अर्थ Archive

‘स्टिङ अपरेशन’ गर्न दिएको घुस रकम हराएपछि…

बाँके- अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले वैशाख २१ गते साँझ नेपालगञ्ज चारबाहिनीस्थित श्री लयर्स च्याम्बरमा छापा मार्‍यो । सो क्रममा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका टाइपिस्ट सुब्बा कृष्णकुमार पाठकलाई पक्राउ गर्‍यो । मुद्दामा

रकम तिर्नु पर्ने भन्दै बिधुत प्राधिकरणले चिठि काटेपछी

नेपालका ठुला  उद्योग व्यावसायिले पूरानो विद्युत् महसुल तिर्न नसक्ने भन्दै वताएका छन् । नेपाल विद्युत् प्राधिकरणले चार वर्षअघिदेखिको बक्यौता तिर्नुपर्ने भन्दै चिठी काटेपछि उद्योगी/व्यवसायीहरुमा एक किसिमको तरङ्ग शिर्जना भएको छ । उनिहरु एकजुट भएर त्यसको विरोध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लागू  हुनेगरी २०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा करबृद्धि गर्ने चेतावनी दिएसँगै सोमबार एसियाली शेयर बजारमा ठूलो गिरावट आएको छ । विश्व अर्थतन्त्रका पहिलो र दोस्रो स्थानमा रहेका

यस्तो छ आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमको (पूर्णपाठ)

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन्। सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रयसभा)को शुक्रबारको संयुक्त बैठकमा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन

एसियाली मुलुकबीच जलमार्ग सञ्जाल निर्माण गर्न नेपालको प्रस्ताव

नेपालले एसियाली मुलुकहरुबीच हवाइका साथै जलमार्ग सञ्जालको विकास तथा भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएको छ । कतारको दोहामा जेठ १८ र १९ गते आयोजित एसिया को–अपरेशन डायलग (एडिसी ) को १६ औं मन्त्रीस्तरीय बैठकमा सहभागी

न्यायको लागि अन्तर्राष्ट्रिय निकाय गुहार्दै एनसेल

पूँजीगत लाभकरबारे विवादका बीच एनसेलले मध्यस्तताका लागि अनुरोध गर्दै इन्टरनेसनल सेन्टर फर द सेटल मेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट्स (आईसीएसआईडी) लाई गुहारेको छ । ठूला कर दाता कार्यालयले ७ दिनभित्र ३९ अर्ब रुपैँया पूँजीगत लाभकर तिर्न पत्रचार

सहकारीमा अर्बौं, अनुगमन गर्नै गाह्रो

हेटौँडा – हतारमा सहकारी कार्यालय हस्तान्तरण भए पनि अनुगमन र व्यवस्थापन गर्न प्रदेश र स्थानीय सरकारलाई हम्मे परेको छ । पर्याप्त पूर्वाधार र कर्मचारी नहुँदा अर्बौँको सम्पत्ति भएका सहकारीको फाइल संकलन गर्ने काम पनि पूरै हुन

अजोड इन्स्योरेन्स लिमिटेडको शाखा नेपालगन्जमा

नेपालगञ्जमा अजोड इन्सोरेन्स लिमिटेडको शाखा बिस्तार भएको छ । शाखाको उद्घाटन बिहिबार नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणाले  गरेका थिए। उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर राणाले फाइनन्सीयल बिमाको क्षेत्रमा अजोडको भुमिका बेजोड रहेने जिकिर

सर्वोच्चको आदेश – एनसेलले तत्काल कर तिर्नु पर्दैन

काठमाडौ, सर्वोच्च अदालतले करको छिनोफानो नभएसम्मका लागि एनसेलबाट कर असुल्ने कार्य रोक्न बिहीबार अन्तरिम आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले बिहीबार उक्त अल्पकालिन अन्तरिम आदेश दिएको हो। ठूला करदाता कार्यालयका नाममा जारी अन्तरिम

यसरी बन्द भए चिनी मिल, किसानले पाएनन् एक रुपियाँ

सर्लाही – उखु खरिद गरेको पैसा भुक्तानी नगरी सर्लाहीका चिनी मिल यो सिजनका लागि बन्द भएका छन् । मिल बन्द भएपछि जिल्लाको दक्षिणी भेगका किसान निराश छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । स्थानीय