अर्थ Archive

मासिक १२ लाखको पानीले धोइन्छ गाडी !
देशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको छ । पानी र बिजुली शीर्षकमा ३ करोड ४९ लाख खर्च भएको छ । ट्यांकरको पानी खरिदमा मात्रै १ करोड ३० लाख

भारतबाट एक बर्षमा १८ अर्ब ३७ करोड रुपैयाँको बिजुली आयत
आन्तरिक खपतका लागि नेपाल विद्युत प्रधिकरणले गत वर्ष भारतबाट १८ अर्ब भन्दा बढीको विजुली आयात गरेको छ । नेपाल विद्युत प्राधिरणका अनुसार लोडसेडिङको समस्या समाधन गर्न भारतबाट यति ठूलो मात्रामा विजुली आयात गर्नु परेको हो आजको

इन्टरनेटबाट एक बर्षमै एक अर्ब लुट !
ईन्टरनेट सेवा प्रदायकहरुले उपभोक्ताबाट एकै बर्षमा १ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको पाईएको छ । दुरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक बर्षमा मात्रै ईन्टरनेट सेवाप्रदायकले नियमविपरित मर्मतसम्भारका नाममा उपभोक्ताबाट ठुलो परिमाणमा शुल्क असुल गरेका हुन् । ईन्टरनेट

मौद्रिक नीति सार्वजनिक : बजारमा ४८ अर्ब पुँजी थपिने
राष्ट्र बैंकले बैंकिङ क्षेत्रको अनिवार्य नगद मौज्दात (सीआरआर) घटाएपछि वित्तीय बजारमा ४८ अर्ब पुँजी थपिने भएको छ । बैंक तथा वित्तीय संंस्थामा हाल २४ खर्ब रहेको निक्षेपमा दुई प्रतिशतले सीआरआर घट्दा यो पुँजी थपिने भएको हो

आइपुग्यो नेपालको आफ्नै वाइडबडी जहाज
नेपाल वायु सेवा निगमले पहिलो पटक वाइडबडी जहाज भित्र्याएको छ । फ्रान्सको तुलुजबाट ९ घण्टाको उडानपछि ‘ए ३३०–२००’ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नेपाल वायुसेवा निगमले खरिद गरेको २८० सिट क्षमताको पहिलो वाइडबडी

९९ फलफूल तथा तरकारी व्यापारीलाई रेड कार्ड – सम्झौता खारेज हुने
कालीमाटी र बालाजु तरकारी बजारमा व्यापारीले मनोमानी गरेपछि कृषि सहकारी तथा भूमिसुधारमन्त्री चक्रमपाणि खनालले कारवाहीको कदम सुरु गरेका छन्। गत सोमबार कालीमाटी तरकारी बजार अनुगमनमा निस्किएका खनाल त्यसपछि भने व्यापारीको गल्ती हरेर कारवाही प्रकियामा अघि बढेका

४ करोड एक्लै खर्च गर्न नपाउने भएपछि सांसदहरु आक्रोशित !
स्थानीय तह पूर्वाधार विाकास बजेट गर्न छुट्याएको ४ कारोड बजेट एक्लैको तजबिजले खर्च गर्न नपाउने भएपछि प्रतिनिधिसभाका निर्वाचित सांसदहरु आक्रोशित भएका छन् । स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुसँग सहकार्य गरेर मात्रै चार करोड खर्च गर्न पाइने गरी

बजेट भाषणलगत्तै अाकाशियाे मूल्यवृद्धि
बजेट भाषणलगत्तै कोटेश्वर निवासी चन्दा पौडेल फ्रिज खरिद गर्न न्युरोड पुगिन् । व्यवसायीले भन्सार बढेको जनाउँदै बजारभाउ भन्दा थप ५ प्रतिशत बढी रकम असुल्न खोजे । ‘बजेट भाषणको केही दिनपछि मूल्य बढ्नु स्वाभाविक हुन्छ,’ उनले भनिन्,

चुनावी प्रतिवद्धता एकातिर नीति तथा कार्यक्रम अर्कातिर
चुनावी घोषणापत्रका दर्जनौं महत्वकांक्षी योजनाहरुलाई पन्छाउँदै चुनिन्दा केही बुँदा टिपेर सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। कार्यक्रमको सुरुवातमै ‘सरकार लोकप्रियताका लागि होइन, समृद्धिका लागि काम गर्छ’ भनेर चुनावी घोषणापत्रमा गरिएका बाचालाई पन्छाइएको

यस्तो छ समृद्धि हासिल गर्ने लक्ष्य राखेको वामपन्थी सरकारको नीति तथा कार्यक्रम
समृद्धिको नारा लिएर एउटै घोषणापत्र लिएर निर्वाचनमा गएको वाम गठबन्धनले नेपाल कम्युनिष्ट पार्टीको बहुमत प्राप्त सरकारको हैसियतमा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेत ‘एउटै घोषणापत्र,