पत्रपत्रिका Archive
यसरी कुलमानलाई समेत रुवायो देशले
दिनमा १८ घन्टासम्म लोडसेडिङ झेलेको र १३ वर्षसम्म अन्धकार भोगेको निकट अतीतलाई बिर्सेर आफूमाथि कृतघ्न बनेको स्वार्थी समूह सम्झिएर कुलमान भक्कानिए । एलइडी बल्ब खरिदका विषयमा प्रश्न उठेपछि मंगलबार घिसिङले प्राधिकरणमा पत्रकार सम्मेलन गरेका थिए ।
लुम्बिनीको अनुसन्धान र विकास
एजेन्सी । भगवान् बुद्धको जन्मस्थल लुम्बिनीबारे जति चर्चा गरे पनि पुग्दैन । निरन्तर विकासक्रम जारी छ । मौर्य सम्राट अशोकको बीसौँ राज्यरोहण अवसर इ.पू. २४९ आफ्नो गुरु साथमा लिएर आएर एउटा शिला स्तम्भ खडा गरेर गए
आमा-छोरी नै म्यादी
नेपालगन्ज – बाँकेको बैजापुरमा आमा—छोरी नै म्यादी प्रहरीमा भर्ना भएका छन् । राप्ती सोनारी गाउँपालिका—४ का ३५ बार्षीया आमा धनसरा परियार र १९ बर्षीया छोरी रितु परियार म्यादी प्रहरीमा भर्ना हुनु भएको हो, यो खबर आजको
दीपक मनाङे जेलबाट पाँच दिनमा छुटने
काठमाडौं – निर्वाचनको शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने भन्दै पक्राउ गरिएका गुन्डा नाइके दीपक मनाङे कम्तीमा पाँच दिन थुनामा रहने भएका छन् । सार्वजनिक अपराध अन्तर्गत काठमाडौं जिल्ला प्रशासनले मनाङेलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको
अब कमल थापालाई तगारो : गच्छदारसँगको सहकार्य विश्वसनीय हुने
काठमाडौं, मन्त्रिपरिषद्बाट हालै बाहिरिएको राप्रपाका लागि कांग्रेस र माओवादी केन्द्र गठबन्धन सरकारमा फेरि प्रवेशमा तगारो तेर्सिएको छ ।सर्वोच्चको एकल इजलासको आदेशका कारण निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीले नियमित कार्यभार समालेपछि महाभियोग विवाद सम्बोधन भएको विश्लेषणसहित सरकारमा फेरि सामेल
मधेसमा चुनाव हुन नदिने चेतावनी
वीरगन्ज,वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिएको संघीय समाजवादी फोरम नेपालले मधेसमा भने चुनाव हुन नदिने दाबि गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमार्फत
जब कार्की अदालत पुगिन्…….
काठमाडौं,महाअभियोग प्रस्ताव यथास्थितिमा राख्न र प्रधानन्यायाधीशलाई काममा फर्काउन सर्वोच्चले दिएको आदेशअनुसार आइतबार सुशीला कार्की सर्वोच्च अदालत फर्किइन्, तर उनले आफ्नो लागि कुनै इजलास तोकिनन् । सर्वोच्च अदालत परिसरमा विहान ९ बजेर २० मिनेटमा पुगेकी कार्कीले ९
महाभियोग प्रकरणबारे आ–आफ्नो गोप्य रणनीति
काठमाडौं,प्रधानन्यायाधीशको महाभियोगलाई लिएर संसद् र न्यायपालिकाबीचको उग्र द्वन्द्व नियन्त्रण गर्ने प्रयासमा सर्वोच्च अदालत, प्रधानमन्त्रीनिवास र शीतलनिवास लागिपरे पनि ध्रुवीकृत राजनीतिका विभिन्न पक्षहरूले आफ्नो रणनीति भने गोप्य नै राखेका छन् । महाभियोग संसद्को प्रक्रियामा गइसकेको घोषणा आइतबार
ठमेलबाट दीपक मनाङे समातिए
काठमाडौं ,चर्चित गुण्डा नाइके दीपक मनाङे आइतबार साँझ ठमेल क्षेत्रबाट पक्राउ परेका छन् । आजको अन्न्पूर्ण पोस्टमा खबर छ । वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले तयार पारेको लिस्ट अनुसार मनाङ्गे
‘गरिब’का नाममा ग्वामग्वामी
श्रम समितिका सभापति प्रभु साह म्यानपावर कम्पनीका दलालको चंगुलमा कसरी फसेका छन् भने सात पुस्तालाई पुग्ने एकैचोटि स्वाम्म ! रोजगारीका लागि मलेसिया जाँदा पाँच वर्षअगाडि प्रतिकामदारले भिसा प्रोसेसिङको नाममा जम्मा सात सय तिरे पुग्थ्यो । प्रभु

