देश Archive

कालीकोटका गाउँगाउँमा कोरोना संक्रमित
कालीकोट,कालिकोट जिल्लाको गाउँगाउँमा कोरोनाका बिरामी भेटिन थालेको छन्।ज्वरो तथा खोकीका लक्षण देखिएका बिरामी बढेको खबर पाएपछि एन्टिजेन परीक्षण गर्दा जिल्लाको पलाता गाउँपालिका २ बन्जडामा कोरोना संक्रमित भेटिएका हुन्। गाउँका १५ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा
निषेधाज्ञामा कर नतिरेपनि जरिवाना नलिन सर्वोच्चको आदेश
काठमाडौं,सर्वोच्च अदालतले निषेधाज्ञाको अवधिमा मूल्य अभिवृद्धि कर,भ्याट विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतको न्यायाधीश मिरा खड्काको एकल इजलासले यस्तो आदेश जारी गरेको हो।निषेधाज्ञा तथा बन्दाबन्दी

मुख्यमन्त्रीमा पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने विपक्षी चार दलको निर्णय
बुटवल,लुम्बिनी प्रदेशका विपक्षी दलले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने निर्णय गरेका छन्।बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेको हुन् । प्रदेशसभामा

नेपालमा थप ८१७३ जनामा कोरोना पुष्टि
काठमाडौं,नेपालमा थप ८१७३ जनामा कोरोना पुष्टि भएको छ। पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका

कोरोना महामारीमा नेपाललाई चीनले यसरी गरिरहेको छ सहयोग
काठमाडौं, विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको भयानक दोस्रो लहरको प्रवेशसँगै भारतको स्वास्थ्य व्यवस्था लथालिंङ्ग अवस्थामा पुग्यो ।सन् २०२० को अक्टोबरमा सबैभन्दा पहिला भारतमा देखिएको B.1.167 भेरियन्ट, जसलाई इन्डियन भेरियन्ट भनिएको छ र यसको प्रवेशसँँगै भारतमा

पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको निधन
काठमाडौँ, पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ ।९३ वर्षीय बरालको बुधबार बिहान महाराजगञ्जस्थित घरमै निधन भएको नाती पुजन बरालले बताए । बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए । उनी पूर्वसांसद एवम् बर्माका

एमसीसीको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत
काठमाडौं, विवादकै बीच अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बाट बन्ने विद्युत प्रसारण लाइन विस्तार परियोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको स्वीकृति पाएको छ । वन तथा वातावरण मन्त्रालयले मंगलबार उक्त परियोजनाको प्रतिवेदनलाई स्वीकृति दिएको
राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई सहयोग गर्ने नेपालको प्रतिवद्धता
काठमाडौं, नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आगामी जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई जिताउने प्रतिबद्धता जनाएका छन् ।बागमती प्रदेशमा हुने राष्ट्रियसभाको उपनिर्वाचनमा थापा एमालेका तर्फबाट उम्मेदवार बनेका छन् । मंगलबार दिउँसो

नेकपाका नेता धम्रेन्द्र बास्तोललाई कोरोना संक्रमण
काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धम्रेन्द्र बास्तोला ‘कंन्चन’ लाई कोरोना संक्रमण पुष्टि भएको छ। उक्तपार्टीका उच्च स्तरीय प्रभापसाली नेता मध्यका बास्तोलाले आफु कोरोना संक्रमित भएको पुष्टि गरेका हुन् ।पार्टीका सचिबालय सदस्य तथा बिदेश बिभाग
दुईजना बालकको घाँटी रेटेर हत्या
वीरगञ्ज,बाराको कलैयामा दुईजना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ। स्थानीय ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको मंगलबार बिहान शव भेटिएको बारा प्रहरीले बताएको छ। उनिहरु दुवैजना सहोदर दाजुभाइ रहेका छन् ।

