देश Archive

नेपालमा थप ८९६० जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ८ हजार ९ सय ६० जनामा कोरोना पुष्टि भएको छ। आज कुल २० हजार २ सय ४५ जनाको परीक्षण गरिएको थियो। यो अवधिमा ५ हजार ५५ जना निको भएका मन्त्रालयको तथ्यांक रहेको छ। देशभर

अलमलमा पर्नुहुन्नः रामकुमारी झाँक्री

काठमाडौं,नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्न नहुने बताएकी छन्।बिहिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निर्णायक वार्ता चलिरहेको बेला झाँक्रीले यस्तो बताएकी हुन्। ‘ठोस प्रस्ताव

प्रचण्डले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएका हुन् । बैठकमा आउनु भनेर भर्खरै खबर आएको एक स्थायी कमिटीले सदस्यले जानकारी दिए।

ओलीले चार नेतालाई पठाए पत्र

काठमाडौं,एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित चारजना नेताहरुलाई कारबाही फुकुवा गरेको जानकारी गराएका छन्।ओलीले बिहिबार दिउँसो चारै नेतालाई कारबाही फुकुवा गरेको पत्र नेताहरुलाई पठाएका छन् । आज बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम

बाँकेमा थप १३ जना संक्रमितको मृत्यु

नेपालगञ्ज, बाँकेमा बिहीबार दिउसोसम्म थप १३ जना कोरोन संक्रमितको उपचारको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत ८ जना र भेरी अस्पतालमा उपचाररत ५ जना

महन्थ ठाकुर पक्षका सांसद रिसोर्टमा

काठमाडौँ,जसपाका महन्थ ठाकुरले आफू पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेका छन्। बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरको एक रिसोर्टमा राखेका हुन् ।१७ सांसदमध्ये १३ जना सांसद् रिसोर्टमा रहेको एक स्रोतले जनाएको छ।सांसदहरूलाई

बूढानीलकण्ठमा ओली–नेपालबिच वार्ता

काठमाडौं,प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरू भएको छ। ओली र नेपालबीचको वार्ता बूढानीलकण्ठस्थित एक सञ्चार उद्यमीको घरमा वार्ता सुरु भएको हो। आज दिउँसो ४ बजे वार्ताको समय

कांग्रेसको कारण रोकियो कर्णालीका मन्त्रीहरूको सपथ

सुर्खेत,कर्णाली प्रदेशमा थपिएका तिनजना मन्त्रीहरूको सपथ ग्रहण रोकिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई समर्थन गरेको नेपाली कांग्रेसले असहमति जनाएपछि सपथ रोकिएको हो।बिहिवार ११ बजे सपथ गराउने तय भएतापनि कांग्रेस नेताहरुले एकलौटी ढंगले अगाडि नबढ्न मुख्यमन्त्री

वर्ल्डलिंकका सञ्चालक जलानको निधन

काठमाडौं,इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको निधन भएको छ। कोरोना संक्रममित जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार विहान निधन भएको पारिवारिक श्रोतले बताएको छ।४७ वर्षीय जलान वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका

ओली र नेपालबीच टेलिफोन सम्वाद

काठमाडौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल बीच टेलिफोन सम्वाद भएको छ । अध्यक्ष ओलीले नेपाललाई टेलिफोन गरेर भेटवार्ताको प्रस्ताव राखेका छन्।‘उहाँ केपी ओलीले टेलिफोन गरेर छलफल गरौं भन्नुभयो। तर माधव कमरेडले