अर्थ Archive

सरकारले सार्वजनिक गर्यो खर्च विवरण : ८ अर्ब ३९ करोड खर्च
काठमाडौं, सरकारले कोरोना रोकथाम र उपचारमा भएको खर्च विषयगत रूपमा सार्वजनिक गरेको छ। कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लामा प्रदर्शन भएपछि सरकारले खर्च विवरण

सरकारद्वारा कोरोना नियन्त्रण खर्चको विवरण सार्वजनिक
काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ । कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा

सार्वजनिक बिदामा पनि बैङ्क खोल्न निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सबै वर्गका बैङ्कलाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ । करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैङकहरूका सम्पूर्ण

स्रोत नखुलेको आठ लाख रुपैयाँसहित एक पक्राउ
रौतहट, रोतहटमा स्रोत नखुलेको आठ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईशानाथ नगरपालिका–४ महुलिया मठिया टोल बस्ने २० वर्षीय धर्मेन्द्र साह छन् । उनलाई गौर नगरपालिका-४ टिकुलिया बकैया नदीको बाँधबाट स्रोत नखुलेको नेपाली

महामारीका बीच मन्त्रीलाई २ करोड ७ लाखको गाडी
काठमाडाैँ, बजेट अभावले प्रदेशवासीलाई राहत वितरण रोकिएको वेला प्रदेश १ का एक मन्त्रीले दुई करोड बराबरको गाडी खरिद गर्न लागेका छन् । लकडाउनका वेला आफ्ना लागि दुई करोड सात लाख ५० हजारको गाडी किन्न लागेका मन्त्री

अर्थमन्त्री खतिवडाका ज्वाइँ नै बिचौलिया ! यस्तो रहेछ काइदा
काठमाडौं, नयाँ बजेट घोषणासँगै भएको नीतिगत भ्रष्टाचारमा अर्थमन्त्री युवराज खतिवडा जोडिएका समाचार बाहिरिएका छन् । यसअघि पनि उनी विभिन्न व्यापारिक घरानाको स्वार्थमा रुमल्लिएको समाचार आएका थिए । गभर्नर छँदा समेत खतिवडाका कामहरु विवादित बने । आफू

कोरोना रोक्न १० अर्ब खर्च, अनियन्त्रित कोरोना
काठमाडौं, सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा १० अर्ब रुपैयाँ खर्च गरेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण उपचार, क्वारेन्टिन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको हो

चौतर्फी आलोचनापछि पछि हट्यो सरकार, असार ७ सम्म कर तिर्ने समय थप
काठमाडौं, चौतर्फी आलोचनापछि सरकारले कर तिर्ने समयावधी बढाएको छ । आन्तरिक राजस्व विभागले बाँकी रहेका कर तिर्ने म्याद जेठ २५ गते सकिने सूचना जारी गरेकोमा त्यसलाई बढाएको हो । अब सर्वसाधारण तथा व्यवसायीले असार ७ सम्म

विपन्न प्रदेश कर्णालीका सभामुखलाई पौने दुई करोडको गाडी
काठमाडौँ, विश्वमा विपन्न देश नेपाल, नेपालको पनि विपन्न प्रदेश कर्णाली । राजनीतिक बेथिति र आर्थिक विपन्नताले भारत पसेका मजदुरलाई गाउँ फर्किएपछि क्वारेन्टाइन नामका गोठमा राखिएको छ । नागरिकलाई पशुजस्तै गोठमा राख्ने प्रदेशका सभाभुखले पौन दुई करोडको

एक मालपोत अधिकृतसँग १० करोड २७ लाखको अबैध सम्पत्ति
काठमाडौं, एकजना मालपोत अधिकृतले १० करोडभन्दा धेरै अवैध सम्पत्ति आर्जन गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकालविरुद्ध १० करोड २७ लाख गैरकानूनी