विश्व Archive

ट्रम्पको कानुनी चुनौती पेन्सिल्भेनिया अदालतद्वारा खारेज
वासिङ्ट, अमेरिकी राज्य पेन्सिल्भेनियाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट दायर निर्वाचनसँग सम्बन्धित निवेदन शनिबार खारेज गरिदिएको छ ।निर्वाचन नतिजा उल्ट्याउने मनसाय राख्दै दायर निवेदनमा पर्याप्त प्रमाण नपुगेको भन्दै अदालतले निवेदन खारेज गरेको हो । उक्त

भारतमा कोरोनाले १ लाख ३६ हजारभन्दा बढीको मृत्यु
काठमाडौँ, भारतमा कोरोना भाइरसको संक्रमणले १ लाख ३६ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप ४३८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३६ हजार १९० पुगेको हो । यस्तै भारतमा कोरोना संक्रमितको

वरिष्ठ इरानी परमाणु वैज्ञानिकको हत्या
एजेन्सी,वरिष्ठ इरानी परमाणु वैज्ञानिकको हत्या भएको छ ।राजधानी तेहरान नजिकै वरिष्ठ परमाणु वैज्ञानिक मोहसेन फाखरिादेहको हत्या भएको इरानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । दामाभान्द काउन्टीको अब्सार्दमा भएको आक्रमणमा गम्भीर घाइते भएका
ट्रम्पले ह्वाइट हाउस छाड्ने संकेत
वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेज निर्वाचक प्रतिनिधिहरुले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको औपचारिक घोषणा गरेमा ह्वाइट हाउस छाड्ने बताएका छन् । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आउनु भएका ट्रम्पले औपचारिक रुपमा अझै आफ्नो पराजय भने

अष्ट्रेलियाले दियो भारतलाई विशाल लक्ष्य
एजेन्सी, अष्ट्रेलियाले पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई जितका लागि ३ सय ७५ रनको विशाल लक्ष्य दिएको छ ।सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७४ रन बनायो । अष्ट्रेलियाको फराकिलो

नेपाल आइपुगे भारतीय विदेश सचिव श्रींगला
काठमाडौं, भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला काठमाडौं आइपुगेका छन्। दुई दिने औपचारिक भ्रमणका लागि श्रींगला बिहीबार बिहान ११ बजे काठमाडौं आइपुगेका हुन्। विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण रहेको छ । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा

कुवेतमा गैरकानूनी रुपमा बसेका आप्रवासी श्रमिकलाई आममाफी
दोहा, कुवेतमा गैरकानूनी रूपमा बसोबास गर्ने प्रवासीहरूको लागि एक महिनाको आममाफी दिने घोषणा गरेको छ ।कुवेतले गैरकानूनी बसोबास गरेका प्रवासीहरूलाई कानूनी बनाउने वा जरिवाना तिरेर देश छोड्ने अवसर प्रदान गरेको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा अमेरिकामा ६४ लाख भ्याक्सिन वितरणको तयारी
वासिङटन, संयुत्त संयुक्त राज्य अमेरिकाले पहिलो हप्तामा फाइजरले निर्माण गरेको कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाए लगत्तै सम्भवत डिसेम्बरमा यो खोप पहिलो चरणमा ६४

भारतले लगायो थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध
काठमाडौं, भारतले ४३ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । भारतको विद्युतीय तथा सूचन प्रविधि मन्त्रालयले ४३ एपमाथि प्रतिबन्ध लगाउन आदेश जारी गरेको हो । यी एप भारतको सार्वभौमिकता, अखण्डता, सुरक्षाका लागि खतरा भएको भन्दै प्रतिबन्ध लगाएको

अफगानिस्तानको बामियान शहरमा बम विस्फोट, १७ जनाको मृत्यु, ५० बढी घाइते
काठमाडौँ, अफगानिस्तानमा बम विष्फोट भएको छ । बामियान शहरमा भएको विस्फोटमा १७ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी मानिस घाइते भएका छन्। विस्फोटटमा परेर मृत्यु हुनेमा एक ट्राफिक प्रहरी समेत छन्। मंगलबार त्यहाँका राष्ट्रपति

