पत्रपत्रिका Archive
दुई वटा गाडीमा आगजनी
मकवानपुर, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपाले गए राति मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् ।कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको उनले बताए। यसैगरी हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको

एनसेलद्धारा इन्टर कनेक्सन शुल्कमा २ अर्ब कर छली
काठमाडौँ, पुँजीगत लाभकरभन्दा बाहेक अर्कै शीर्षकमा समेत एनसेलले करिब २ अर्ब रुपैयाँ कर छली गरेको छ । खर्च बढी र कम आम्दानी देखाई कर छली गरेको भन्दै ठूला करदाता कार्यालयले कर निर्धारण गरिदिएको हो । कर
मोटरसाइकल चोरी गर्ने काइदाको तरिका
काठमाडौं, मोटरसाइकल चोरले अहिले चोर्ने शैली फेरेको पाइएको छ । महाशाखा प्रमुख एसएसपी बसन्त पन्तका अनुसार अहिले चोरले नयाँ मोटरसाइकल चोर्ने र त्यसको पार्टपुर्जा मात्र बेच्न थालेका छन् । ‘काठमाडौँमा चोरी भएको मोटरसाइकलको खोजी गर्न टोली

जस्ले ७ करोड भन्दा धेरै राजस्व हिनामिना गरे….
काठमाडौं, विशेष अदालतले ७ करोड रुपैयाँ भन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ ।विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी,

चार दिन देखी खोल्सामा खसेका युवकको सकुशल उद्धार
कास्की, चार दिनदेखि खोल्सामा खसेका एक युवकलाई आज प्रहरीले सकुशल उद्धार गरेको छ । पोखरा–१७ स्थित छोरेपाटन बस्ने १६ वर्षीय अञ्जन सुनारलाई उद्धार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ । प्राप्त जानकारीअनुसार, माछा मार्ने

संकटमा पर्दै नेपाल वायुसेवा निगम
काठमाडौं, वायुसेवा निगमले जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ता तिर्न नसकेपछि ऋणदाता कम्पनीलेनै सरकारसँग रकम माग गरेका छन् । निगममा सञ्चय कोषले २२ अर्ब र नागरिक लगानी कोषले १२

जो सपना देख्दादेख्दै घरसँगै बगे…
आकाश गर्जिएर सोमबार साँझदेखि नै मुसलधारे पानी बर्सिरहेको थियो । सत्यवती–३ सिङीकी तिलकुमारी तरामुले साँझ नपर्दै छोराछोरीलाई खाना खुवाइन् । केहीबेर भारतमा रहेका श्रीमान तिलबहादुरसँग फोनमा कुरा गरिन् । ठूलो पानी परिरहेको सुनाइन् । त्यसपछि सुत्ने

अब देखी कोरिया जाने नेपाली कामदारको लागी सीप परीक्षणमा अनिवार्य
काठमाडौं, नेपाली कामदारमा डिप्रेसन र रोजगारदाता परिवर्तन गर्ने क्रम बढेपछि कोरियाली सरकारले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लिने भएको छ । स्नातक र स्नातकोत्तर उत्तीर्ण कामदार कोरिया गएपछि डिप्रेसनको सिकार हुने गरेको पाइएकाले कोरियाले सीपलाई
प्रेममा फसाएर बन्धक बनाई ४० लाख फिरौती मागेको आरोपमा चार जना पक्राउ
काठमाडौं, व्यवसायीलाई बन्धक बनाई फिरौती मागेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ । बिर्तामोडमा भाडाको फ्ल्याटमा बन्धक बनाई उनीहरुले ४० लाख रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ । बितौमोड–४ का २९ वर्षीय मेराज

५० वर्षको पुगेका अविवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता
काठमाडौं, डोटीको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म अविवाहित रहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा बजेटबाट त्यस्ता महिलालाई सामाजिक सुरक्षा भत्ता दिने नीति लिएको

