पत्रपत्रिका Archive

मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं, आश्विन शुक्ल एकादशीका दिन मंगलबार पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि

अब देखी मास्क नलगाए दुई वर्ष जेल सजाय

एजेन्सी, इथोपिया सरकारले मास्क नलगाएको खण्डमा दुई वर्ष जेल सजाय हुने गरी नयाँ कानुन जारी गरेको छ ।संसारका धेरै देशहरुले कोरोना महामारीबाट जोगिन मास्कको प्रयोगलाई स्वास्थ्य सुरक्षाको अनिवार्य मापदण्डका रुपमा लिंदै आएका छन् । यद्यपी अमेरिकालगायत

प्रधानमन्त्री र ‘रअ’ प्रमुखबीचको भेटबारे उपप्रधानमन्त्री पोखरेलले दिए ६ बुँदे स्पष्टीकरण

काठमाडाैं, उपप्रधानमन्त्री ईश्वर पोखरेलले परराष्ट्र मन्त्रालयको जानकारीमा भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले नेपाल भ्रमण गरेको र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको दाबी गरेका छन् ।तर, बुधबार मध्यरातमा बालुवाटारमा भएको तीन घन्टा लामो भेटबारे अहिलेसम्म

सत्तारुढ नेकपाले यस वर्ष चियापन नगर्ने

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दसैँ, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ । नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र

अब डोटीमा प्रादेशिक इन्जिनियरिङ कलेज स्थापना हुने

डोटी, जिल्लामा प्रादेशिक इन्जिनियरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि विश्व विद्यालय अनुदान आयोग (यूजीसी) पूर्व प्रमुख त्रिरत्न बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ ।समितिले प्रारम्भिक अध्ययन, सम्भाव्यता अध्ययन भएपछि अन्तिम

अछाममा धारिलो हतियारको आक्रमणबाट १ जनाको मृत्यु

अछाम, अछाममा धारिलो हतियारको आक्रमणबाट एक जना विद्यार्थीको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका वडा नं। ३ चैतेखालीका २० वर्षीय देवेन्द्र थापा रहेको

स्वास्थ्य सुरक्षा मापदण्ड बिनै सवारीसाधन सञ्चालन

बागलुङ, सरकारले तोकिएका स्वास्थ्य मापदण्ड पालना गरेर मात्र सार्वजनिक सवारीसाधन चलाउन अनुमति दिएको छ तर बागलुङका सवारीचालकले भने मापदण्ड पालना गरेको देखिँदैन ।सार्वजनिक यातायात सञ्चालन निर्देशिका र यातायात तथा सुरक्षा मापदण्ड पूरा नगरी सवारीसाधन चलाउँदा कोरोना

पेशावरको मस्जिदमा आत्मघाती बम विस्फोट, ७ को मृत्यु

पेशावर, पाकिस्तानको पेशावर सहरस्थित एक मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।मंगलबार स्थानीय समय अनुसार बिहान साढे ८ बजे धिर कोलनीस्थित मदरसामा विस्फोट हुँदा दर्जनौं घाइते भएका छन् । हालसम्म कुनै पनि

चन्द्रमाको सतहमा भेटियो पानी

काठमाडौँ, अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमाको सतहमा पानी भेटिएको जनाएको छ ।नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित स्ट्राटोसफेरिक अब्जर्भभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफिया)ले सूर्यको प्रकाश पर्ने चन्द्रमाको एक क्षेत्रमा पानी भेट्टाएको हो । ‘सोफिया’ उडिरहेको प्लेनमा

खोटाङमा जीप दुर्घटना हुदा ३ को मृत्यु, ४ घाइते

खोटाङ, खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अन्य चार जना घाइते भएका छन् । उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा तीन