पत्रपत्रिका Archive
यस्ताे रहेछ नक्कली लाइसेन्स बनाएर बेच्ने गिरोह
काठमाडौं ,नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बनाएर बिक्री गर्दै आएका दुईजनालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । गिरोहका सदस्यहरू ३८ वर्षीय अनिलबहादुर पाख्रिन र ३१ वर्षीय गणेशबहादुर गोले मंगलबार पक्राउ परेका छन् । उनीहरूले सक्कलीजस्तै देखिने
अदालतको झ्याल तोड्ने छ कसैको आँट ?
काठमाडाै, प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने मधेसी मोर्चाको निर्णय स्वतन्त्र हो ? जिज्ञासा, आफ्नो ठाउँमा छ । उपेन्द्र यादवले सबैलाई लतारेर आफ्नो एजेन्डामा लगेकोमा दुईमत छैन । चुनावअघि नै संविधान संशोधन प्रक्रिया टुंगिए हुन्थ्यो भन्ने
यसकारण दु:खी छन् देउवा
काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवा र पार्टीका नेता एवं गृहमन्त्री विमलेन्द्र निधिबीचको शीतयुद्ध छताछुल्ल हुने गरी भएको प्रहरी महानिरीक्षक नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि कांग्रेस सभापति देउवा दु:खी भएको उहाँ निकट एक नेताले बताएका छन्
तीनवटा बत्तीको महसुल ३६ हजार रुपैयाँ !
काठमाडौं , मासिक ८० रुपैयाँ बिजुली महसुल तिर्दै आएका बैतडीका शेरिराम तिरुवा एकैचोटी ३६ हजार रुपैयाँको बिल आएपछि अचम्ममा परे । उनले मिटर चेकजाँच गरिपाऊँ भन्दै विद्युत वितरण केन्द्रमा निवेदन दिँदा जसरी पनि उठेको बिजुलीको महसुल
टिचिङबाट निजी अस्पतालमा बिरामी रिफर
काठमाडौं , माघ ५ गते काठमाडौं चपलीकी डिल्ली श्रेष्ठलाई उपचारका लागि महाराजगंजस्थित शिक्षण अस्पताल पुर्याइयो । तीन बजे अस्पताल पुर्याइएकी उनलाई राति नौ बजेमात्रै चिकित्सकले सोधपुछ गरे । अनि रोगको परीक्षण नै नगरी नेपाल मेडिकल कलेज
राष्ट्रिय गौरवको आयोजनाबाट बजेट खोसेर आफूखुसी गर्ने दुई मन्त्रीको दाउ
काठमाडौं : उपप्रधानमन्त्री विमलेन्द्र निधि र सिँचाइमन्त्री दीपक गिरीको दबावमा भेरी बबई डाइभर्न आयोजनाको ३९ करोड रुपैयाँ रकमान्तार गर्ने तयारी गरिएको छ। सरकारले महत्वसाथ राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत राखेर यसलाई चालु आर्थिक वर्षको बजेटमा ९० करोड रुपैयाँ
लीला प्यालेसमा लोकमानको लीला
यो न्याय मरेको देश भन्दै लोकमान हालको निम्ति डेढ महिने योजनासहित आइतबार दिल्लीतर्फ लागेका छन् । छोरा अभ्युदय र ज्वाइँ सुभाशिषलाई जुवाको खानी भनेर चिनिने अमेरिकाको लास भेगास पठाएर लोकमान दम्पतीले यतिबेला लीला प्यालेस होटलमा डेराडण्डा
‘हैसियतले कुरा अड्कियाे थापा र गच्छदारकाे
काठमाडौं, राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्री प्रचण्डको योजना तत्काललाई टरेको छ । प्रचण्ड बिहीबारै थापा र गच्छदारलाई मन्त्री बनाउने प्रयासमा रहे पनि सफल हुन सकेनन् ।आजको नागरिक
भारतले एयर मार्सललाई बास माग्यो
काठमाडौं, भारतबाट आउने जहाज काठमाडौंमा रोकिनु परे त्यहाँ रहने एयर मार्सललाई बासको व्यवस्था गरिदिन भारतले आग्रह गरेको खुलासा भएको छ । आजको कान्तिपुरमा खबर छ– भारतले हालै दुई देशका पर्यटन तथा नागरिक उड्ययनका उच्च अधिकारीहरुको बैठकमा
आइएस लडाकु नै एसियाको गम्भीर चुनौती
काठमाडौं, एसियाका उच्च सुरक्षा अधिकारीले आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)मा आबद्ध १५ हजार विदेशी लडाकु एसियाली देशको प्रमुख सुरक्षा चुनौती भएको औँल्याएका छन् । द्वन्द्वग्रस्त स्थानहरूबाट लखेटिँदै जाँदा विदेशी लडाकुहरू एसियाका अन्य देशमा जान सक्ने र त्यहीँबाट

