अर्थ Archive

यस्ता छन सी चिनफिङका ७ नीति

राष्ट्रपति भएपछि सी चिनफिङले चीनको आर्थिक नीति डोर्याउने प्रमुख संस्थाहरुमा ठूलो हेरफेर ल्याएका छन्। खासगरी केन्द्रीय आर्थिक तथा वित्तीय मामिला आयोगलाई उनले बदले। उपप्रधानमन्त्री तथा प्रमुख आर्थिक सल्लाहकार लिउ हेको सहयोगमा सीले २०१३ देखि २०१८ सम्मको

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बिहीबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य बढेको छ । डिजेलको मूल्य १७२ रुपैयाँबाट बढेर १७८

मन्त्रालयको कार्यभार सम्हाल्दै जनार्दनले भने- बजेटको प्रभावकारी कार्यान्वयन गराउँछु

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शीतल निवासमा आइतबार अपराह्न पद तथा गोपनियताको शपथग्रहण गरेसँगै सिंहदरबारस्थित मन्त्रालय पुगेर शर्माले पदभार ग्रहण गरेका हुन् । सोक्रममा मन्त्री शर्माले चालु

दश महिनामा एनजीओको साढे २६ अर्बभन्दा बढी बजेट स्वीकृत

काठमाडौं, समाज कल्याण परिषद्ले दश महिनामा गैरसरकारी संस्था (एनजीओ)को साढे २६ अर्बभन्दा बढी बजेट स्वीकृत गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो १० महिना अर्थात २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा परिषद् एनजीहरुको उक्त

प्राधिकरणले डेढ महिनामा भारतलाई बेच्यो दुई अर्ब १५ करोडको बिजुली

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेढ महिनामा दुई अर्ब १५ करोड रूपैयाँको बिजुली भारतलाई बेचेको छ । प्राधिकरणले भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा सो रकम बराबरको बिजुली बेचेको हो । प्राधिकरणले गत जेठ १९

बाँकेका ८ पालिका मध्ये सबैभन्दा कम बेरुजु नरैनापुर गाउँपालिकामा

बाँके । बाँकेका आठ स्थानीय तह मध्ये नरैनापुरमा सबै भन्दा कम बेरुजु देखिएको छ । ८ पालिकाको ४५ करोड भन्दा बेरुजु रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।बाँकेका आठ वटा स्थानीय तहको कुल १५ अर्ब ८६

श्रीलंकाको यात्रा नगर्न यी देशले गरे आफ्ना नागरिकलाई अनुरोध

एजेन्सी, बेलायत, सिंगापुर र बहराइनले आफ्ना नागरिकहरूलाई श्रीलंकाको गैर–आवश्यक यात्रा नगर्न आग्रह गरेका छन् । अभूतपूर्व आर्थिक संकटबीच देशमा ठूलो विरोध प्रदर्शन भइरहेका बेला ती देशले अत्यावश्यक अवस्थामा बाहेक श्रीलंकाको भ्रमण नगर्न आफ्ना नागरिकलाई अनुरोध गरेका

सात प्रदेशको बेरुजु १९ अर्ब ६५ करोड, ७४४ स्थानीय तह ४१ अर्ब १९ करोड ८८ लाख

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आज (बुधबार) सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदनले प्रदेश सरकार र स्थानीय तहको बेरुजु बढिरहेको देखाएको छ । महालेखाले आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदनमा ७ वटै प्रदेश सरकार मातहतका सरकारी कार्यालय, अन्य

दैनिक १२ करोड आम्दानी गर्दै विद्युत् प्राधिकरण,

काठमाडौंँ । लामो समयदेखि केवल चर्चामा सीमित बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेदेखि बिजुली निर्यातलगायतका काममा वर्तमान सरकार गठन भएपछि उल्लेख्य प्रगति भएको छ । यस्तै, चालु आवमा नै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो

थपिए सात लाख करदाता

एक वर्षको अवधिमा करिब सात लाख करदाता थपिएका छन् । अर्थ मन्त्रालयका अनुसार २०७८ वैशाखदेखि २०७९ वैशाखसम्मको अवधिमा छ लाख ९२ हजार ७१८ करदाता औपचारिक रूपमा दर्ता भएका हुन् । मन्त्रालयको तथ्याङ्कअनुसार यो एक वर्षको अवधिमा