राउ गरेको हो