खेलकुद Archive

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि लायन्स क्लव र कबड्डी संघ प्रचार प्रसारमा

नेपालगन्जमा आयोजना हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन यहाँका सर्वसाधारण स्वस्फूर्त रुपमा अगाडी सरेका छन् । प्रतियोगिताको प्रचार प्रसार, सरसफाई, भोजन, यातायात, स्वयमसेवक लगायतका काममा नेपालगन्जका सर्वसाधारण स्वस्फूर्त अगाडी सरेका छन् । लायन्स क्लव, डिष्ट्रिक्ट

अन्तर मावि उपमेयर छात्रा क्रिकेटमा मंगल र आदर्श मावि बिजयी

नेपालगञ्ज फागन २२ गते– नेपालगञ्जमा जारी प्रथम अन्तर मावि उपमेयर छात्रा क्रिकेट प्रतियोगितामा मंगल प्रसाद र आदर्श माध्यमिक विद्यालय बिजयी भएका छन् । बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा जारी प्रतियोगिताको बुधबार सम्पन्न

एक दिवसीय क्रिकेट वरियतामा नेपाल

नेपाल आईसीसीको एकदिवसीय क्रिकेट वरियतामा पहिलोे पटक स्थान बनाउन सफल भएको छ । सोमबार एकदिवसीय सिरिज जितेसँगै नेपालले वरियता क्रममा प्रवेश पाएको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले सोमबार राति सार्वजनिक गरेको वरियता क्रममा नेपाल

एन प्याब्सनले साता व्यापि वृहत खेलकुद सप्ताह’ आयोजना गर्ने

 काठमाडौँ – राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)ले साता व्यापि ‘दोस्रो एन प्याब्सन वृहत खेलकुद सप्ताह’ आयोजना गर्ने भएको छ । विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई खेल प्रतिको अभिरुची , जागरुकता बढाउन , सीप विकासमा

अन्तिम तीनमा पनि परेनन् रोनाल्डो र मेस्सी !

विश्व फुटबलमा व्यक्तिगत तहको ठूलो अवार्ड मध्ये एक बालोन डी’ओरमा यो वर्ष रोनाल्डो–मेस्सी दबदबा तोडिने आँकलन बलियो हुँदै गएको छ । पछिल्लो एक दशकदेखि क्रिष्टियानो रोनाल्डो र लियानल मेस्सीले अवार्ड जित्दै आएका थिए । तर यो

युवाहरूको सचेतनाका लागि जिल्लास्तरीय भलिबल प्रतियोगिताको अायोजना

डोल्पा, ठुलोभेरी नगरपालिका वडा नं ८ डाँगीबाडाका युवाहरूले समाज सचेतनाका लागि भलिबल प्रतियोगिताको अायोजना गरेका छन । डाँगीबाडा युवा क्लबले अायोजना गरेको प्रतिगिताले युवाहरूको उतरादायित्व र सामाजिक कर्तब्य बोध गराउने बताइएको छ । सामाजमा अनुशासित र

नेपाल सेमिफानइलबाटै बाहिरियो, मालदिभ्ससँग ३– ० गोलले पराजित

बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ–साफ च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलको खेलमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएको छ । यो सँगै नेपाल च्याम्पियनसिपबाटै बाहिरिएको छ । मालदिभ्सले खेलको नवौं मिनेटमा फ्रिकिकमार्फत सुरुवाती गोल गरेको थियो । मालदिभ्सका

बंगलादेशलाई २-० ले हराउँदै नेपाल सेमिफाइनलमा

नेपाल बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार ढाकास्थित बंगबन्धु रंगशालामा सम्पन्न खेलमा बंगलादेशविरुद्ध २–० को सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालको जितमा विमल घर्ती मगर र नवयुग

एसियाली खेलकुद : प्याराग्लाइडिङमा नेपाललाई रजत पदक

इन्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगितामा नेपालले रजत पदक जित्न सफल भएको छ । बुधबार भएको प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीतर्फ जापानसँग झिनो अन्तरले पराजित हुँदै नेपालले रजत पदक जित्न सफल भएको हो । प्याराग्लाइडिङको उत्कृष्ट प्रदर्शनले

तामझामका साथ सुरु भयो १८ औं एशियाली खेलकूद

१८ औं संस्करणको एशियाली खेलकूद प्रतियोगिताको शनिबार साँझ एक भब्य समारोका बीच उद्घाटन गरिएको छ । सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोले प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन समारोहमा सहभागी राष्ट्रका सबै खेलाडीले