विचार Archive

नेपाल सांस्कृतिक गुलाम हो
संसारको एक विशेषता छ । संसारभर केवल एक पर्खाल छ धनी र गरीब बीचको । जुन पर्खाल लचिलो छ । किनकि यो भौतिक उपलब्धिको आधारमा छ । धनी र गरीब बीचको एक विभेद छ जुन स्थायी

अब भन्नुस् कुन चाहीँ स्ववियु नेता तपाईँको रोजाईको ?
आज्काल सबेरै उठ्छ ऊ भोली पल्ट लगाउनु पर्ने टाई सुट बरु अघिल्लो दिनै लाएर सुत्छ ओछयानबाट एक्कासी कुद्छ अनि उछिट्टिएर क्याम्पस गेट पुग्छ अनि सुरू हुन्छ उस्को चर्तिकला “नमस्ते नमस्ते ! म फलानो कस्तो चल्दैछ अहिलेको

क्रान्तिकारी शक्तिबीच पार्टी एकताको प्रयत्न
सन् १८९८ मा सोभियत कम्युनिष्ट पार्टीको स्थापना भयो । स्थापनाको ५ वर्षकै अन्तरालमा कम्युनिष्ट पार्टी विभाजनको शिकार बन्यो । लेनिनको नेतृत्वमा बोल्सेभिक र प्लेखानोभको नेतृत्वमा मेन्सेभिक पार्टीका रुपमा सोभियत कम्युनिष्ट पार्टीमा विधिवत् विभाजनपछि कम्युनिष्ट आन्दोलनमा नयाँ

विद्रोही मनोदशाको प्रतिबिम्ब हो थबाङ
मलाई यात्रा संसारको सर्वाधिक ठूलो विश्वविद्यालय जस्तो लाग्छ । फरक मान्छे, फरक व्यवहार, हरेक मान्छेका अनुहार देखिने भाव फरक, चमक फरक, प्रकृतिका बान्की फरक, खानाका स्वाद फरक, पानीका मूल फरक, गाईनेका धून फरक त्यसैले यात्रामा जीवनका

बन्दुकबाट जन्मिएको मेरो कलम
आज म कलम बोकेर हिडेको छु । कसैका व्यथा बोल्न, कसैका आवाज बोल्न, कसैका शब्द भाव बोल्न अनि कसैका वास्तविकता र शाश्वत अधिकार बोल्न । मैले सुनेको नेपाललाई आज मलाई सम्झिन निकै मन लाग्यो । त्यो

सिमसारको पुनर्स्थापना र आजको आवश्यकता
आज सन् २ फेब्रुअरी २०२३, २७औँ विश्व सिमसार दिवस। सन् १९९७ देखी हरेक वर्ष फेब्रुअरी २ मा विभन्न नारा सहित यो दिवस मनाउदै आइरहीएको छ। सन् २ फेब्रुअरी १९९७ मा नेपाल, भारत, चिन, क्यानडा, जापान, थाइल्याण्ड,

जनयुद्धले दिएको तीतो सौगात र जिर्ण जीवन
यो वाक्य केही दिन अघि मात्रै सुनेको थिएँ । अनि यो वाक्य मेरो हृदयमा यसरी बस्यो, मानौं कि चट्टानमा लागेको चोट बस्यो । त्यो दिनदेखि मलाई जिज्ञासा बसिरह्यो । कौतुहलता, खुलदुली लागिरह्यो । वाक्यांशको ‘तीन महिना’ले

यम-पञ्चकको आरम्भ र सत्यताको यथार्थ सन्देश
तपाईं दुनियाँमा सौन्दर्य कहाँ खोज्नुहुन्छ ? के यो हाम्रो सानो अञ्जुली जत्रो देशमा छैन र ? तपाईं प्रेम कहाँ खोज्नुहुन्छ ? के प्रेम यो बुद्ध भुमिले सिकाएको छैन र ? अनि तपाईं कहाँ गएर कुन शान्ति

जनताका पक्षमा काम गर्नुपर्छ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आपराधिक गतिविधि रोकथाम गर्दै सभ्यसमाज निर्माणमा सबैले योगदान गर्न जरुरी रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आज आयोजित ६७ औँ प्रहरी दिवस कार्यक्रमका मुख्यमन्त्री भट्टले संघीय व्यवस्थाको

एक बर्ष भारतको शिक्षाप्रद अनुभव
भारतको हिमाचल प्रदेशको किनौर भन्ने जिल्लामा अलि पहिला “महाभारत” को जस्तो पाण्डव चलन थियो । घरको जेठो छोरोले भित्र्याएको स्वास्नीलाई पछाडीका जतिओटा भाइ भएपनि सबैले श्रीमती भनेर स्वीकार गर्थे । ती एउटी श्रीमतिले ९ वटासम्म पुरुषलाइ