विश्व Archive

भारतमा बन्दै गरेको कोरोना विरुद्ध खोप किन्न सस्तो
काठमाडौं , सरकारले कोरोना भाइरसविरुद्ध भारतमा बन्दै गरेका खोप किन्न सस्तो पर्नेे प्रारम्भिक अनुमान गरेको छ। भारतमा खोप निर्माणमा लागेका कम्पनीले प्रतिगोटा ८ डलरसम्म उपलब्ध गराउन सकिने जानकारी सरकारलाई दिएका छन्। भारतमा अक्सफोर्ड, बायोएनटेकलगायत कम्पनी खोप

भारतमा थप २९ हजारमा संक्रमण
काठमाडौँ,भारतमा थप २९ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।२ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २९ हजार ३९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ९८ लाख

फाइजर खोपलाई अनुमति दिन अमेरिकी विज्ञको साथ
वासिङ्टन, अमेरिकी विज्ञहरुले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन सिफारिस गरेका थियो । विज्ञको सिफारिसपछि अमेरिकामा कोभिड–१९ को खोप व्यापक रुपमा लगाउने बाटो खुल्ला भएको थियो । संयुक्तराज्य अमेरिका विश्वमै कोरोनाभाइरसबाट सर्वाधिक

अफगान सेनाको हवाई कारबाहीमा आठ तालिबानीको मृत्यु
अफगानिस्तान, अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा पनि आठ जना तालिबानीको मृत्यु भएको छ । ती तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा अरु चार जना घाइते भएका यहाँको रक्षा मन्त्रालयले

बाइडेन र ह्यारिस ‘टाइम पर्सन अफ दि ईयर’ घोषित
काठमाडौँ, विश्वको चर्चित पत्रिका टाइमले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई सन् २०२० को वर्ष व्यक्ति पर्सन अफ दि ईयर घोषणा गरेको छ। टाइमले वर्षव्यक्ति विषेशगरी एक जनालाई बनाउने गरेतापनि कुनै बेला भने

कोभिड १९ खोपको जानकारी युरोपमा चोरी
एजेन्सी, युरोपियन मेडिसिन्स एजेन्सी ईएमएले आफ्नो कम्प्युटर प्रणाली ह्याक भएको र कोभिड-१९ को खोपसम्बन्धी दस्तावेजहरू चोरी भएको हुनसक्ने जनाएको छ। फाइजरसँग मिलेर कोभिड-१९ खोप निर्माण गरेको बायोएनटेकले आफूले नियामक संस्थालाई बुझाएको दस्तावेजहरू ह्याकिङ्कमा चोरिएको हुनसक्ने बताएको

जापानमा तेस्रो लहरको संक्रमण, एकैदिन २ हजार ७३३संक्रमित
काठमाडौँ, जापानमा कोरोनाभाइरस संक्रमणको तेस्रो लहर शुरू भएको छ।पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ७३३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो संक्रमणमा ५५५ जनामा गम्भीर लक्षण देखिएको छ । डिसेम्बर ९ अर्थात् गत बुधबार पनि

भारत पश्चिमा शक्तिको गोटी बनेको रुसको आरोप
एजेन्सी, रुसका विदेशमन्त्री सर्गेइ लावरोबले क्वाड समूहप्रति कठोर टिप्पणी गर्दै भारत पश्चिमा देशको गोटी बनेको आरोप लगाएका छन्। उनले भारत चीनविरुद्ध पश्चिमा देशले तयार पारेको आक्रामक र छलपूर्ण नीतिको गोटी बनेको बताएका हुन्।मंगलबार रुसी अन्तर्राष्ट्रिय मामिला

फेसबुक म्यासेन्जरमा समस्या
काठमाडौं, विश्वभर फेसबुक म्यासेन्जर सेवामा समस्या देखिएको छ । म्यासेन्जरमा म्यासेज गर्न र कल गर्न समस्या आएको अन्तर्राष्ट्रिय संचार माध्मयले जनाएका छन् । डाउनडिटेक्टर वेबसाइटका अनुसार म्यासेन्जरमा लग इन, टेक्स्ट तथा कल सेवामा अवरोध उत्पन्न भएको

श्रीमतीसँग झगडा परेपछि ४५० किलोमिटर पैदलयात्रा
एजेन्सी, कोरोना महामारीविरुद्ध लगाइएका लकडाउनका बेला श्रीमतीसँग झगडा परेपछि इटलीका एक व्यक्ति दिमाग शान्त पार्न घरबाट निस्किए, तर हिँड्दा–हिँड्दै उनी ४५० किलोमिटर पर पुगे।यतिखेर इटलीका सोसल मिडियामा यी व्यक्तिको निकै चर्चा भएको छ। मानिसहरुले उनलाई ुफरेष्ट