विश्व Archive

कश्मिरमा शक्तिशाली भूकम्प, ५ जनाको मृत्यु, ५० बढी घाइते
एजेन्सी, पाकिस्तान प्रशासित कश्मिरमा मंगलबार अपरान्ह गएको शक्तिशाली भूकम्पबाट कम्तिमा ५ जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढी घाइते भएका छन् । पाकिस्तान प्रशासित कश्मिरको जाटलान क्षेत्रको मीरपुरलाई केन्द्रविन्दु बनाएर अपरान्ह ४ बजेर ५०

अमेरिकाका विमान अपहरणकारी ३५ वर्षपछि पक्राउ !
एजेन्सी । करिब ३५ वर्षअघि अमेरिकी विमान अपहरणका शंकास्पद मानिएका व्यक्ति ग्रीसमा पक्राउ परेको प्रहरीले जनाएको छ । ६५ वर्षीय एक लेबनानी नागरिक सन् १९८५ मा अमेरिकी एयरलाइन्स अपहरण प्रकरणमा संलग्न भएको आशंका गरिएको छ ।

प्रदुषित पानीका कारण भारतमा हजारौँ माछा मरे
एजेन्सी । भारतीय कर्नाटक राज्यको राजधानी बैंगलोरको एक तालमा प्रदुषित पानीका कारण हजारौँ माछाहरू मरेको अवस्थामा सतहमा तैरिएका भेटिएको छ । बैंगलोरका स्थानीयवासीकाअनुसार उक्त तालमा पानी प्रदुषण भई विगत ४ दिनदेखि माछा मरेका र बिरामी परेका

जब हुरीमा फस्यो एयर इन्डियाको विमान
एजेन्सी, भारतमा एयर इन्डियाको एउटा विमान हुरीमा फसेको छ । समाचार एजेन्सीहरुका अनुसार शुक्रबार नयाँ दिल्लीबाट कोच्चितर्फ गइरहेको ‘एआइ–४६७’ विमान हुरीमा फसेको थियो । हुरीका कारण विमानले सन्तुलन गुमाउँदा विमानमा सामान्य क्षति भएको बताइएको छ ।

चन्द्रयान–२ सँग सम्पर्क पुनःस्थापित हुने सम्भावना अन्त्य
एजेन्सी, चन्द्रमाको सतहमा अवतरण गर्ने क्रममा सम्पर्क टुटेको विक्रम–ल्याण्डरसँग सम्पर्क स्थापित गर्ने समय सकिएको छ । विक्रम–ल्याण्डर र त्यसमा रहेको प्रज्ञान रोभरको समय १४ दिन मात्र थियो । शनिबार विक्रम–ल्याण्डर चन्द्रमाको धरातलमा अवतरणका क्रममा सम्पर्क विच्छेद

आवश्यक परे शान्ति सेना थप्न नेपाल तयार
काठमाडौं, यो साता सुरु भएको राष्ट्रसंघीय महासभाको ७४ औ बैठकमा नेपालले आवश्यक परेमा शान्ति सेनाको संख्या बढाउन सक्ने र सन् २०३० भित्रमा तोकिएको सहस्राब्दी लक्ष्य पूरा गर्न लगानी अपुग रहेका भन्दै यसका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग–समन्वयको

चिनियाँ राष्ट्रपति सी को नेपाल भ्रमण असोजको अन्तिम साता
काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमण तालिका छिट्टै सर्वाजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो । सीको सुरक्षा, हेटल, भेटघाट र स्वागतको तयारी भइरहेको छ ।

अफगानिस्तानमा ड्रोन आक्रमणमा परि १८ सर्वसाधारण मारिए
जलालाबाद,अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूह लुकेर बसेका स्थानलक्षित बिहीबार भएको मानवरहित विमान (ड्रोन) कारबाहीमा परी १८ अफगान नागरिकको मृत्यु भएको छ । यस घटनामा अन्य ६ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता

कहाँ गए नेपालबाट बेपत्ता भएका भूतपूर्व पाकिस्तानी सैनिक ?
पाकिस्तानले झन्डै साढे दुई वर्षअघि नेपाल-भारत सीमा क्षेत्रबाट बेपत्ता भएका पाकिस्तानी सेनाका एक पूर्वअधिकारीको खोजीमा सघाउन भारतलाई बारम्बार अनुरोध गरे पनि सकारात्मक उत्तर नपाएको बताएको छ। पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले सन् २०१७ को एप्रिलमा नेपालको लुम्बिनी

अफगानिस्तानको एक अस्पताल नजिकै बम बिस्फोट : ७ जनाको मृत्यु, ८५ घाइते
एजेन्सी । अफगानिस्तानको जाबुल प्रान्त स्थित एक सरकारी अस्पताल नजिकैको ट्रकमा बम बिस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ भने, ८५ जना घाइते भएका छन् । अफगानी अधिकारीहरूले टोलो न्युजलाई दिएको जानकारी अनुसार बिहान करिब ६