पत्रपत्रिका Archive
मुठभेडकै मुडमा ओली-प्रचण्ड : अब वान टु वान वार्ता नहुने
काठमाडौं, बुधबार नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का दुई अध्यक्षबीच भेट भयो । करिब एक महिनापछि झण्डै डेढ घण्टा भएको छलफलबारे बिहीबार आफू निटक बाग्मती प्रदेशस्तरीय नेता कार्यकर्तालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको ब्रिफिङअनुसार अब दुई

सञ्चालन भयो पहिलो वन्यजन्तु अस्पताल
चितवन, नेपालमा पहिलो पटक स्थापना भएको वन्यजन्तु अस्पताल सञ्चालनमा आएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै निर्माण भएको अस्पतालको वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले आज शुभारम्भ गरे ।विभिन्न

नेपालमा कोरोनाबाट निको हुने बढ्दै, ९४ प्रतिशत भन्दा बढी स्वस्थ
काठमाडौं, नेपालमा कोभिड–१९ निको दर बढेको पाइएको छ। विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो। बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ।विश्वमा ६ करोड ९२ लाख

जोखिम भत्ता मात्रै होइन, कोरोना बिमाको समेत पाएनन् सुरक्षाकर्मीले
काठमाडौं, कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीले सरकारले दिने भनेको जोखिम भत्ता मात्र होइन, बिमाको भुक्तानी समेत पाएका छैनन् । पर्याप्त पैसा नभएको भन्दै राष्ट्रिय बिमा कम्पनी लिमिटेडले उनीहरूलाई भुक्तानी दिएको छैन ।नेपाल प्रहरी, सेना र सशस्त्र

अमेरिकामा फाइजरको खोप प्रयोग गर्न एफडीएका सल्लाहकारको सुझाव
काठमाडौं, अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) को खोप र जैविक उत्पादन सल्लाहकार समितिले फाइजर र बायोएनटेकले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपको आपतकालीन प्रयोग गर्ने पक्षमा मतदान गरेको छ ।समितिका १७ सदस्यले खोपको पक्षमा मतदान गरेका

काठमाडौँ–दिल्ली उडान पुस २ देखि
काठमाडौँ , कोरोना सङ्क्रमण नियन्त्रण स्वरूप चैत ४ देखि स्थगित नेपाल–भारत उडान आउँदो पुस २ देखि पुनः सञ्चालन हुने भएको छ । दुवै देशले ‘एयर बबल’ नीतिका आधारमा उडान सञ्चालन गर्न सहमति जनाएका हुन् ।आफ्ना नागरिकलाई

खसी नदिएको झोँकमा विप्लव समुहद्वारा श्रेष्ठको हत्या
मृतक राजेन्द्र श्रेष्ठकी पत्नी धनकुमारी श्रेष्ठलाई उद्धृत गर्दै एक स्थानीयले बताएअनुसार आइतबार साँझ साग टिपेर फर्कंदै गर्दा बारीबाट नचिनेका दुईजना भाग्दै थिए। को हो भन्दै उनीहरूतिर लाइट बाल्दा ‘निभा’ भनेर हकारे। घरदेखि अलि पर कात्तिके भन्ने

बलात्कार अभियुक्त सिद्धबाबाको सफाइमा माथिकै मिलेमतो
विराटनगर, बलात्कार मुद्दाका अभियुक्त सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थुनामा राखेर मुद्दा चलाउन सर्वोच्च अदालतले आदेश दिएको १० दिनभित्रै जिल्ला अदालत सुनसरीले उनलाई इज्जतपूर्वक सफाइ कसरी दियो ? उच्च र सर्वोच्चमा समेत पुगेको यति गम्भीर मुद्दामा जिल्ला

भारत पश्चिमा शक्तिको गोटी बनेको रुसको आरोप
एजेन्सी, रुसका विदेशमन्त्री सर्गेइ लावरोबले क्वाड समूहप्रति कठोर टिप्पणी गर्दै भारत पश्चिमा देशको गोटी बनेको आरोप लगाएका छन्। उनले भारत चीनविरुद्ध पश्चिमा देशले तयार पारेको आक्रामक र छलपूर्ण नीतिको गोटी बनेको बताएका हुन्।मंगलबार रुसी अन्तर्राष्ट्रिय मामिला

विश्वराज पोखरेल एआइजीमा बढुवा
काठमाडौं, नेपाल प्रहरीका डिआइजी विश्वराज पोखरेललाई सरकारले एआइजीमा बढुवा गरेको छ। बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय लिएको हो। पोखरेललाई प्रहरी मुख्यालयमा पदस्थापन गरिएको छ। संसदको राज्य व्यवस्था समितिले बुधबार

