विश्व Archive

सुनखानीमा खसेको पहिरोमा परि १५ जनाको मृत्यु
कोनाक्री,पश्चिम अफ्रिकी मुलुक गिनीको उत्तरपूर्वी सिगुइरी क्षेत्रको एउटा सुन खानीमा पहिरो खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ। रेडक्रसका स्थानीय अधिकारीहरुले खानीभित्र अरु मानिस पनि पुरिएको हुन सक्ने बताएका छन्।पहाडको माथिल्लो भागबाट शुरु भएको पहिरो खानीमाथि

चीनको अनियन्त्रित रकेट हिन्द महासागरमा खस्यो
चीन,चीनले अन्तरिक्षमा पठाउँदा अनियन्त्रित बनेको रकेट माल्दिभ्स नजिकै हिन्द महासागरमा खसेको छ।रकेटको अधिकांश हिस्सा वायुमण्डलमै जलेको र केही भाग महासागरमा खसेको उल्लेख गरिएको छ। चीनको स्पेश इञ्जिनियरिङका अनुसार लङ मार्च ५बी नामक सो रकेट हेनान द्वीपबाट

अफगान सेनाको कारबाहीमा २५ लडाकूको मृत्यु
काबुल,अफगानिस्तानको सेनाले उत्तरी बाघलान प्रान्तमा गरेको सैन्य कारबाहीमा कम्तीमा २५ जना तालिबानी लडाकूको मृत्यु भएको छ।अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार शुक्रबार राति गरिएको उक्त सैन्य कारबाहीका क्रममा अरु १२ जना लडाकू घाइते भएका छन्। अफगान वायुसेनाको मद्दत

कंगना रनौतलाई कोरोना पुष्टि
एजेन्सी,बलिउड अभिनेत्री कंगना रनौतलाई कोरोना संक्रमण भएको छ। शनिबार सामाजिक सञ्जालमार्फत् उनले आफू संक्रमित भएको जानकारी दिएकी हुन्। उनी अहिले होम आइसोलेसनमा बसिरहेकी छन् । उनले कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएकी थिइन्।मलाई केही दिनदेखि थकाई महसुस

चीनबाट चार सय खाली सिलिन्डर ल्याइँदै
काठमाडौं,सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिन्डर ल्याउने भएको छ। उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याउन थालेको

मेक्सिकोमा रेल दुर्घटना
एजेन्सी,मेक्सिको सिटीस्थित शहरी रेललाई सडक पार गर्न बनाइएको ‘ओभरपास’ भत्किँदा भएको रेल दुर्घटनामा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।उक्त घटनामा कम्तीमा ७० जना घाइते भएका छन् भने घाइते सबैलाई उपचारका लागि अस्पताल लगिएको

सरकारले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउँदै
काठमाडौं,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ। कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को

आईपीएल स्थगित
एजेन्सी,ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ।कोरोना भाईरसको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित भएको हो। विभिन्न टिमका खेलाडी र अफिसियललाई कोरोना संक्रमण देखिन थालेपछि बीसीसीआईले प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गर्ने

कंगनाको ट्विटर अकाउन्ट निलम्बित
एजेन्सी,बलिउड अभिनेत्री कंगना रनावतको ट्विटर अकाउन्ट निलम्बित (सस्पेन्ड) भएको छ।पश्चिम बंगाल चुनाव परिणाममा ममता बनर्जीमाथि गरिएको टिप्पणीपछि कंगनाको ट्वीटर अकाउन्ट निलम्बित भएको एनडिटिभीले वताएको छ। कंगनाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई २००० सालको सुरूको जस्तै विराट रूप लिएर

किन बिरामीलाई जमीनमा जिउँदै गाडिन्छ
एजेन्सी,कोलम्बियाको मोन्टेरियोको प्रान्तमा एक यस्तो शहर रहेको छ । जहाँ कुनै पनि बिरामी ठिक हुनको लागि मानिसलाई जमीनमा जिउँदै गाड्ने गरिन्छ। भर्खरमात्र १८ वर्षकी एना बेलेस्ट्रोस नामकी एक युवती कलेजबाट घर आउने समयमा बिजुलीको चोटको सिकार