पत्रपत्रिका Archive

जंगली च्याउ खाँदा दुईको मृत्यु
इलाम, जंगली च्याउ खाएर इलाममा दुईजनाको ज्यान गएको छ । सन्दकपुर गाउँपालिका १ खोलाघारीका ५० वर्षीय टिकाबहादुर राई र सोहि स्थानका ५२ वर्षीय जितबहादुर राईको ज्यान गएको हो । गत २२ गते च्याउ खाएर बिरामी परेका

कांग्रेसको महाविधेशन आगामी भदौमा नै हुन्छ : सभापति देउवा
काठमाडौँ, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी भदौमा कांग्रेस महाविधेशन हुने बताएका छन् । तोकिएको मितिमा महाविधेशन हुने वा नहुने अन्यौलमा रहेका बेला सभापति देउवाले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीकैबीचमा भएपनि आगामी भदौमा नै महाविधेशन

सांसद थापालाई पुनर्बहाली गर्ने सर्वाच्चको आदेशविरुद्ध पुनरावलोकन माग
काठमाडौँ, राष्ट्रिय जनमोर्चाबाट गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश विरुद्ध पुनरावलोकन माग गर्दै निवेदन दर्ता भएका छन् । उक्त फैसलाविरुद्ध तीनवटा पुनरावलोकन निवेदन (भ्याकेट) दर्ता भएका छन् । थापाका विपक्षी

नेपालको पुरानै नक्सा छापिएका पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीले दिए निर्देशन
काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुरानै नक्सा छापेर बिक्री गरिएका पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी

स्रोत नखुलेको ३० लाखसहित दुई भारतीय पक्राउ
रौतहट, रौतहट प्रहरीले बुधबार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । परोहा नगरपालिका ९ रामपुरखापस्थित नेपाल भारत सीमामा बिआर०५आर४५२१ जी नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका अवस्थामा

राउटे युवतीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक, तीन जना पक्राऊ
काठमाडौँ, लोपोन्मुख राउटे समूदायकी युवतीलाई होटलमा लगेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। राउटे समूदायकी युवतीलाई विभिन्न प्रलोभन देखाइ होटलमा लगी दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि संलग्न तीन युवक पक्राउ परेका हुन् ।सामाजिक सञ्जालमा

कोहलपुर-सुर्खेत विद्युत् प्रसारण लाइनका लागि १३ हजार रूख कटान हुने
नेपालगन्ज, कोहलपुर–सुर्खेत १ सय ३२ केभिए विद्युत् प्रसारण लाइन विद्युत विस्तार गर्दा १३ हजार ५६ वटा रूख काटिने भएको छ ।आयोजना क्षेत्रमा पर्ने सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र लेकबेँसी नगरपालिका, बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, बाँकेको कोहलपुर

अब राजदूत हुन स्नातक नचाहिने
काठमाडौँ, गत वैशाख अन्तिम साता विभिन्न ११ देशमा राजदूत नियुक्ति सिफारिस गर्नुपूर्व मन्त्रिपरिषद्ले ‘विगतमा मन्त्री भइसकेका उम्मेदवारको नियुक्ति हकमा स्नातक तहको अध्ययन नचाहिने’ भन्दै निर्देशिका संशोधन गरेको छ ।यसअघि राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको

८१ पुरिया ब्राउन सुगरसहित ४ जना पक्राउ
सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित चार जनालाई वीरेन्द्रनगर सुर्खेतबाट पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत गोदामलाइनस्थित सञ्चालनमा रहेको मिलन रेस्टुरेन्टबाट होटल सञ्चालक महिलासहित चार व्यक्तिलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतको

‘इकुपिताङ’ ल्याउँदै इकु
काठमाडौँ, बालबालिकादेखि बृद्धसम्म लोकप्रिय पात्र ‘इकु’ दर्शकले फेरि हेर्न पाउने भएका छन् । हाँस्य श्रृखंला ‘इकुपिताङ’ मार्फत ‘ईकु’लाई सानो पर्दामा देख्न पाउने भएका हुन् ।‘इकु’को भुमिका निर्वाह गरेर चर्चित भएका कलाकार सुलेमान शंकर ‘इकु’ले श्रृखला ‘इकुपिताङ’