देश Archive

‘शी लिड्स आइकन’को दोस्रो संस्करण काठमाडौंमा हुने
काठमाडौं । राजनीतिमा महिला, महिला स्वास्थ्य, उद्यमशीलता र किशोरी सशक्तीकरणका क्षेत्रमा ४ वर्ष देखि कार्यक्रम तथा वकालत गर्दै आएको कल्प इम्पावर वेमेन नेपालले तीन दिने महिला उत्सव शी लिड्स आइकनको दोस्रो संस्करण यही पुस १८ गतेदेखि

कास्कीमा विभिन्न पार्टी परित्याग गर्दै दर्जनौँ नेता कार्यकर्ता नेकपा (बहुमत) प्रवेश
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) कास्कीले आयोजना गरेको विशेष पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै आएका दर्जनौँ नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरिएको छ। कार्यक्रमको सञ्चालन सबिनले गरेका थिए भने अध्यक्षता एल.बि सुजनले गरेका थिए।

प्रस्तावित शिक्षा विधेयक जनविरोधी भएको भन्दै १३ विद्यार्थी संगठन आन्दोलित
काठमाडौँ । प्रस्तावित शिक्षा विधेयकलाई जनविरोधी ठहर गर्दै १३ विद्यार्थी संगठनले आन्दोलनमा उत्रिने घोषणा गरेका छन्। उनीहरूले यस विधेयकले नेपालको संविधान २०७२ को भाग ३, धारा ३१ अन्तर्गत उल्लेखित शिक्षा सम्बन्धी हक र मौलिक अधिकारको उल्लङ्घन

प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चीनफिङबीच द्विपक्षीय भेट
प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चीनफिङबीच द्विपक्षीय भेट सौहार्दपूर्ण भएको छ । चीन भ्रमणका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र

नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य
काठमाडौं । नेपालको समग्र हित र चौतर्फी विकासका लागि चीनको प्रत्यक्ष भुमिका अपरिहार्य रहेको विज्ञहरुले औंल्याएका छन् । नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा उनीहरूले चीनले कृषि,

नेपालगन्जमा अटो रिक्साबाटै पेस्तोल र गोली बरामद
नेपालगन्ज । बाँके प्रहरीले कटुवा पेस्तोलसहित दुई किशोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–९ का १७ वर्षीय समीर धपाली र १६ वर्षीय राजन सोनकर रहेका छन्। शनिबार राति नेपालगन्जको पुष्पलाल चोकबाट बसपार्कतर्फ जाँदै गरेको अटो

मन्त्री पन्तको प्रतिशोधपूर्ण निर्णय ? विश्वनाथ ओझा सहित सिटिइभिटीका ३ सदस्य पदमुक्त
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का अध्यक्ष रघुजी पन्तले परिषद्का तीन सदस्यलाई बर्खास्त गरेका छन् । साउन २३ गते थमाइएका बर्खास्ती पत्रपछि मन्त्री पन्तको कदमलाई ‘प्रतिशोधपूर्ण

नापी अधिकृतमाथि कालो मोसो : नेकपा (बहुमत) का चितवन सेक्रेटरी गिरफ्तार
चितवन । चितवनको खैरहनी नगरपालिका स्थित नापी कार्यालयका प्रमुख शालिकराम लम्सालमाथि गरिएको जनकारबाहीपछि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का चितवन सेक्रेटरी धु्रव खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ। मंगलबार नेकपा (बहुमत) को खैरहनी नगर कमिटीले लम्सालको कार्यकक्षमै पुगेर

उत्तराखण्डको बाढीबाट सम्पर्कविहीन १३ नेपालीको जिवितै उद्धार
काठमाडौँ । भारतको उत्तराखण्डमा आएको भीषण बाढी र पहिरोपछि सम्पर्कविहीन रहेका १३ नेपाली नागरिकहरूको जिवितै उद्धार गरिएको छ। भारतस्थित नेपाली दूतावासले हराइरहेका भनिएका १३ जना नेपालीको उद्धार भएको पुष्टि गरेको हो। उत्तराखण्डको स्थानीय प्रशासनले उपलब्ध गराइएको

निकै व्यंक्यत्मक गाइजात्रा ‘ड्यामड्याम’ (भिडियो सहित)
काठमाडौं । यो कुनै वैदिक श्राद्ध मन्त्र होइन, चर्चित हास्य कलाकार दमन रुपाखेतीद्वारा प्रस्तुत गरिएको गाइजात्रे व्यंग्य ‘ड्यामड्याम’ को एक झल्को हो, जसले यतिबेला सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ। जसो जसो जजमान, तसो तसो स्वाहा भन्दै