विश्व Archive

किम जोङ उनको नयाँ तस्बिर देखेर विश्व चकित
एजेन्सी, उत्तर कोरियाका शासक किम जोङ उन अचम्मका नियम र ती लागू गराउनका लागि परिचित छन् । किम जोङ उनले केही दिन अघि ११ दिनका लागि मानिसलाई हाँस्न, रुन, सपिङ गर्न र रक्सी पिउन प्रतिबन्ध लगाएका

म्यानमारमा सेनाद्वारा ३५ भन्दा धेरै सर्वसाधारणको हत्या
एजेन्सी, बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था ‘सेभ दि चिल्ड्रेन’ ले म्यानमारमा आफ्नो दुई कर्मचारी पछिल्लो दुई दिनदेखि बेपत्ता भएको जनाएको छ । लण्डनस्थित सेभ दि चिल्ड्रेन मुख्यालयले म्यानमारको सेनाले शुक्रबार काया राज्यबाट ३५ भन्दा धेरैलाई

मलेसियामा भीषण बाढी, मृत्यु हुनेको संख्या ४१ पुग्यो
क्वालालम्पुर, मलेसियामा भारी मौसमी बाढीबाट मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ भने आठजना अझै बेपत्ता छन्। यसअघि बाढीमा २७ जनाको मृत्यु भएको बताइएको थियो। हाल बाढीमा परी मृत्यु हुनेमा २६ पुरुष, १३ महिला र दुई

अन्तरिक्षमा शक्तिशाली टेलिस्कोप राख्दै नासा
काठमाडौं, अमेरिकी अन्तरिक्ष अध्ययन एजेन्सी (नासा) ले अहिलेसम्मकै शक्तिशाली टेलिस्कोप अन्तरिक्षमा राख्ने तयारी गरेको छ । शनिबार दक्षिण अमेरिकाको उत्तरपूर्वी समुद्री क्षेत्रबाट यो टेलिस्कोप प्रक्षेपण गरिनेछ । नासाले ९ अर्ब डलरको जेम्स वेब स्पेस टेलिस्कोप प्रक्षेपण

लिबियामा १६० शरणार्थीको समुद्रमा डुबेर मृत्यु
काठमाडौं, लिबियामा पछिल्ला हप्ताहरुमा १६० शरणार्थीको समुद्रमा डुबेर मृत्यु भएको खुलासा भएको छ । संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय आप्रवासी संगठनका अनुसार लिबियाका बिभिन्न तटीय क्षेत्रमा पछिल्लो सातामा १६० शरणार्थीको डुबेर मृत्यु भएको हो । सो संगठनका

कैदीको भेषमै अदालत पुगिन् सूची
यांगुन, गत वर्ष सेनाले पदच्युत गरेपछि कारागारमा रहेकी म्यानमारकी नेतृ आङ सान सूची कैदीको भेषमा नै अदालत उपस्थित भएकी छिन् । आफूमाथि लागेका आरोपबारे सुनुवाईका क्रममा अदालतमा उपस्थित भएकी ७६ वर्षीया सूचीले सेतो टप र खैरो

मंगल ग्रहमा भेटियो ठूलो मात्रामा पानी
काठमाडौं, युरोप स्पेस एजेन्सी (ईएसए) ले मंगल ग्रहमा जमिनभन्दा केवल ३ फिट मुनि ठूलो मात्रामा पानी फेला परेको बताएको छ । मंगल ग्रहको ग्रान्ड कानयोनमा ठूलो मात्रामा पानी फेला परेको हो । डेलमेलका अनुसार एक्सो मार्स
ओमिक्रोनविरुद्ध पनि खोपले काम गर्छ : डब्लूएचओ
काठमाडौँ, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अधिकारीका अनुसार हाल कोरोनाभाइरसविरुद्ध विकास भएका खोपहरुले ओमिक्रोन भेरिएन्टबाट हुनसक्ने जटिल कोभिड रोगबाट बचाउने बताएका छन् । विश्व स्वास्थ्य संगठनका चिकित्सक डा. माइक रायनका अनुसार ओमिक्रोनको पनि अन्य भेरिएन्ट जस्तै खोपले

हेलिकोप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ जनाको निधन
काठमाडौं, भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) विपिन रावतको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ। तमिलनाडुको कुन्नुरमा भएको एक हेलिकोप्टर दुर्घटनामा रावत र उनकी श्रीमती मधुलिकासहित १३ जनाको निधन भएको हो। हेलिकोप्टरमा कुल १४ जना सवार

अमेरिकाले चीनमा हुने गृष्मकालीन खेलकुद बहिस्कार गर्ने
काठमाडौं, अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलम्पिक्स कूटनीतिक रुपमा बहिष्कार गर्ने घोषणा गरेको छ। चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको हो। तर उसले अमेरिकी खेलाडीहरु