पत्रपत्रिका Archive

एसईईको मूल्याङ्कन र प्रमाणीकरण विधि खोजिदै
काठमाडौं , सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ । विद्यार्थीको मूल्याङ्कन र प्रमाणपत्र तयार गर्ने लगायतका विषयमा कार्यविधिमा स्पष्ट गरिने भएको छ । सरकारका प्रवक्ता

ओलीले एमसीसीमा सहयोग माग्दा गौतमले दिए कडा जवाफ
काठमाडौं, सत्तारुढ दल नेकपाभित्रको किचलोका कारण अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सँगको सम्झौता सदनबाट अनुमोदनको विषय थप अन्योलमा परेको छ। नेकपाले उक्त विषयमा अध्ययन गर्न बनाएको कार्यदलको प्रतिवेदन, सचिवालयदेखि स्थायी समिति र केन्द्रीय समितिसम्ममा

लकडाउन कहर : गरिबीले भोकमरी
जनकपुरधाम, जनकपुरधाम उपमहानगर–१९ बेंगाशिपुरका बद्री महराको तेस्रो पुस्ता हुर्किसकेको छ । तर, कसैले शिक्षा पाएका छैनन् । एक छोरा ४ छोरीमध्ये दुई छोरीको बिहे भइसकेको छ। दुई छोरी घरमै आमाबुबासँगै बनिबुतो गरेर दुई–चार पैसा आर्जन गर्छन्

रिपोर्ट नआउँदै काठमाडौं पुगेका थिए संक्रमित चिकित्सक
चितवन, राजधानी प्रवेशका लागि कोरोना परीक्षणको रिपोर्ट अनिवार्य छ। चितवनबाट एक चिकित्सक कोरोना परिक्षणको रिपोर्ट लिएर राजधानीस्थित आफ्नो घर जाने योजनामा थिए। उनले शुक्रबार कोरोना परिक्षणका लागि स्वाब दिएका थिए। स्वाब परिक्षणको नतिजा सोमबार आयो। कोभिड

पूर्वप्रधानमन्त्रीहरू अझै सरकारी कार्यविधि नाघेर सुरक्षाकर्मीको दुरुपयोग गर्दै
काठमाडौं, पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि नाघेरै सुरक्षाकर्मीको दुरुपयोग गर्दै आएका छन् । सरकारले पूर्वप्रधानमन्त्रीदेखि पूर्वउपप्रधान तथा मन्त्रीहरूसहित अन्य

एक मन्त्रालयमा दुई सचिव: राज्य कोषमा करोडौंको भार
काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) का कारण बढ्दो संकटसँग जुध्ने क्रममा फजुल खर्च कटौतीको गृहकार्य थालेको सरकारले दुई सचिव रहेको मन्त्रालयमा एउटा मात्र दरबन्दी राख्ने तयारी थालेको छ । मन्त्रालय तथा अन्य विभिन्न निकायमा आवश्यकभन्दा बढी सचिव

अर्थमन्त्री खतिवडाका ज्वाइँ नै बिचौलिया ! यस्तो रहेछ काइदा
काठमाडौं, नयाँ बजेट घोषणासँगै भएको नीतिगत भ्रष्टाचारमा अर्थमन्त्री युवराज खतिवडा जोडिएका समाचार बाहिरिएका छन् । यसअघि पनि उनी विभिन्न व्यापारिक घरानाको स्वार्थमा रुमल्लिएको समाचार आएका थिए । गभर्नर छँदा समेत खतिवडाका कामहरु विवादित बने । आफू

अन्तरजातीय प्रेमविवाहले निम्त्याएको ब्रजपात झुटा मुद्दामा जेल
झापाको दमक नगरपालिका– २ का सुमन विश्वकर्माले १४ चैत ०७५ मा छिमेकी कमल गाउँपालिकाकी राई थरकी एक किशोरीसँग प्रेमविवाह गरे । सुमनको उमेर १७ र किशोरीको उमेर १५ वर्षको थियो । फेसबुकमार्फत चिनजान भएका उनीहरूले दुई

यो बर्ष विद्यार्थीको शैक्षिक सत्र खेर नजाने
विद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीले आगामी असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरु गर्ने भएपछि विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने भएको छ । विद्यार्थीले अब २०७७ चैतभित्र यो शैक्षिक सत्रको पढाइ पूरा गर्न सक्ने अवस्था सिर्जना

राष्ट्रपति कार्यालयमा गलैँचासंगै बाथरुम पनि सजाउने तयारी, कुल बजेट एक करोड ८४ लाख
काठमाडाैँ, राष्ट्रपति कार्यालयमा गलैँचा मात्र होइन, शौचालयको सजावट पनि यही वेला हुन लागेको छ । बैठक र शौचालय भव्य बनाउन सरकारले दुईथरी टेन्डरमार्फत एक करोड ८४ लाखमा ठेक्का दिने निर्णय गरिसकेको छ । राष्ट्रपति कार्यालयमा हुन