अर्थ Archive

काठमाडौँमा हुने लगानी सम्मेलनमा ६ सय भन्दा बढी लगानीकर्ता सहभागि हुने

लगानी सम्मेलनमा ४० देशबाट ६ सय भन्दा बढी विदेशी लगानीकर्ताको सहभागिता हुने भएको छ। चैत्र १५ र १६ गते राजधानीमा हुने सम्मेलनको सरकारले सबै तयारी पुरा गरिसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा लगानी

अब बैंकलाई नियमन गर्न छुट्टै कानुन बनाइने

सरकारले बैंक तथा वित्तिय संस्थाहरुलाई नियमन गर्न छुट्टै कानुन बनाउने तयारी गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तिय संस्थाहरुले जथाभावी लगानी गर्ने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले छुट्टै कानुन बनाउने तयारी गरिरहेको

अब बाख्राको पनि बीमा गर्न सकिने

कफीखेती जस्तै अब किसानले बाख्राको पनि बीमा गर्न पाउने भएका छन् । बीमा समितिले यसै सातादेखि लागू गरेको ‘बाख्रा बीमालेख’ अन्तर्गत ५ वर्ष उमेरसम्मका बाख्राको बीमा गर्न सकिनेछ । बीमालेख अनुसार बीमा गरिने बाख्राहरू स्वस्थ हुनुपर्नेछ

दाङका १५०० युवालाई स्वरोजगार तालीम दिइने

नेपाल सरकारको स्वरोजगार अवधारणाअनुरूप दाङमा पन्ध्र सयलाई यस वर्ष विभिन्न तालीम दिइने भएको छ । राप्ती प्राविधिक शिक्षालय दाङले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्न्तर्गत १९ विधामा छोटो अवधिको तालीम यस वर्ष शुरु गरेको प्राविधिक शिक्षालयका

आधुनिक युगले गुमराहमा पारेको प्राचिन कपडा उद्योगको कन्तबिजोग

  ४० बर्ष अगाडि जुनेली टेक्सटायल उद्योगमा मजबुरी गर्थे नेपालगन्ज उप महानगरपालिका ६ का अहमद हुसेन रंगरेज । समय बदलियो सपना बदलिए बिस्तारै त्यहि उद्योगका मालिक बने । उमेरले सत्तरी पार गरीसकेका हुसेनका गाला यतिबेला चाउरी

सुन्तला जोनको सम्पर्क कार्यालयमा स्थानीयले गरे तालाबन्दी

कुशे गाउँपालिका–५ पाँचकाटिया स्थित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत परियोजना कार्यान्वयन ईकाई सुन्तला जोन जाजरकोटको सम्पर्क कार्यालयमा सनिवार स्थानीयले तालाबन्दी गरेका छन् । गत आर्थिक बर्षमा परियोजनाले गरेको आर्थिक कृयाकलापको जानकारी समुदायलाई नगराएको भन्दै स्थानीयले सनिवार

महालेखाले थाल्यो आईएनजीओको सम्पत्ति छानबिन

महालेखा परीक्षकको कार्यालयले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को चलअचल÷सम्पत्तिमाथि छानबिन अघि बढाएको छ । यो समाचार कारोबार दैनिकमा छ । महालेखाले आगामी वार्षिक प्रतिवेदनमै सम्पत्ति, विदेशबाट वार्षिक रुपमा भित्रिएको रकम तथा खर्चको यकिन विवरणबारे ‘कार्यमूलक लेखापरीक्षण’

तिहारको लागि फूल किन्दा वीरगञ्ज नाकाबाट बाहिरियाे डेढ करोड

यो वर्षको तिहारमा फूल खरिदका लागि वीरगञ्ज भन्सार नाकाबाट मात्रै एक करोड ४० लाख रकम भारत पुगेको छ। यो रकम दुई लाख ७८ हजार किलो फूल आयात गर्दा बाहिरिएको वीरगञ्ज भन्सार कार्यालयको तथ्या‌कमा छ। गत वर्ष

फेरि बढ्यो ग्यास, पेट्रोल र डिजेलको भाउ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बुधवार रातीदेखि लागु हुने गरी पेट्रोल, डिजल,मट्टितेल र एलपीजी ग्यासको मूल्य क्रमश: एक रुपैयाँ, तीन रुपैयाँ र २५ रुपैयाँ बढाएको हो। यो मूल्यवृद्धि पछि पेट्रोल १ सय

मासिक १२ लाखको पानीले धोइन्छ गाडी !

देशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको छ । पानी र बिजुली शीर्षकमा ३ करोड ४९ लाख खर्च भएको छ । ट्यांकरको पानी खरिदमा मात्रै १ करोड ३० लाख