अर्थ Archive

सुन आयात औसतभन्दा बढी
काठमाडौं, चालू आर्थिक वर्षको चैत महीनामा नेपालमा औसतभन्दा बढी सुन आयात भएको छ । चालू आवका अन्य महीनाहरूमा औसतमा रू। २ अर्ब १४ करोड बराबरको सुन आयात हुने गरेको थियो । तर, चैत महीनामा भने रू
मन खुलाएर बजेट निर्माण गर्न सकिने स्थिति छैनः अर्थमन्त्री
काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका छन् ।बुधबार नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले यसपटक मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका हुन् । कोभिडका

अपर सोलुले आइपिओ निष्कासन गर्न बोर्डसँग माग्यो अनुमती
काठमाडौं, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ।कम्पनीले कुल ३३ लाख ७ हजार ५ सय कित्ता सेयर सर्वसाधारण र स्थानीयका लागि निष्कासन गर्नेछ। कम्पनीको सेयर बिक्री प्रवन्धकका रुपमा

विमानस्थलबाट एक किलो सुनसहित एकजना पक्राउ
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनजस्तो देखिने पहेंलो धातुसहित एक युवक प्रकाउ परेका छन्। प्रहरीका अनुसार मंगलबार राति विमानस्थलको भन्सारबाट करिब ८८४.४५० ग्राम सुन जस्तो देखिने पहेंलो धातु र करिब ४९.५५ ग्राम सुनजस्तो देखिने

एटिएम ह्याक गर्ने चिनियाँ नागरिक पक्राउ
काठमाडौं,काठमाडौंको ज्याठास्थित मेगा बैकको एटिएम ह्याक गरी पैसा निकाल्न लागेका चिनियाँ नागरिक पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले चिनियाँ नागरिक वाङ जियाओलोलाई पक्राउ गरेको हो । उनी ज्याठास्थित होटल मन्टेसको

सुनचाँदीको मुल्यमा गिरावट
काठमाडौँ,नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा ५ सयले घटेर ८६ हजार रुपैयाँमा कारोबार भैरहेको छ।तेजावी सुनको

आज पनि सुनको मूल्यमा गिरावट
काठमाडौँ,नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा ३ सयले घटेर ८६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ। तेजावी

सरकारले दिएको उपचार खर्च जोशीको परिवारले नलिने
काठमाडौं,नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग आर्थिक सहयोग गर्ने घोषना गरेको थियो।तर उनको परिवारले नलिने भएको छ।चैत ५ गते बसेको मन्त्रिपरिषद् बैठकले जोशीको उपचारमा १० लाख रुपैयाँ सहयोग गर्ने

सुनको मुल्यमा वृद्धि
काठमाडौँ,नेपाली बजारमा आज सुनको मुल्यमा वृद्धि आएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ३ सयले बढेर ८६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको

गत वर्षको आर्थिक वृद्धिदर नकारात्मक
काडमाडौं,गत आर्थिक वर्ष वर्ष २०७६र७७ मा आर्थिक वृद्धिदर १.९ प्रतिशतले नकारात्मक भएको केन्द्रीय तथ्यांक विभागले जताएको छ।बिहीबार पत्रकार सम्मेलनमार्फत् विभागले गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको जानकारी दिएको हो। चालू आवको पहिलो त्रैमासको वृद्धिदरसमेत

