पत्रपत्रिका Archive

आजदेखि स्वस्थानी व्रतकथा सुरू
काठमाडाैं : हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरू हुने हिन्दू धर्मावलम्बीको स्वस्थानी ब्रतकथा तथा माधवनारायणको पूजा आराधना आज (शुक्रबार) देखि सुरू भएको छ। माघ शुक्ल पूर्णिमासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ।

पाल्पा बस दुर्घटना अपडेट : आमा–छोरीसहित मृत्तक ६ जनाकै खुल्यो पहिचान
पाल्पा । पाल्पाको खुसार्नेमा भएको बस दुर्घटनामा ज्यान गुमाउने ६ जनाकै पहिचान लुलेको छ । रैनादेवी छहरा गाउँपालिका–८ खुसार्नेमा भएको बस दुर्घटनामा आमा छोरीसहित एकै गाउँका ६ जना महिलाको ज्यान गएको हो । दुर्घटनामा १८ जना

राहदानी वितरण बन्द भएपछि प्रधानमन्त्रीको चासो
काठमाडौं । ‘सिस्टम’ मा समस्या आएको भन्दै राहदानी विभागले मङ्गलबारदेखि राहदानी वितरणको काम रोकेको छ । सेवाग्राहीले राहदानी लिन निकै ठूलो सास्ती खेप्नु परेको गुनासो बढिरहेका अवस्थामा विभागले राहदानी वितरण रोक्दा झनै आलोचना भएको छ ।

प्रयोगमा नरहेको सिमकार्ड अर्कालाई बेच्न रोक
काठमाडौं । प्रयोगमा नरहेका ‘सिमकार्ड’ अर्को व्यक्तिलाई बेच्न सर्वोच्च अदालतले रोक लगाएको छ । कुनै व्यक्तिको नाममा जारी भएको सिम ६ महिनासम्म प्रयोगमा नआएमा सो नम्बर खारेज गरी खारेज भएको मितिबाट ६ महिना पछि पुनः वितरण

पेलेलाई प्रसिद्धि प्राप्त गरेकै शहरमा समाधिस्थ गरियो
काठमाडौं । फुटबलका विश्व ‘सम्राट’ पेलेलाई उनले प्रसिद्ध प्राप्त गरेको शहरको चिहानमा समाधिस्थ गरिएको छ । नव निर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भिला बेलमिरोमा महान् खेलाडीप्रति श्रद्धाञ्जलि अर्पण गरे । सांगीतिक टोलीको शोक धुनसँगै,

दैलेखमा टिपर दुर्घटना : चालकको मृत्यु, दुई जना घाइते
दैलेख । दैलेखमा टिपर दुर्घटना हुँदा चालको ज्यान गएको छ । मंगलबार मध्य पहाडी राजमार्गको चगत्रा–पादुका खण्डमा दुर्घटनामा परेको हो । दुल्लु नगरपालिकाको भे १ ग ७७ नम्बरको टिपर दुल्लु नगरपालिकाको कार्यालयबाट डस्टविन लिई दुल्लु नगरपालिकाको

‘म्याच फिक्सिङ’ को आशंकामा सीआईबीले थाल्यो अनुसन्धान, दुई जना नियन्त्रणमा
काठमाडौँ । नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा ‘म्याच फिक्सिङ’ को आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको छ । सीआईबीले नेपाल टी–२० मा ‘म्याच फिक्सिङ’ भएको भन्ने उजुरी आएपछि अनुसन्धान शुरु गरेको हो

सरकारबारे निर्णय गर्न आज एकीकृत समाजवादीको पोलिटब्युरो बैठक
नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक आज बस्दैछ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आज बिहान ११ बजे पार्टी कार्यालयमा बैठक बस्दैछ । यसअघि दुई दिन बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने वा नजाने

नाबालिग बलात्कारको आरोपमा वडा अध्यक्ष पक्राउ
काठमाडौं, निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई प्रहरीले जबरजस्ती करणी आरोपमा नियन्त्रणमा लिएको छ । वडा नम्बर २ कि एक नाबालिगलाई जबरजस्ती करणीको आरोपमा वडा अध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको

बारामा गोली प्रहारबाट व्यापारीको मृत्यु
बारा । बारामा गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजे गोली प्रहारबाट बिहारको घोरासहन पिपरा घर भएका ४५ वर्षीय शिव पुजन यादवको मृत्यु भएको हो । महागढीमाइ नगरपालिका बरियारपुरस्थित भुतही