पत्रपत्रिका Archive

अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा
काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । अमेरिका र

सुर्खेतको कटकुवामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
सुर्खेत । दैलेखको दुल्लु नगरपालिकादेखि वीरेन्द्रनगरतर्फ आउँदै गरेको बससुर्खेतको वीरेन्द्रनगर स्थित उत्तरी क्षेत्रमा पर्ने कटकुवा क्षेत्रमा दुर्घटनामा भएको छ । केहीबेर अघि कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन
काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात थियो । समाचार एजेन्सी रोयटर्सले अनुसार एक इरानी अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा

दिल्लीका मुख्यमन्त्री केजरीवाल अन्तरिम जमानतमा रिहा
काठमाडौं । भ्रष्टाचार आरोपमा पक्राउ परेका नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । उनलाई आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो । साथै उनलाई

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ
काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्ने दुवैजना बुटवल घर भएका पुरुष रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेका बारे प्रहरीले थप खुलाएको छैन ।

ढुंगा ठोक्किएर आगलागी, आधा दर्जन घाइते
काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका ३, रुन्मामा आगलागी हुँदा आधा दर्जन घाइते भएका छन् । चात्रा भीरमा गोरेटो बाटो खन्ने क्रममा आज दिउँसो एउटा ढुंगा खसेर अर्को ढुंगासँग ठोक्किँदा बलेको आगोमा परेर ६ जना

‘ह्याक’ भएको ५ दिनसम्म पनि बनेन त्रिवि पनिकाको वेबसाइट
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) को वेबसाइट ‘ह्याक’ भएको पाँच दिन सञ्चालनमा आउन सकेको छैन । गत सोमबार (१५ माघ)बाट त्रिवि अनलाइन सेवा प्रवाह शुरु गरेको थियो तर सोही दिन ‘ह्याकर’ले सिस्टम ‘ह्याक’

म्याद सकिएको बियर खायो भने के हुन्छ ?
काठमाडौँ । अन्य खानेकुरा जस्तै बियर पनि एक्सपायर हुन्छ । मिति गुज्रिसकेको बियर सेवन गर्दा केही साइड इफेक्ट देखिन सक्छ । सिलप्याक बियर लेबलमा लेखिएको मितिपछि पनि ६ देखि ९ महिनासम्म पिउन लायक रहन्छ । फ्रिजमा

विद्युत् महसुल छानबिन समितिको नियतमाथि नै शंका
काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत् महसुल विवाद समाधान गर्न सरकारले गठन गरेको छानबिन समिति सुरुमै विवादमा परेको छ । मन्त्रिपरिषद्को २४ पुसको बैठकले छानबिन समिति गठन गरेको थियो । छानबिन समितिमा ऊर्जा, जलस्रोत तथा

ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार पेट्रोलियम पदार्थको आपूर्ति सहज गराई समयसापेक्ष पूर्वाधार विकास गर्न प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार नेपाल आयल निगमको ५४ औँ वार्षिक उत्सवको उद्घाटन गर्दै मन्त्री रिजालले इन्धनको