पत्रपत्रिका Archive

महामारीमा पनि १५ हजार श्रमिकले लिए श्रम स्वीकृति
काठमाडौं, कोरोना महामारीले विश्व आक्रान्त बनिरहँदा पनि वैदेशिक रोजगारीमा जान चाहने नेपाली श्रमिकको संख्यामा कमी आएको छैन । महामारीकै बीच १५ हजार ९५ जना श्रमिकले विभिन्न मुलुकमा रोजगारीका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको

साउदीले बैंक नोटमा राखेको नक्साप्रति भारतको आपत्ति
एजेन्सी, साउदी अरेबियाले आफ्नो बैंक नोटमा राखेको अन्तर्राष्ट्रिय सिमानामा भारतले आपत्ति जनाएको छ ।भारतले बिहीबार साउदी अरेबियाको बैंक नोटमा राखिएको नक्सामा आपत्ति जनाउँदै त्यसमा सुधारको माग गरेको बीबीसीले उल्लेख गरेको छ । गत साता साउदी अरेबियाले

आईपीएलमा आज पञ्जाव र राजस्थान भिड्दै
एजेन्सी, युएईमा जारी १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा आज किङ्स इलाभेन पन्जाब र राजस्थान रोयल्सबीच खेल हुँदैछ ।प्ले अफ दौडमा रहेका पन्जाब र राजस्थान दुबैलाई जित्नै पर्ने दबाब छ । आबुधाबीमा खेल्नेछ ।

दाङमा खुट्टा छिनाल्ने गरी आक्रमण गर्ने २ युवक पक्राउ
दाङ, तुलसीपर उपमहानगरपालिका ११ नवलपुर निवासी ४५ वर्षीय कुमार विकमाथि आक्रमण गर्ने २ जना युवक पक्राउ परेका छन्। घटना घटेको २ दिनभित्र आक्रमणकारी २ जना पक्राउ परेका हुन्।इलाका प्रहरी कार्यालय तुलसीपुरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी

दसैं नसकिँदै भारत जानेको लर्को
धनगढी, दसैंको टीका थापेर डोटीको पूर्वी चौकी गैरागाउँका किसन विक लालाबालासहित भारत महाराष्ट्रस्थित बरौलीतर्फ लागे । उनी बिहीबार धनगढीको त्रिनगर गौरीफन्टा नाकामा कामका लागि भारत जानेको लर्कोमा एक घण्टाभन्दा बढी समयदेखि सीमा पार गर्न पालो कुरिरहेका थिए ।भारत

फ्रान्समा चक्कु हानी ३ जनाको हत्या गर्ने व्यक्ति ट्युनिसियाका २१ वर्षीय युवक
पेरिस, फ्रान्सको निस सहरको एउटा चर्चमा चक्कु प्रहार गरी ३ जनाको हत्या गर्ने व्यक्ति केही दिनअघि ट्युनिसियाबाट आएको खुलेको छ ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ती आक्रमणकारी २१ वर्षीय ब्राहिम एइसोई हुन् । उनी सेप्टेम्बरमा डुङ्गाबाट इटालीको

ओली-दाहाल विवाद : संवादका लागि ‘दूत’ को दौडधुप
काठमाडौँ, अघिल्लो महिना प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच १५ पटक भेटवार्ता भयो । घण्टौं लामो संवादका निमित्त बालुवाटार–खुमलटार गरिरहेका दाहालले बालुवाटारमा तारेख धाइरहेको टिप्पणी पार्टीभित्रैबाट भयो तर मन्त्रिपरिषद् पुनर्गठनमा दुई

कटुवा पेस्तोल सहित दुई जना पक्राउ
सिरहा, प्रहरीले सिरहामा कटुवा पेस्तोल र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका –२ बन्दीपुरबजारका २२ वर्षीय डिम्पल यादव र २२ वर्षीय प्रेमनाथ यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी

काश्मिरमा भाजपाका तीनजना नेताको गोली हानी हत्या
काठमाडौं, भारतको जम्मू काश्मिरमा तीन जना भारतीय जनता पार्टीका नेताको हत्या भएको छ। दक्षिणी काश्मीरको कुलगाममा गएराति गोली हानेर भाजपाका नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरिएको हो।मृतक हुसैन कुलगाम भाजपा युवा मोर्चाका महासचिव रहेको भारतीय

कोरोना संक्रमणबाट पत्रकार चौलागाईंको निधन
काठमाडौँ, कोरोना संक्रमित काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको निधन भएको छ। काभ्रे पोस्टका प्रधानसम्पादक रहेका ५१ वर्षीय चौलागाईंको आज बिहान ओम अस्पताल काठमाडौँमा निधन भएको हो। असोज २६ गते कोरोना संक्रमण भएपछि होम आइसोलेसन रहेका उनमा ज्वरो