विश्व Archive

ब्राजिलमा कोभिड संक्रमणबाट १ लाख ३१ हजारभन्दा बढीको मृत्यु

एजेन्सी, ब्राजिलमा सोमबार बिहानसम्म कोरोना भाइरसको सङ्क्रमणबाट १ लाख ३१ हजार ६२५ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सो मन्त्रालयका अनुसार यहाँ गएको हप्तादिनमा मात्र ४ हजार जनाको ज्यान गएको छ ।उक्त

क्याप्टेन विजय लामालाई कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं, वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका उनले आइतबार स्वाब दिएका थिए । आइतबार उनको रिर्पोट पोजेटिभ आएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले

कोरोनाको मृत्युदर अमेरिका भन्दा भारतमा उच्च

काठमाडौं, विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वकै सबैभन्दा बढि प्रभावित देश अमेरिका भन्दा भारतमा मृत्यु दर उच्च रहेको छ ।२४ घन्टामा कारोना संक्रमणबाट भारतमा एक हजार एक सय ४० जनाको मृत्यु हुँदा अमेरिकामा तीन

मालीमा हतियारधारीद्धारा आठ सर्वसाधारणको हत्या

एजेन्सी,  मालीको मध्य क्षेत्रको एक गाउँमा सशस्त्र हतियारधारीले आक्रमण गरी कम्तीमा पनि आठ जना सर्वसाधारण नागरिकको हत्या गरेका यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मालीको मध्य क्षेत्रीय शहर बंकास नजिकैको एक गाउँमा हतियारधारीहरुले बुधबार सो हमला

अफगान सरकार र तालिवानबीच शान्ति वार्ता हुँदै

एजेन्सी, अफगानिस्तानमा विगत लामो समयदेखि जारी हिंसाको अन्त्य गरी दिगो शान्ति स्थापना गर्ने उद्देश्यले कतारको दोहामा वार्ता हुन लागेको छ । अफगानिस्तानको सरकारी वार्ता टोली र तालिबान समूहसँगको वार्ता टोली शनिबार हुने शान्ति वार्ता गर्नका लागि

भारत र चीन बिबाद कम गर्न पाँच बुँदे सहमति

काठमाडौं, भारत र चीनले दुई देशबीचको सीमा क्षेत्रमा देखापरेको बिबादलाई कम गर्ने विभिन्न पाँच बुँदे सहमति भएका छन । बिहीबार दुई देशका विदेशमन्त्रीहरु बीच भएको छलफलमा सो सहमति भएको हो ।‘सीमामा देखिएको अहिलेको अवस्था दुवै पक्षको

उत्तरी क्यालिफोर्नियाको डढेलो अझ फैलियो

एजेन्सी, उत्तरी क्यालिफोर्नियाको जंगलमा सल्किएको डढेलोमा परेर बुधबार तीन व्यक्तिको मृत्यु भएको छ । अग्नि नियन्त्रकहरुका अनुसार तिब्र गतिका साथ फैलिएको डढेलोका कारण वन छेउमा घरबास हुने हजारौं व्यक्ति आआफ्ना घर छाड्न बाध्य भएका छन् ।पहाडी

एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना संक्रमण भएको छ। सोमबार गरिएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको फ्रेन्च फुटबल फेडेरेसनले जनाएको छ। कोरोना पोजेटिभ देखिएपछि उनी फ्रान्स फर्किएका छन्। उनमा कोरोना पोजेटिभ देखिए पनि लक्षण भने छैन्।

रुसको कोरोना खोप भारतसहित पाँच देशमा तेस्रो परीक्षण हुँदै

काठमाडौं,  रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप भारतसहितका पाँच देशले परीक्षण गर्ने भएका छन् । ‘स्पुनिक–५’ नाम दिइएको यो खोप भारतसहितका पाँच देशमा यही महिनामा तेस्रो परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जानकारी दिएका छन् । रुसी

सीमामा चीन–भारत दोहोरो फायरिङ, फेरि बढ्यो भिडन्तको खतरा

काठमाडौं, सोमबार एलएसीमा तैनाथ भारतीय सैनिकले एक पटक पुनः गैरकानूनी तरिकाले वास्तविक सीमा रेखा पार गरेको र चीन सीमामा तैनाथ सैनिकमाथि चेतावनी स्वरुप गोली (वार्निङ शट्स) चलाएको चीनले आरोप लगाएको छ । चीनका अनुसार चिनियाँ सैनिक