देश Archive

राष्ट्रिय जनगणना स्थगित
काठमाडौं,केन्द्रीय तथ्याङ्क विभागले शुरू गर्न लागेको १२ औं राष्ट्रिय जनगणनाको पहिलो चरणको गणना तत्कालका लागि रोकिएको छ।कोभिडको नयाँ भेरियन्ट तीव्ररूपमा फैलिएसँगै मन्त्रिपरिषदको निर्णयबाट जनगणना अगाडि नबढाउने निर्णय गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले

मुख्यमन्त्री पोखरेलको नियुक्तिविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्छौंः चार दल
बुटवल,लुम्बिनी प्रदेशमा अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएको भन्दै विपक्षी दलहरुले कानूनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् ।माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै

पुनः शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
बुटवल,पुनः शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै संविधानको

पोखरेलको सपथ रोक्न ४० सांसदले दिए निवेदन
काठमाडौं,मुख्यमन्त्री शंकर पोखरेलले एकल बहुमतको सरकार गठन गर्ने तयारी गरिरहेको समयमा प्रदेशसभाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ नगराउन माग गरेका छन्। नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,जसपा नेपाल लगायतका सांसदले प्रदेश प्रमुखलाई आइतबार दिउँसो भेटेर एकल बहुमतको

आफ्नै खुसीलेनै माओवादी केन्द्रमा लागेकी हुँः विमला वली
बुटवल,लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूले राजीखुसी नेकपा माओवादी केन्द्र रोजेको बताएकी छन्।वली दाङ ३ ख मा भएको उपचुनावमा साविकको नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट विजयी भएकी थिइन्। एमालेले एकल बहुमतको सरकार गठनका लागि दाबी गरे लगत्तै

सुर्खेतको वीरेन्द्रनगरमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन हुँदै
सुर्खेत,सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना संक्रमितहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने भएको छ।कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै एम्बुलेन्स सेवाका साथसाथै ५० बेडको अक्सिजन सहितको आइसोलेसन अस्पताल संचालन गर्ने निर्णय गरेको हो। आइतबार प्रदेश अस्पताल कालागाउँमा

झापामा बच्चा चोर्दै गर्दा एकजना पक्राउ
झापा,भद्रपुरमा बच्चा चोर्दै गर्दा एक अपरिचित व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्तिको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले वताए।प्रहरीका अनुसार ती व्यक्तिले भद्रपुर नगरपालिका ८ घोडामारा निवासी कमला टुडुको २ वर्षीय

प्रधानमन्त्री ओली पुगे शीतल निवासमा
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। लुम्बिनी प्रदेशसहित केन्द्र सरकारमा राजनीतिक हलचल चलिरहेको बेला ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।

सांसद् बिमला वली माओवादीमा प्रवेश
बुटवल,लुम्बिनी प्रदेश सांसद बिमला वली नेकपा माओवादीमा प्रवेश गरेकी छन्। वली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। दाङबाट प्रदेशसभा ३ ९ख०बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । माओवादी र एमाले विभाजित भएपछि उनी

एमालेको आकस्मिक स्थायी कमिटी बैठक बस्दै
काठमाडौं,नेकपा एमालेले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक रूपमा अहिले मध्याह्न १२ बजे बैठक बोलाइएको एक नेताले जानकारी दिए । यद्यपी, कार्यसूची भने खुलाइएको छैन। आकस्मिक रूपमा बैठक बोलाइएकाले नेताहरू जम्मा हुँदै