पत्रपत्रिका Archive

भ्याट छल्नेलाई नै कर मिनाहा…

राजस्व द्रुत गस्तीले २०६७ वैशाख १५ गते न्यु कार्की हार्डवेयर सेन्टरमा छापा मार्‍यो । अनुसन्धान हुँदा उसले बिक्री लुकाएको र नपाउने क्रेडिट दाबी गरेको भेटियो । उक्त हार्डवेयरले ३ करोड ४१ लाख रुपैयाँ भ्याट छलेको भन्दै

प्रधानमन्त्री देउवाको भारत भ्रमण तयारी

प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणको तयारीका लागि दुवै मुलुकका अधिकारी तीव्र रुपमा जुटेका छन् । प्रधानमन्त्री देउवाले भदौको पहिलो साता भारत भ्रमण गर्ने भएपछि भ्रमणको तयारी शुरु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । भ्रमणको औपचारिक

सिँचाईका ३७ कर्मचारी ईटालीमा

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन लत्याउँदै सिँचाइ मन्त्रालयका सचिवसहितको जम्बो टोली तालिम तथा अवलोकन भ्रमणका लागि ईटाली पुगेको छ । ईटालीको टुसिया विश्वविद्यालयद्धारा आयोजित सस्टेनवल ईरिगेसन विथ ईमसस् िअन माउन्टेन ईरिगेसन सिस्टम विषयक १४ दिने तालिम तथा

सिंहदरबारभित्रै शिक्षकको धर्ना

अस्थायी शिक्षकहरुले आफूहरुसँग यसअघि भएका सम्झौता कार्यान्वयन गराउन बुधबार शिक्षा मन्त्रालयकमा धर्ना दिएका छन् । आजको कान्तिपुरमा यो खबर छ । शिक्षक सेवा आयोगले लिने परीक्षामा असफल भए पनि सुविधा दिने व्यवस्था गराउन शिक्षा ऐन संशोधन

माओवादी केन्द्रसँग तत्काल एकता गर्न नयाँ शक्तिभित्र चर्काे दबाब

नयाँ शक्तिका नेताहरु माओवादी केन्द्रसँग पार्टी एकता गर्ने पक्षमा देखिएका छन् । सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यकारी र समितिको बैठकमा माओवादी पृष्ठभूमिका अधिकांश नेताहरु पुनः माओवादी केन्द्रसँग एकता गर्ने पक्षमा उभिएका हुन् । संघीय समाजवादी

किन डराउँदै छ शीतल निवास : पत्रकारलाई प्रतिबन्ध गरेर

राष्ट्रपति कार्यालय शीतल निवास प्रेसप्रति अनुदार बन्दै गएको छ । कहिले पत्रकारलाई ड्रेस कोडको नीति ल्याएर त कहिले सार्वजनिक कार्यक्रममा प्रवेश नै रोकेर शीतल निवास विवादमा पर्दै आएको छ । मुलुकको सम्मानित निकायमा आवद्ध अधिकारीहरूको अपरिपक्व

भाडा तिर्न नसकेपछि राप्रपाको कार्यालयमा ताला

लामो समयसम्म घरभाडा नतिरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङको कार्यालयमा घरधनीले ताला लगाइदिएका छन । कार्यालय प्रायोजनका लागि लिएको कोठाको भाडा नदिएको भन्दै घरधनी बालकृष्ण वाग्लेले ताला लगाएका हुन् । बेसीशहर नगरपालिकाको वडा नं. ८ शेरा ओरालोमा

यातायात ब्यवस्था विभागको डाटा उच्च जोखिममा ,

यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरुले प्रयोग गर्ने भेईकल रजिस्ट्रेसन सिस्टम भीआरएस को सफ्टवेर एक निजी कम्पनीको जिम्मा राखिँदा गम्भीर समस्या देखिएको छ । आव २०६६, ६७ मा सफ्टवेर निर्माण गरी भाभागलाई जिम्मा दिनेगरी भएको सम्झौता अहिलेसम्म

भोजपुरमा तीन बालबालिकाको रहस्यमय मृत्यु

एक महिनाअघि भोजपुरमा तीन बालबालिकको रहस्यमय मृत्यृको छानविन गर्न लगिएको कुकुर अपराधी पत्ता लगाउने क्रममा आर्मी ब्यारेक छिर्न खोजेपछि तयसलाई तानेर अपराधी खोज्न रोकिएको आरोप सांसद कुमारीलक्ष्मी राईले लगाएकी छिन् । तीनजना बालबालिकाको रहस्यमय मृत्यृ भएपछि

स्रोत सुनिश्चितता’मा करोडौं अनियमितता

राजनीतिक दलहरुले कार्यकर्ता रिझाउने गैरबजेटरी बाटोबाट स्रोत सुनिश्चितता का नाममा जिल्लाहरुमा पठाएको बजेट खर्च गर्दा करोडौं रुपैयाँ अनियमितता गरिएको छ । पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले आर्थिक बर्ष २०७३, ७४ मा स्रोत सुनिश्चितताका नाममा ७१ जिल्लाका लागि