देश Archive

रमेश घर्ति ‘आलोक’का दुई गजल

गजल पुग्यो अब जिन्दगीको रमझम बन्द गर्नु पर्ला । सुस्ताएन त मनको घाउ मलम बन्द गर्नु पर्ला। कति कोरेँ मनका भाव हिसाब छैन आजसम्म । आम्दानी भएन लेखेर कलम बन्द गर्नु पर्ला। सिकाएन शिक्षाले यहाँ कसरी

काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन

काठमाडौं,बृहत नागरिक आन्दोलन र उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय दबुका प्रतिनिधिहरुले काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् । विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै आइतबार दिउँसो उनीहरुले महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका

फेवातालको चारकिल्ला निर्धारण

काठमाडौँ,तालको क्षेत्रफल ५.७२६ वर्ग किमिटर ९११२५५ रोपनी ११ आना १ पैसा कायम भएकाे छ । सीमारेखाको परिधि १८ किलोमिटर देशकै प्रमुख पर्यटकीय स्थलमध्येको एक पोखरामा रहेको फेवातालको संरक्षणका लागि गठित चारकिल्ला निधारण, सीमांकन तथा नक्सांकन समितिको

बिहे भोज खान गएका युवकको हत्या

दाङ,दाङमा एक युवकको कुटपिट गरी हत्या भएको छ।प्रहरीले घोराही उपमहानगरपालिका १६ बस्ने २१ वर्षीय राजन चौधरीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका १० जलौरा बस्ने २३ वर्षीय उमेश चौधरीसहित ६ जनालाई शनिबार राति पक्राउ गरेको

चितवनमा जग्गाधनी पुर्जा दिने प्रक्रिया शुरु

चितवन,जिल्लामा रहेका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि सारेका छन् । सैतीस हजारभन्दा बढीलाई जग्गाधनी पुर्जा दिने गरी काम अघि बढाइएको हो ।सातवटै पालिकाले आफ्नो निकायभित्र रहेका भूमिहीन तथा सकुम्बासीको

पन्तको अभिव्यक्तिप्रति कोमल वलीको आपत्ति

काठमाडौँ,नेकपा प्रचण्ड-नेपाल पक्षका नेता रघुजी पन्तको विवादास्पद अभिव्यक्तिप्रति सांसद कोम वलीले गम्भीर आपत्ति प्रकट गरेकी छिन् ।आइतबार सामाजिक सञ्जालमार्फत सांसद वलीले ‘महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने’पन्तले प्रयोग गरेका शब्दहरुले आमा दिदीबहिनी सबैलाई अपमान गरेको

प्रचण्ड सर्वोच्च अदालतमा

काठमाडौँ,नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् ।आफूमाथि परेको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न अध्यक्ष प्रचण्ड आइतबार बिहान सर्वोच्च अदालत पुगेका हुन् । प्रतिनिधिसभा विघटनविरुद्धको चरणबद्ध आन्दोलनका क्रममा विराटनगरमा आयोजित सभामा

औद्योगिक पार्क शिलान्यास गर्न प्रधानमन्त्री ओली झापा जाँदै

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन् । झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली आइतबार झापा जान लागेका हुन् । उक्त औद्योगिक क्षेत्रलाई चीन-नेपाल

आफू अनुकूल सेटिङ मिलाउन प्रशासनिक अस्थिरता बढाउँदै सरकार

प्रतिनिधिसभा विघटन गरेर राजनीतिक अस्थिरता निम्त्याएको सरकार मुलुकका महत्त्वपूर्ण स्थानमा कर्मचारी र तिनका जिम्मेवारी फेरबदलमा लागेको छ । प्रतिनिधिसभा विघटनको निर्णय अदालतबाट खारेज भए पनि सरकार मन्त्रालय, आयोग, प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखहरुलाई व्यापक

कृषिमा यान्त्रीकरण : लागत र समयको बचत, उत्पादनमा वृद्धि

दाङ, कृषिमा यान्त्रीकरण भएपछि दाङका किसानको बाली उत्पादनमा वृद्धि भएको छ । परम्परागत रुपमा जोत्दै आएको खेतबारीलाई आधुनिक यन्त्रको प्रयोग गर्दा कम लागतमा उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ । किसानको धेरै समय खेतबारी खनजोतमा नलाग्ने