खेलकुद Archive

टी–२० क्रिकेट वरीयता : पारसले उछिने धोनी र गेललाई

एजेन्सी, नेपालका कप्तान पारस खड्काले टी–२० क्रिकेट वरीयतामा भारतका चर्चित खेलाडी महेन्द्र सिंह धोनी र वेस्ट इन्डिजका महान क्रिकेटर क्रिस गेललाई समेतपछि पारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सार्वजनिक गरेको टी–२० वरीयतामा पारस ६८ औं

भारतसँग स्तब्ध नेपाली किशोर टिम

भारतमा जारी साफ यू–१५ फुटबल प्रतियोगितामा घरेलु टोली भारतसँग नेपाल फराकिलो अन्तरले पराजित भएको छ। प्रतियोगिताको पहिलो खेलमा नेपाल कमजोर रह्यो। पाँचौ संस्करणको प्रतियोगिता अन्तर्गत भारतको कल्याणीमा बुधबार नेपाल सुरुवातबाटै दबाबमा रह्यो। एकपक्षिय रुपमा भारतले नेपालमाथि

स्ट्राइकर पोग्वा पेनाल्टीमा चुकेपछि युनाइटेडको बराबरी

एजेन्सी, स्टार स्ट्राइकर पाउल पोग्वा पेनाल्टीमा चुकेपछि इङ्लिस प्रिमियर लिगको उपाधि दावेदार म्यानचेस्टर युनाइटेड तुलनात्मक रुपमा कमजोर टोली वल्भ्ससँग बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा युनाइटेडलाई वल्भ्सले १–१ गोलको बराबरीमा रोकेको हो । युनाइटेडले

मोड्रिचलाई रातो कार्ड,रियालको विजयी सुरुआत

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले विजयी सुरुआत गरेको छ । सिजनको पहिलो खेलमा सिल्टा भिगोको सामना गरेको रियाल ३–१ को गोलअन्तरले विजयी भएको हो । सेल्टाभिगाको मैदानमा १२ औं मिनेटबाट अग्रता लिएको रियालले

रोहित शर्मा बने अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का हान्ने खेलाडी

एजेन्सी, भारतीय ब्याट्सम्यान रोहित शर्मा अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सबै भन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी बनेका छन् ।रोहितले सर्वाधिक एक सय सात छक्का हान्दै यसअघि वेस्ट इन्डिजका क्रिस गेलको नाममा रहेको किर्तिमान तोडेका हुन् । संयोगबस

मेस्सीलाई तीन महिने प्रतिबन्ध

एएफपी । अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध लगाइएको छ । मेस्सीलाई कोपा अमेरिकाको समयमा दक्षिण अमेरिकी फुटबल प्रशासक निकायको आलोचना गरेपछि शुक्रबार उनलाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाइएको हो । उनलाई खेलप्रतिबन्धसँगै

यसरी तुहियो विश्वकप खेल्ने नेपालको सपना

काठमाडाैँ ,आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको लज्जास्पद हार बेहोर्दै नेपालको सन् २०२० को टी–२० विश्वकप खेल्ने सपना तुहिएको छ । जितका लागि १ सय ९२ रनको विशाल लक्ष्य

मन्थलीमा १३ करोड लागतमा एक हजार क्षामताको कभर्डहल बन्दै

रामेछापको सदरमुकाम मन्थलीमा करिव १३ करोड लागतमा एक हजार दर्शक क्षमता भएको कभर्डहल बन्ने भएको छ । भलिबल ,बास्केटबल ,हेन्डबल,ब्याटमिन्टर ,टेबलटेनिस र मार्शल आर्टका सम्पुर्ण खेलहरु खेल्न मिल्ने कभर्डहल बनाउँन तत्काल काम सुरु गरिन हुने शुक्रबार

मलेसियालाई पराजित गर्दै नेपाल एसीसी यु-१९ इस्टर्नको फाइनलमा

मलेसियालाई ७ विकेटले सहजै पराजित गर्दै नेपाल एसीसी अन्डर-१९ पूर्वी प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। दोश्रो सेमीफाइनलमा सिंगापुर र हंगकंगले प्रतिस्पर्धा गरिरहेका छन् जुन खेलको विजेतासंग नेपालले भोलि फाइनल खेल्नेछ। प्रतियोगिताको नेपाल डिफेन्डिङ च्याम्पियन समेत हो।

एसीसी यू–१९ क्रिकेट : नेपालको जीत, चीन १० विकेटले पराजित

काठमाडौं : एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनविरुद्ध शानदार जीत दर्ता गरेको छ। आज विहान भएको खेलमा चीनलाई नेपालले १० विकेटले हरायो। टस हारेर पहिले ब्याटिङ गरेको चीनले २३ ओभर १ बलमा सबै विकेट गुमाउँदै