अर्थ Archive

विपन्न प्रदेश कर्णालीका सभामुखलाई पौने दुई करोडको गाडी
काठमाडौँ, विश्वमा विपन्न देश नेपाल, नेपालको पनि विपन्न प्रदेश कर्णाली । राजनीतिक बेथिति र आर्थिक विपन्नताले भारत पसेका मजदुरलाई गाउँ फर्किएपछि क्वारेन्टाइन नामका गोठमा राखिएको छ । नागरिकलाई पशुजस्तै गोठमा राख्ने प्रदेशका सभाभुखले पौन दुई करोडको

एक मालपोत अधिकृतसँग १० करोड २७ लाखको अबैध सम्पत्ति
काठमाडौं, एकजना मालपोत अधिकृतले १० करोडभन्दा धेरै अवैध सम्पत्ति आर्जन गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकालविरुद्ध १० करोड २७ लाख गैरकानूनी

सुर्खेतका व्यवसायीद्धारा लकडाउन उल्लंघनको निर्णय
बिरेन्द्रनगर, सुर्खेत उद्योग वाणिज्य संघले २१ जेठदेखि लकडाउनको अवज्ञा गर्ने जनाएको छ । सुर्खेत उद्योग वाणियज्य संघले भोलि (जेठ २१) गतेदेखि बजार खुला गर्ने निर्णय गरेको हो। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पसलहरु खुला गर्ने निर्णय

राष्ट्रपति कार्यालयमा गलैँचासंगै बाथरुम पनि सजाउने तयारी, कुल बजेट एक करोड ८४ लाख
काठमाडाैँ, राष्ट्रपति कार्यालयमा गलैँचा मात्र होइन, शौचालयको सजावट पनि यही वेला हुन लागेको छ । बैठक र शौचालय भव्य बनाउन सरकारले दुईथरी टेन्डरमार्फत एक करोड ८४ लाखमा ठेक्का दिने निर्णय गरिसकेको छ । राष्ट्रपति कार्यालयमा हुन

मन्त्रीनिवासमा जिमखाना बनाउन मात्र ८२ लाख !
काठमाडाैँ, काेराेना विरुद्ध संघर्ष गरिरहेको सरकारले अत्यावश्यकबाहेक खर्च नगर्न गत चैतमा नै निर्णय गरेको छ भने नीति तथा कार्यक्रममा पनि यही प्रतिबद्धता दोहो¥याएको छ । तर, यही वेला सरकारले मन्त्रीनिवासमा अत्याधुनिक जिमखाना बनाउन ८२ लाखको ठेक्का

राष्ट्रपति कार्यालयमा एक करोडको गलैँचा फेरिँदै
काठमाडौं, देशले कोरोना महामारीविरुद्ध संघर्ष गरिरहेको वेला राष्ट्रपति कार्यालयमा करिब एक करोडको गलैँचा फेर्ने तयारी छ । तीन वर्षअघि मात्र बनेको भवनमा राखिएका गलैँचा फालेर नयाँ राख्न नेकपाका प्रदेश सांसद रामबहादुर गुरुङले ठेक्का पाएका छन् ।
१४ खर्ब ७४ अर्बको ६४ करोडको बजेट प्रस्तुत
अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका छन् । सङ्घीय संसद्को बिहीबारको संयुक्त बैठकमा मन्त्री खतिवडाले आज बजेट प्रस्तुत गरेका हुन् । खतिवडाले १४ खर्ब ७४ अर्बको
कोरोना प्रभावितलाई ऋण दिन ५० अर्बको छुट्टै कोष
काठमाडौं, सरकारले कोरोनाका कारण समस्यामा परेका घरेलु साना तथा मझौला उद्यम तथा कोरोना प्रभावितलाई पाँच प्रतिशत व्याजदरमा ऋण दिने प्रबन्ध गरेको छ । अर्थमनत्री डा. युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड
काठमाडौं, सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड बजेट छुटाएको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा देशभित्र रोजगारीको अवसर बढाउने गरी बजेट छुुटाएको जनाएको छ । बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गरिएको

अब युनिटसम्म बिजुली खपत गर्नेलाई निःशुल्क
काठमाडौं, सरकारले अब १० युनिटसम्म बिजुली खपत गर्नेहरुसँग शुल्क नलिने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क, मासिक १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र मासिक २ सय ५० युनिटससम्म

