पत्रपत्रिका Archive

वरिष्ठ अधिवक्ता थापा भन्छन- कानुन नमान्ने जति सरकारमा छन्
काठमाडौँ, जनता, सांसद र कानुन व्यवसायीले कानुन मानेको तर सरकारमा रहेकाहरूले कानुन नमानेको वरिष्ठ अधिवक्ता शम्भु थापाले बताएका छन् ।सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटनबारे बोलाएको छलफलमा बिहीबार शम्भु थापाले उक्त कुरा बताएका हुन् । राष्ट्रपति र

चिनियाँ राष्ट्रपतिद्वारा नेपाललाई थप १० लाख खोप दिने प्रतिबद्धता
काठमाडौँ, चिनियाँ राष्ट्रपति सी चिनफिनले नेपाललाई थप १० लाख डोज खोप अनुदान सहयोग दिने प्रतिबद्धता गरेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार भएको टेलिफोन संवादका दौरान चिनियाँ राष्ट्रपति सीले उक्त प्रतिबद्धता जनाएका हुन् । नेपालका लागि चिनियाँ
महन्थले मागे उपेन्द्र यादवसँग स्पष्टीकरण
काठमाडौं, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई अनुशासनको कारबाहीको व्यवस्था

सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता नलिने एमालेको निर्णय
धनगढी, नेकपा एमालेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको प्रदेशसभा सदस्य पूर्णा जोशीले

भारतमा देखिएको सलह नेपाल भित्रिएला ?
काठमाडौँ, गत बिहीबार भारतको ‘इन्डिया टीभी’ र ‘अग्निवाण’ पत्रिकाको अनलाइन संस्करणले राजस्थानको रेगिस्तान क्षेत्रमा सलहको झुन्ड देखिएको समाचार प्रकाशन गरे । समाचारमा सलहले पुर्याउन सक्ने क्षतिलाई दृष्टिगत गरी जिल्लामा सावधानी अपनाउन भनिएको उल्लेख छ । गत शनिबार भारतकै

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित
काठमाडौं, आगामी जेठ २२ गते हुने भनिएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगन भएको छ । भन्सार विभागले सूचना जारी गर्दै कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै देशका अधिकांश जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण लिखित परीक्षा स्थगन गरिएको जनाएको

पछिल्लो हप्ता विश्वभर कोरोना संक्रमण र मृत्युदरमा कमी : डब्लूएचओ
काठमाडौँ, विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)का अनुसार पछिल्लो साता विश्वभर कोरोना भाइरसको संक्रमण र मृत्युमा कमी देखिएको छ । पछिल्लो साता विश्वभर करिब ४१ लाखमा संक्रमण पुष्टि भएको छ भने ८४ हजारको मृत्यु भएको छ ।पछिल्लो साता त्यसअघिको

जंगली च्याउ खाँदा एकै गाउँका २ जनाको मृत्यु
संखुवासभा, जंगलबाट ल्याएको च्याउ खाँदा संखुवासभामा २ जनाले ज्यान गुमाएका छन् । सिलिचोङ गाउँपालिका –५ याफुमा जंगली च्याउ खाँदा ९ जना बिरामी भएका थिए । तीमध्ये २ जनाले ज्यान गुमाइसकेका छन् ।जंगली च्याउ खाएर बिरामी भएकी

दुई छोराछोरीसहित महिलाको शव भेटियो
प्यूठान, प्यूठान नगरपालिका–१ चेरनेटा जंगलमा झुन्डिएको अवस्थामा तीन वटा शव भेटिएको छ ।सोमबार दिउँसो ‘माइत जान्छु’ भनेर हिँडेकी स्वर्गद्वारी नगरपालिका ९ की अन्दाजी ३२ वर्षीय गायत्री सुनार, ७ वर्षीया छोरी र ३ वर्षीय छोराको शव सालको

सगरमाथाबाट एक अमेरिकीसहित दुई जनावको शव निकालियो
ओखलढुंगा, सगरमाथाको चौथो शिविर आसपासबाट दुईवटा शव निकालेर सोमबार काठमाडौं पठाइएको छ । नेपाली सेनाको नेतृत्वमा भएको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत ती शवहरु निकालिएका हुन् ।नेपाली सेनाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा ती शवमध्ये एकजनाको

