विश्व Archive
जसले आफ्नै पतिको मृत्युबारे ब्रेकिङ न्यूज पढनुपर्यो यी समाचार वाचिका
दर्शकहरुलाई देशदुनियाँको खबर सुनाउने छत्तीसगढका एक प्राइभेट न्युज च्यानलकी एङ्कर सुप्रीत कौरको जिन्दगीमा त्यसबेला दुःखको पहाड नै खस्यो, जतिबेला उनले आफ्ना पतिको सडक दुर्घटनामा मृत्यु भएको ब्रेकिङ न्युज आफैँले पढ्नु पर्यो । तर, न्यूज एंकरको अदम्य
अमेरिकाले सिरियामा क्षेप्यास्त्र हमला
अमेरिकाले सिरियामा क्षेप्यास्त्र हमला गरेको छ । विद्रोहीको कब्जामा रहेको इडलिब प्रान्तमा सिरियाली सेनाले रासायनिक हमला गरेको बदलामा अमेरिकाले शुक्रबार सिरियाली हवाई आधार क्षेत्रमा क्षेप्यास्त्र हमला गरेको हो । हमलामा ६ जना सिरियाली सेनाको मृत्यु भएको
रासायनिक ग्याँसको आक्रमणमा परेको सहरको कथा -केही छिनमै बन्याे भूतको सहर
खान सेइखुन भूतको सहर बनेको छ, यहाँका सडकमा मुर्दा शान्ति छाएको छ । मंगलबार रासयनिक ग्यास आक्रमणमा मारिनेका परिवार र आफन्त शोकमा डुबेका छन् । घटनास्थल पुगेका पत्रकार करिम सहिनले दी गाडियनमा लेखेको वर्णनको सम्पादित अंश
प्रश्नले गयो पद
क्यानाडाका एक न्यायाधीश बर्खास्त भएका छन् । १९ वर्षीया युवतीले अलेक्ज्याण्डर स्कट वागर भन्नेले एक रात्रिभोजको दौरान शौचालयमा लगेर आफूमाथि बलात्कार गरेको बताइन् । तर, अल्बर्टा संघीय न्यायालयका न्यायाधीश रोबिन कैम्पले युवतीलाई प्रश्न गरे, ‘बलात्कार गर्दैछ
मलेसियाले हुन्डी कारोबार रोक्ने
काठमाडौं , मलेसियाले हुन्डी कारोबार रोक्न प्रक्रिया सुरु गरेको छ । गैरकानुनी मानिने हुन्डी कारोबार फस्टाउँदै गएपछि यहाँको केन्द्रीय बैंक ‘बैंक नेगर’ नियन्त्रणका लागि प्रक्रिया अघि बढाएको हो । अवैध रूपमा मलेसियाबाट गरिने पैसासम्बन्धी कारोबार निरुसात्हित गर्न
स्मृति इरानीको गाडी पछ्याएका चार विद्यार्थी पक्राउ
नयाँ दिल्ली , भारतकी केन्द्रीय टेक्सटायल मन्त्री स्मृति इरानीको गाडी पछ्याएको तथा अपमानजनक भाषा प्रयोग गरेको आरोपमा आइतबार चार विद्यार्थीलाई पक्राउ गरिएको छ । शनिबार साँझ नयाँ दिल्ल्लीबाट २० देखि २५ बर्ष उमेर समूहका शंकास्पद ती विद्यार्थीलाई
भारतमा देह व्यपार गर्ने यी महिला जसले पतिसँग अनुमति लिएकी थिइन्
काठमाडौं , भातमा लुकेर देह व्यपारमा लागेकी एक महिला भारतका ‘हाइ प्रोफाइल’ व्यक्तिकाे लागि देह व्यापार गरेको अारोपमा पक्राउ परेकी छन् । भारतीय संचारमाध्यमका अनुसार अर्घाखाँची जिल्ला घर भएकी एक युवतीलाई राजस्थानको सीकरस्थित एउटा होटलमा आपत्तिजनक
ट्रम्पको सल्लाहाकारमा छोरी इभांका
काठमाण्डौ,अमेरिकी राष्ट्रपति डोनाल्डले अाफ्नी छोरी इभांका ट्रम्पलाई सल्लाहकारमा मनोनित गरेका छन । इभांकाले ह्वाइट हाउसमा रहेर ट्रम्पको कार्यमा सहयोग गर्ने छिन । ३५ वर्षीय इभांकालाई वेस्ट विंगमा काम गरेबापत कुनै पारिश्रमिक दिइने छैन । उनी संसारभरीकै
कंगोमा विद्रोहीद्वारा ४० जना सुरक्षाकर्मीको हत्या
एजेन्सी, अफ्रिकी मुलुक कंगोमा विद्रोही समूहले ४० जना सुरक्षाकर्मीको शीर छेदन गरी हत्या गरेका छन् । कंगोको कसाईमा प्रहरीलाई धरापमा पारी शीर छेदन गरी हत्या गरिएको हो । प्रहरीको बन्दोबस्तीको सामान बोकेको गाडीलाई विद्रोही समूह कामविना
ट्रम्पलाई पहिलो झट्का सदनमा, आफ्नै पार्टीबाट असहयोग
न्युयोर्क ,आफ्नै पार्टी रिपब्लिकनका कांग्रेस म्यानहरुले असहयोग गर्ने निश्चित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा कांग्रेसमा प्रस्तावित हेल्थ केयर विधेयक शुक्रबार फिर्ता गरिएको छ । पहिलो महत्वपूर्ण विधेयकको फिर्तालाई ट्रम्प प्रशासनकै ठूलो असफलताको रुपमा विश्लेषण गरिएको खबर आजको

