देश Archive

निर्वाचन आयोग छ नि, निर्वाचन आयोग, त्यसमाथि शंका गर्ने बेला भइसक्यो : देउवा

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा विवादको वैधानिकताबारे अहिलेसम्म निर्णय गर्न नसकेको भन्दै निर्वाचन आयोगको आलोचना गरेका छन् ।प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले बुटवलमा आयोजना गरेको विरोधसभलाई सम्वोधन गर्नै सभापति देउवाले समयमा निर्वाचन गराउँछ

प्रतिगमनको आरोप लगाउँदा मलाई उदेक लाग्छ : प्रधानमन्त्री

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रतिगमनको आरोप लगाउँदा उदेक लाग्ने गरेको बताएका छन्  उनले सिंहदरबारमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । “प्रतिगमनको आरोप लगाउँदा मलाई उदेक लाग्छ । वास्तवमा बहस हो कि लाञ्छनामात्रै हो

कोरोना खोपप्रति शंका नगर्न जनस्वास्थ्य विज्ञहरूको आग्रह

काठमाडौं, कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप निर्धक्क भएर लगाउन विज्ञहरूले आह्वान गरेका छन् । आइतबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको ‘(का विष्ेभिड–१९) को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता’ ायक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जनस्वास्थ्यविज्ञहरूले सो आग्रह गरेका

अदालतका नापी निरीक्षकसहित चार जना घुससहित पक्राउ

रुपन्देही, रुपन्देही जिल्ला अदालतका नापी निरीक्षक (सर्वेक्षक) द्वय सुमित चौलागाई र मनोज थापा घुससहित पक्राउ परेका छन् ।अदालतमा परेको जग्गासम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै उनीहरुले सेवाग्राहीसँग घुस लिँदा लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले

अदालतले संसद विघटन सदर गरे चुनावको तयारी गर्नुस्– कमल थापा

मकवानपुर, राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णय सदर गरे चुनावको तयारीमा लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै थापाले संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशनको तयारीलाई सशक्त ढंगबाट सञ्चालन गर्नुपर्नेमा जोड

निर्वाचन आयोगको मौनतामाथि प्रश्नचिह्न

नेकपाको आधिकारिकताको विवाद टुंगो नलगाई कसरी निर्वाचन हुन्छरु राजनीतिकरुपमा विभाजित नेकपाको आधिकारिकताको विवादबारे अनिर्णयको बन्दी हुँदा निर्वाचनको तयारी गरिरहेको दाबी गर्दै आएको आयोगसमक्ष सो प्रश्न तेर्स्याउन थालिएको छ ।नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले

नेपालमा नयाँ प्रजातिको कोरोना फैलिएको आशंका

काठमाडौं, कोरोनाविरुद्धको दोस्रो चरणको खोप शुरु भएकै दिन नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ । केही समयअघि बेलायतबाट नेपाल आएका चार जनामा कोरोना भाइरस पुष्टि भएसँगै उनीहरूको सम्पर्कमा

कपिलवस्तुमा एक किशोरी बलात्कृत

कपिलवस्तु,कपिलवस्तुमा एक किशोरी बलात्कृत भएकी छन् ।१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिजयनगर गाउँपालिका-४ ईमलिखर्क बस्ने ३२ वर्षीय कर्ण बहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको छ । मल्लले ती किशोरीलाई सोही गाउँपालिका-२ स्थित गुगौलिस्थित जंगलमा शुक्रबार

नेपालमा थप १०४ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १०४ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ

विरोध प्रदर्शन व्यापक बनाउन देउवाको अपिल

काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध भोलि हुने विरोध सभामा सहभागी हुन अपिल गरेका छन् । कांग्रेसले भोलि फागुन ३ गते देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा विरोध प्रदर्शन गर्दैछ