अर्थ Archive

पचालझरनामा जडिबुटी प्रशोधन तथा संकलन उद्योग संचालनमा
कालीकाेट,कालीकोटको पचालझरनामा आर्गानिक जडिबुटी प्रशोधन तथा संकलन उद्योग संचालनमा आएको छ । स्थानिय जडिबुटीहरुको सदुपयोगको लागि पचालझरना गाउँपालिकाकोे खार्दु ९ राम्नाकोटमा आर्गानिक जडिबुटी प्रशोधन संकलन उद्योग संचालनमा आएको हो । स्वदेशि उत्पादन अपनाऔँ र आत्मनिर्भर बनौँ

अब सबै श्रमिकको न्यूनतल तलब साढे १३ हजार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै श्रमिकले न्यूनतम मासिक १३ हजार ४ सय ५० रुपैयाँ पारिश्रमिक पाउने गरी श्रमिकहरुको तलब बैंक खातामा जम्मा गर्न सर्कुलर जारी गरेको छ । मन्त्रालयले श्रम कानूनमा भएका व्यवस्थाबमोजिम श्रमिकको

रारामार्टको गजबको अफर-अनलाइन सपिङ पनि,निशुल्क बीमा पनि
काठमाडौँ,रारा ईन्कर्पोरेशन नेपाल प्रालीले नयाँ अनलाइन सपिङ सुरू गरेको छ । प्रबिधिको उच्चतम प्रयोग गरी ब्यपारलाई सबलीकरण गर्ने तथा बस्तुको लागत घटाई उपभोक्तालाई कम मुल्यमा गुणस्तरीय बस्तुहरु प्रदान गर्ने उद्धेश्य सहित अनलाइन सपिङ सुरू गरेको हो

आकासियो सुनको मुल्य, पुग्यो तोलाको ७० हजार
सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबैभन्दा बढी मूल्य हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी कायम गरेको हो। पछिल्लो समय सुनको मूल्यले लगातार बढीरहेको छ।

कामै नगरी सवा दुई करोड झ्वाम पारेपछि….
काठमाडाैँ, बलान विहुल गाउँपालिकाले वडा नम्बर ३ टिकुलियास्थित राष्ट्रिय प्राथमिक विद्यालयको बाउन्ड्री वाल निर्माण् कार्यका लागि आर्थिक वर्ष २०७४/७५ मा पाँच लाख बजेट विनियोजन गरेको थियो । यद्यपि, अझैसम्म सो वाल निर्माण हुन सकेको छैन ।

भारतबाट सुुटुक्क तलब बुझ्छन् नेपाली सरकारी कर्मचारी
हरेक वर्खायाममा चर्चामा आउने कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झण्डै दुई दर्जन कर्मचारी खटाएको छ । यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृत (लियाजन–अफिसर) सहित सबै नेपाली कर्मचारीले भारतको विहार राज्य सरकारबाट नियमित

एनसेलद्धारा इन्टर कनेक्सन शुल्कमा २ अर्ब कर छली
काठमाडौँ, पुँजीगत लाभकरभन्दा बाहेक अर्कै शीर्षकमा समेत एनसेलले करिब २ अर्ब रुपैयाँ कर छली गरेको छ । खर्च बढी र कम आम्दानी देखाई कर छली गरेको भन्दै ठूला करदाता कार्यालयले कर निर्धारण गरिदिएको हो । कर

जस्ले ७ करोड भन्दा धेरै राजस्व हिनामिना गरे….
काठमाडौं, विशेष अदालतले ७ करोड रुपैयाँ भन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ ।विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी,

डिएसपी ढुंगेलको खातामा डन’ को ३ करोड , अख्तियारले पत्र काटेपछि फरार
रामेछाप, कुनै समय गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ इन्काउन्टरपछि चर्चामा थिए– प्रहरी नायब उपरिक्षक डिएसपी कुमोद ढुङ्गेल । तर यतिबेला उनै डिएसपी ढुङ्गेल ठूला डाँका, र गुण्डा नाइकेसँग ‘लसपस’का कारण विवादीत मात्रै छैनन् तालुकदार निकायले उनलाई

भिसा दस्तुर बापतको करोडौँ रकम हिनामिना
काठमाडौं, विदेशस्थित कुटनीतिक नियोग, अवैतानिक दूतावास वा दूतले जारी गर्ने नेपाल प्रवेशको भिसा स्टिकरबापत उठ्ने करोडौँ रुपैयाँ दस्तुर हिनामिना भएको छ । चालु आर्थिक वर्षमा मात्रै विदेशस्थित ३९ नियोग र त्यसअन्तर्गतका ५० भन्दा बढी अवैतनिक दूतद्वारा