देश Archive

अब चुनावअघि मतदाता नामावलीमा हेरफेर नहुने

काठमाडौँ, निर्वाचन आयोगले अब स्थानीय तह निर्वाचनका लागि मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने प्रस्ट पारेको छ ।आयोगले वैशाख ३० गते शुक्रबार निर्वाचन हुने गरी सरकारले मिति घोषणा गरेपछि आयोगले त्यस्तो कार्य स्थगित गरेको भन्दै अब

काँग्रेस र माओवादीसँग पनि चुनावी तालमेल हुनसक्छ : एमाले

काठमाडौं, नेकपा एमालेले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल गर्नसक्ने जनाएको छ । बिहीबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पृथ्वी सुब्बा गुरुङले यसअघि सहमति भएका राप्रपा

चुनाव चिह्न अंकित सामग्री उत्पादन र बिक्री वितरण नगर्न आयोगको निर्देशन

काठमाडौँ, निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारको निर्वाचन चिह्न अंकित सामग्री उत्पादन तथा बिक्री वितरण नगर्न राजनीतिक दललगायत सम्बन्धित सबैलाई आग्रह गरेको छ। बुधवार विज्ञप्ति जारी गरी आयोगले चुनाव चिह्न अंकित पहिरन वा अन्य कुनै किसिमको

निर्वाचन सुरक्षा रणनीतिबारे छलफल

काठमाडौँ, स्थानीय तहको निर्वाचन सुरक्षा प्रबन्धबारे केन्द्रीय सुरक्षा समितिमा छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बिहीबार केन्द्रीय सुरक्षा समिति बैठक बसेको थियो ।सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकमा वैशाख ३० मा हुने

युवा नेता शाही कुमाख गाउँपालिका अध्यक्षको लागी सिपारिस

काठमाडौं, नेकपा माओबादी केन्द्रका युवा नेता गणेश शाही सल्यानको कुमाख गाउँपालिका अध्यक्षमा सिपारिस भएका छन् । नेकपा माओवादीले सन्चालन गरेको दशबर्षे जनयुद्धको क्रममा विद्यार्थी सङ्गठन जस्तो महत्त्वपूर्ण मोर्चा मार्फत राजनितिक यात्रा सुरु गरेर योगदान गरेका शाही हाल

विश्व स्वास्थ्य संगठनका महानिर्देशक बिहीबार नेपाल आउँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस तीनदिने औपचारिक भ्रमणका लागि भोलि नेपाल आउने भएका छन् । वैशाख ८ देखि १० गतेसम्म हुने भ्रमणको क्रममा महानिर्देशकका साथ डब्ल्यूएचओको दक्षिण पूर्व एशिया

वैदेशिक रोजगारी कोरोनाअघिकै अवस्थामा

काठमाडौं,चालु आर्थिक वर्षको ९ महिनामा श्रम स्वीकृति लिएर “विदेश जाने श्रमिकको सङ्ख्या ४ लाख ५२ हजार पुगेको छ। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा तेब्बर बढी हो । गत वर्षको ९ महिनामा १ लाख ४७

विस्फोटक पदार्थ निर्यातमा भारतको रोक हट्यो

काठमाडौं, भारत सरकारले पूर्वाधार निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थ निर्यातमा रोक लगाएको एक साता नबित्दै सो निर्णय फिर्ता लिएको छ। भारतको डिपार्टमेन्ट फर प्रमोसन अफ इन्डस्ट्री एण्ड इन्टरनल ट्रेडको गत अप्रिल १२ तारिखमा बसेको बैठकले पूर्वाधार

सत्ता गठबन्धनमा साझा उम्मेदवारीको कार्यविधि तय

काठमाडौं, आसन्न स्थानीय तहको निर्वाचनमा देशका छ महानगरपालिका र ११ उपमहानगरपालिकामा चुनावी तालमेलको सहमतिमा सत्ता गठबन्धन अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार दुई चरणमा सम्पन्न सत्ता साझेदार दलको बैठकले महानगर र उपमहानगरका साझा

पाँच वर्षमा साढे दुई खर्बको खाद्यान्न आयात

काठमाडौं, मुलुकमा खाद्यान्नको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा आयातमा परनिर्भरता बढ्दै गएको हो । व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा मुलुकमा दुई खर्ब ५१ अर्ब १२ करोड