विश्व Archive

म्यान्मारमा सेनाको सक्रियता थप बिस्तार
म्यानमार,म्यान्मारमा जारी आन्दोलनमा ठूलो रक्तपात भएको भोलिपल्ट सोमबार सेनाले थप जिल्लामा पनि सैन्य कानुन लागु गरेको छ।म्यानमारमा सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा करिब दुई तिहाई ल्याउन सफल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) गठबन्धनले नयाँ संसदबाट

मेस्सी चम्किँदा बार्सिलोनाको जित
काठमाडौँ,कप्तान लियोनेल मेस्सी चम्किँदा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित हात पारेको छ। गएराति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४१ले पराजित गरेको हो।खेलको १३औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। ३५औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल

सगरमाथा चढ्न नेपाल आयो बहराइन राजपरिवारको टोली
काठमाडौं,सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली नेपाल आईपुगेको छ । सोमबार बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर उनीहरु नेपाल आइपुगेका हुन्। बहराइन रोयल गार्ड (डिफेन्स फोर्स)मा कार्यरत १३

३ हजार रन बनाउने विराट पहिलो खेलाडी
काठमाडौं,भारतीय कप्तान विराट कोहली र युवा विकेटकिपर ब्याट्सम्यान इशान किशनले नयाँ रेकर्ड दर्ता गरेका छन्।इंग्ल्यान्ड विरुद्धको दोस्रो टि–२० मा ७ विकेटको जित निकाल्दा यी दुई खेलाडीको प्रदर्शन महत्वपूर्ण रहेको थियो। यो खेलमै विराट कोहलीले टि–२० क्रिकेटमा

भारतमा तीन करोडले लगाए कोरोना खोप
एजेन्सी,भारतमा हालसम्म देशभरी करिब तीन करोड व्यक्तिले खोप लगाइसकेका छन्। गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो। भारतमा गत २४ घण्टामा २६ हजार २९१ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कुल कोरोना सङ्क्रमितको

नेदरल्यान्ड्समा आमनिर्वाचन शुरु
दी हेग,युरोपेली मुलुक नेदरल्यान्ड्समा सोमबारदेखि संसदका लागि मतदान शुरु भएको छ।कोरोनाभाइरसका कारण ठप्प झैं भएको युरोपको जनजीवनमा यो पहिलो राष्ट्रव्यापी राजनीतिक अभियान हो। प्रधानमन्त्री मार्क रुटले यस चुनावमा पनि विजयी हासिल गर्ने सम्भावना छ। कोभिड–१९ को

खोप आउन ढिलाइ : सेरमले माग्यो थप रकम
कोरोना भाइरस संक्रमण रोकथामविरुद्ध जारी खोप अभियान प्रभावित हुन सक्ने देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट खरिद गरिएको थप १० लाख डोज कोभिसिल्ड खोप अहिलेसम्म ल्याउन नसक्दा खोप अभियान प्रभावित हुन सक्ने देखिएको हो

सम्झौताअनुसार थप खोप तत्काल नपठाउने सरकारलाई सिरमको पत्र
कोभिड–१९ प्रतिरोधात्मक खोप २० प्रतिशत नागरिकलाई निःशुल्क दिइसकेपछि मात्र आयात अनुमति दिने अडानबाट पछि हट्दै सरकारले निजी क्षेत्रलाई खोप ल्याउन खुला गरेको छ । भारतको सिरम इन्स्टिच्युट अफ इन्डियालाई भुक्तानी नै दिइसके पनि सम्झौताअनुसारको थप १०

अफगानिस्तानमा कारबम बिस्फोट, आठ जना मारिए
हेरात, पश्चिम अफगानिस्तानमा शुक्रबार भएको एक शक्तिशाली कारबम बिस्फोटमा परेर कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अरु दर्जनौं व्यक्ति घाइते भएका छन् ।सर्वसाधारणलाई लक्षित गरी आक्रमण भएको भन्दै संयुक्त राष्ट्रसङ्घले निन्दा एवं खेद व्यक्त गरेकै

एक नेपाली आरोप प्रमाणित नभई नै ४० वर्षदेखि भारतीय जेलमा
काठमाण्डौ,व्यक्ति हत्याको आरोपमा एक जना नेपाली ४० वर्षदेखि भारतीय जेलमा रहेको तथ्य वाहिर आएको छ । ‘हत्याको आरोप’ लागेपनि अदालतले फैसला नगरि त्यत्तिकै थुनामा राख्दै आएको कुरा सार्वजनिक भएपछि अहिले भारतका मानवअधिकारवादी र कानुनी क्षेत्रका ज्ञाताहरुले