देश Archive

सरकारी कर्मचारीको तलब बढ्न सक्ने

काठमाडौं, हाल अर्थ मन्त्रालयले सिलिङको आधारमा बजेटको तयारी गरिरहेको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ४७ अर्ब रुपैयाँ बजेट सिलिङ दिएको छ । यसैको आधारमा छलफल भइरहेको मन्त्रालय स्रोतको भनाइ छ

नेपाललाई सिरिज जित्ने मौका

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (सोमबार) जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । सिरिजको पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा जित निकाल्दै सिरिज जित्ने मौका छ । नेपालले तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावे ‘ए’ विरुद्ध

निर्वाचन भयरहित बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र एव‌ं भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चार क्षेत्रले योगदान पुर्‍याउनुपर्ने बताएकी छन् ।राष्ट्रिय पत्रकारिता दिवस–२०७९ को अवसर पारेर शनिबार राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा बोल्दै उनले

यसकारण नेकपाबाट विप्लव निष्कासित

चितवन, नेपाल कम्युनिस्ट पार्टीको विशेष राष्ट्रिय भेलाले पार्टी महासचिव विप्लवलाई कारवाही गर्दै पार्टीबाट निष्कासन गरेको छ । आज चितवनमा सुरु भएको पार्टी केन्द्रीय समितिको विशेष राष्ट्रिय भेलाले विप्लव सिद्धान्तबाट विचलित भएर पार्टी र क्रान्तिलाई धोका दिएको

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

काठमाडौँ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही जेठ २ गते नेपाल भ्रमणमा आउने भएका छन्। भारतीय पत्रिका द हिन्दुका अनुसार बुद्ध पूर्णिमाका दिन मोदी नेपाल भ्रमणमा आउने भएका हुन ।सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको

स्थानीय तह निर्वाचनमा ३५३ निर्विरोध निर्वाचित

काठमाडौं,  स्थानीय तह निर्वाचन २०७९ मा ३५३ निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन कार्यालयका अनुसार देशभर ३५३ निर्विरोध निर्वाचित भएका हुन । सोमबार पत्रकार सम्मलेनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ३५३ जना निर्विरोध निर्वाचित भएको जानकारी दिए ।

मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडाैं, सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ।सोमबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको इद (इद उल फित्र) पर्वको अवसरमा बिदा दिइने जनाएको हो। उक्त बिदा यसअघि नै राजपत्रमा प्रकाशित थियो।

एसियाडका लागी बास्केटबल र कबड्डीको प्रारम्भिक छनोट

काठमाडौं, एसियाली खेलकुदको १९ औं संस्करणका लागि बास्केटबल र कबड्डी टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको छ । दुवैमा महिला टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको हो । बास्केटबलमा ८ खेलाडीको छनोट गरिएको नेपाल बास्केटबल संघका सचिव फणिन्द्रमान

यसकारण निर्वाचन आयोगले सोध्यो केशव स्थापितलाई स्पष्टीकरण

काठमाडौं, निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण मागेको हो ।‘विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग आज

थवाङ्ममा विप्लव सहित कांग्रेस, एमाले बिच गठबन्धन

रोल्पा । आसन्न स्थानीय तहको निर्वाचनका लागि रोल्पाको थवाङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले) र विप्लव नेतृत्वको समुहबीच गठबन्धन भएको छ ।कांग्रेस, एमाले, विप्लव नेकपाका स्वतन्त्रसहित पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि सो गठबन्धन बनेको हो ।