अर्थ Archive
बाहिरिदै फाइनान्स समूहबाट नागरिक लगानी कोष
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नागरिक लगानी कोषलाई फाइनान्स समूहबाट हटाउने तयारी गरेको छ । कोषलाई अन्य समूहमा सूचीकृत गर्नका लागि फाइनान्स समूहबाट हटाउन लागेको हो । नेप्से यसभन्दा अघि विकास बैंक समूहमा सूचीकृत माइक्रोफाइनान्सलाई पनि छुट्याएर
अर्थले १६ हजार रोक्दा पीडितले ५२ लाख पाएनन्
अर्थ मन्त्रालयले १६ हजार रुपैयाँको भुक्तानी नगर्दा बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका आठ जनाका आफन्त ५२ लाख रुपैयाँ पाउनबनट बञ्चित भएका छन् । आजको नागरिकमा रुद्र खड्काले लेखेका छन् । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीको
हिमालयन बैंकका सेयर धनीबीच कुटाकुट !
हिमालयन बैंकमा संस्थापक सेयरधनीबीचको विवाद उत्कर्षमा पुगेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) ले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व चारबाट तीनमा झारेपछि एकजना संस्थापक समूहका सदस्य बाहिरिनुपर्ने भएपछि विवाद चर्किएको हो । संस्थापकमध्येबाट सञ्चालकहरू
यसरी जुटाउँदैछन् दलले चुनावी खर्च
नेपाली कांग्रेसले मंसिर १० र २१ गते हेने प्रतिनिधिसभा निर्वाचन खर्चका लागि आर्थिक जोहो अझै सुरु गरेको छैन । मनोनयन दर्ता गराउने क्रममा आफ्ना उम्मेदवारलाई टोकन मनी दिए पनि कांग्रेसले खर्च व्यवस्थापनका लागि हालसम्म प्रक्रिया अघि
पूर्व मूख्यसचिव क्षेत्रीसहित दुई सचिव अख्तियारको बयानमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधीकरणको ट्रान्स्फर्मर खरिद प्रकरणमा पूर्व मूख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसँग बयान लिएको छ । पूर्व मूख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसँगै सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग पनि बयान लिइएको छ । अख्तियारले तीनै जनासँग
अकुत सम्पत्ति आर्जन गरेकाे भन्दै पूर्व आईजिपी अर्यालमाथि अभियोग
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माथि अकुत सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धान सुरु गरेको छ। पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले अर्याललाई एक साताअघि नै १३ पाने फारम भराएको अख्तियार उच्च स्रोतले जनाएको छ। ‘महानिरीक्षक
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका अध्यक्षमाथि सुन तस्करी मुद्दा
प्रहरीले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलमाथि सुन तस्करी मुद्दा चलाएको छ । २२ किलो सुन तस्करीको अभियोगमा प्रहरीले पौडेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो । पौडेल फरार छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले
नेपाली नम्बर प्लेटका ग्यास बुलेटबारे गतल तथ्यांक देखाएर अर्बौं क्षतिपूर्ति माग
नेपाली नम्बर प्लेटका ग्यास बुलेट निर्माण र सञ्चालनका विषयमा उद्योगीले गलत तथ्यांक प्रस्तुत गरी सरकारसँग अबौं रुपैयाँ क्षतिपूर्ति माग गरेको पाइएको छ।ग्यास उद्योगीले सरकार र तत्कालीन उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिसमक्ष गतल बिल प्रस्तुत
ह्याक गरिएको ३९ करोड सात लाख फिर्ता
स्विफ्ट ह्याक गरी चोरी गर्न खोजिएको अधिकांश रकम फिर्ता पाउन एनआईसी एसिया बैंक सफल भएको छ। ह्याकरले स्विफ्ट ह्याक गरी ४६ करोड ५७ लाख रुपैयाँ चोर्न खोजेकोमा सात करोड ५० लाख रुपैयाँमात्र लाख फिर्ता हुन बाँकी
सर्वसाधारणलाई ठगी गर्ने राजधानीका पाँच पसलमा सिलबन्दी
आपुर्ति व्यवस्थापन तथा उपभोक्रा हित संरक्षण विभागले राजधानीका पाँच पसलमा सिलबन्दी गरेको छ । सर्वसाधारणलाई भ्रममा पारी आफ्नो उत्पादन विक्री गरेको फेला परेपछि ती पसलमा सिलबन्दी गरेको हो । विभागका महानिर्देशक कुमार दाहालका अनुसा हर्बो, आर्युबेदलगायत

