विश्व Archive

पाकिस्तानले मोदीलाई हवाई मार्ग नदिने

एजेन्सी । पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो देशको हवाई मार्ग प्रयोग गर्न नदिने भएको छ । प्रधानमन्त्री मोदी २१ सेप्टेम्बरमा अमेरिका भ्रमणमा जाँदैछन् । पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरैशीले भारतले मोदीलाई हवाई क्षेत्र प्रयोग गर्ने

यसकारण भारतले लगायो ई–सिगरेटमा प्रतिबन्ध

एजेन्सी, मोदी सरकारको १८ सेप्टेम्बरमा बसेको क्याबिनेट बैठकले ई–सिगरेटमाथि पूर्ण प्रतिबन्ध लगाएको छ। यो निर्णय ई–सिगरेटले गर्दा भएको क्षतिलाई ध्यानमा राखी लिइएको हो। विश्वका धेरै देशले यसमाथि पहिला नै प्रतिबन्ध लगाइसकेका छन्। संसार भरी नै ई–सिगरेटका

गोदावरी नदीमा डुङ्गा डुब्यो, ११ जनाको मृत्यु

एजेन्सी, आन्ध्र प्रदेशको पूर्वी गोदावरी जिल्लामा भएको एक डुङ्गा दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ । राज्यको प्रकोप व्यवस्थापन विभागले डुबेको डङ्गामा ६१ जना सवार भएको जसमध्ये धेरैजसो पर्यटक भएको जानकारी दिएको छ । पूर्वी

साउदी अरबको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण

रियाद । शनिबार बिहान सबेरै साउदी अरबका दुई मुख्य तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणको कारण आगलागी भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ । साउदी अरबको राजधानी रियादबाट करिब ३ सय ३० किलोमिटर उत्तरपूर्वमा पर्ने बुक्याब र

पाकिस्तानका प्रधानमन्त्री इमरान खान यसकारण जाँदैछन् काश्मीर

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान आज(शुक्रबार) पाकिस्तान प्रशासीत काश्मीरको राजधानी मुजफ्फरावाद जाने भएका छन् । भारतले काश्मीरमा गएको अगस्ट ५ मा काश्मीर मामिला सम्बन्धी संविधानको धारा ३७० खारेज गरेपछि पाकिस्तानका प्रधानमन्त्री खान दोस्रो पटक त्यस

ई–चुरोट उत्पादन माथी प्रतिबन्ध

एजेन्सी–वासिङ्टन, संयुक्तराज्य अमेरिकाले सुगन्धित ई–चुरोट (विद्युतीय चुरोट) को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । खासगरी किशोरहरुबीच निकै लोकप्रिय भइरहेको यस चुरोटले फोक्सोमा समस्या आउने गरेको अध्ययनहरुले देखाएका छन्

लद्दाखमा भारत र चिनियाँ सेनाबीच झडप

एजेन्सी, पूर्वी लद्दाखमा भारत र चिनियाँ सेनाबीच ‘झडप’ भएको छ । टाइम्स अफ इन्डियाका अनुसार गस्तीमा रहेको भारतीय सेना र सुरक्षार्थ तैनाथ भारतीय सैनिक बीच बुधबार झडप भएको हो । यो घटना १ सय ३४ किलोमिटर

इराकमा भागदौड मच्चिदा ३१ जनाको मृत्यु

एजेन्सी । इराकमा मोहर्रमको अवसरमा निकालिएको जुलुसमा भागदौड हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । भागदौडमा १०० अन्य मानिस घाइते भएका स्वास्थ्य विभागका प्रवक्ताले बताए। इराकी अधिकारीहरुले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएका छन्। जहाँ

भिडियो कन्फेरेन्समार्फत प्रधानमन्त्री मोदीले भने : ओलीजीसँग अभूतपूर्व निकटता

काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समय नेपाल र भारतबीच अभूतपूर्व निकटता कायम भएको बताएका छन् । भिडियो कन्फेरेन्समार्फत मंगलबार द्विदेशीय पेट्रोलियम पाइपलाइन उद्घाटन गर्दै उनले दुई देशीबीच उच्च राजनीतिक तहमा संवाद र भेटघाट बढेको भन्दै

टी–२० क्रिकेट वरीयता : पारसले उछिने धोनी र गेललाई

एजेन्सी, नेपालका कप्तान पारस खड्काले टी–२० क्रिकेट वरीयतामा भारतका चर्चित खेलाडी महेन्द्र सिंह धोनी र वेस्ट इन्डिजका महान क्रिकेटर क्रिस गेललाई समेतपछि पारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सार्वजनिक गरेको टी–२० वरीयतामा पारस ६८ औं