विश्व Archive

खोप अभियान : सार्क मुलुकमा नेपाल दोस्रो स्थानमा

सार्क मुलुकमा भारतले पहिलो पटक माघ ३ गते खोप अभियान सुरु गरेको थियो। त्यसपछि यो क्षेत्रमा खोप पाउनेमा दोस्रो बन्यो नेपाल। हामीकहाँ माघ १४ गते सुरु गरिएको अभियान दोस्रो चरणमा पुगेको छ। यो अवधिमा झन्डै ४.५

नेपाली कामदार इजरायल पठाउन आवेदन खुला गरिँदै

काठमाडौँ ,नेपालबाट दक्ष श्रमशक्ति इजरायल पठाउने नेपालको तयारी अन्तिम चरणमा पुगेको छ । गत माघ पहिलो साता नेपाल र इजरायल सरकारबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएसँगै श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाउन थालिएको हो । वैदेशिक रोजगार विभागका

गिनी सेनाको ब्यारेकमा बिस्फोट

याउन्डे,अफ्रिकी मुलुक इक्वेटोरियल गिनीको सबैभन्दा ठूलो शहर बाटामा भएको बिस्फोटमा मारिनेको संख्या ९८ जना पुगेको छ।गिनीको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त दुर्घटनामा अरु ६१५ जना घाइते भएका छन्। मन्त्रालयले घाइतेमध्ये ३१६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने

गिनीमा भएको विष्फोटमा ज्यान गुमाउनेको संख्या ९८ पुग्यो

काठमाडौं,पश्चिम अफ्रिकी मुलुक मुलुक इक्वेटोरियल गिनीमा गत आइतबार भएको श्रृंखलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या ९८ पुगेको छ । सैन्य व्यारेक रहेको क्षेत्रमा डाइनामाइट विष्फोटमा ४२० जना बढी घाइते भएका छन् । सेनाको लापरवाहीका कारण विष्फोट भएको

कोरोनाबाट विदेशमा हालसम्म ३४१ नेपालीको मृत्यु

काठमाडौं,  कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार निधन भएका उनीहरु बेलायतमा बस्दै आएका थिए ।शनिबार साँझसम्म ३४१ नेपालीको कोरोना भाइरस सङ्क्रमणका

हङकङको चुनावी प्रणालीमा नियन्त्रण गर्ने चीनको योजना

काठमाडौं,चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको छ । हङकङको इलेक्टोरल प्रणालीमा नियन्त्रण कायम गर्ने चीनको योजना रहेको छ । कडा सुरक्षा कानुन लागु गरेलगत्तै

बहराइन राजपरिवारको टोली नेपाल आउँदै

काठमाडौं,सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली नेपाल आउने भएको छ। बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ तदानुसार २ चैत २०७७ मा बहराइनबाट

मुस्कानले जितिन् ‘इन्टरनेसनल वुमन अफ करेज’ अवार्ड

काठमाडौं,मुस्कान खातुनले प्रतिष्ठित इन्टरनेसनल वुमन अफ करेज(इडब्लूओसी)अवार्ड जितेकी छन्।काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड पाएकी हुन्। हिलाहरुमाथि हुने एसिड आक्रमण अन्त्य गर्नका लागि खेलेको भूमिकालाई कदर

अफगानिस्तानमा सेनाको हवाई कारबाही

एजेन्सी,अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको काइसार र आल्मार जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध सेनाको लडाकू विमानद्धारा गरिएको एक कारबाहीमा परी कम्तीमा २३ तालिबान लडाकू मारिएका छन्। उत्तरी क्षेत्रका सेनाका प्रवक्ता मोहमद हानीफ रेजाई बिहीबार बताए अनुसार उक्त

म्यान्मारमा प्रदर्शनकारीमाथि सेनाको कारवाही, गोली प्रहारबाट थप ६ जनाको मृत्यु

काठमाडौं, प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा छ जनाको मृत्यु भएको छ ।सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यान्मारभित्र विषम परिस्थिति उत्पन्न भएको छ ।