खेलकुद Archive

आईसीसीद्वारा युएईका कप्तान नाभिद सहित तीन खेलाडीमाथि प्रतिबन्ध

काठमाडौं, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले युनाइटेड अरब इमिरेट्स (युएई) का तीन क्रिकेट खेलाडीलाई निलम्बन गरेको छ । खेलमा मिलेमतो (म्याच फिक्सिङ) को आरोपमा आईसीसीले युएईका कप्तान मोहमद नाभिदसहित शाइमन अनवर र क्वाडर अहमेदलाई निलम्बन गरेको

सर्वाधिक पुरस्कार राशिको पचालझरना अध्यक्षकप २०७६ हुने

कालिकाेट, कालिकोटको पचालझरना गाँउपालिकाको जारकोटमा प्रथम अध्यक्ष कप २०७६  हुने भएको छ । प्रथमपटक हुन लागेको अध्यक्ष कप २०७६ कातिक ६ गतेदेखि ८ गतेसम्मा हुने बताइएको हो । पचालझरना अध्यक्ष कपमा खुला पुरुष भलिबल,महिला भलिबल लगायतका

यसकारण दिए पारस खड्काले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा

काठमाडौं, नेपालका चर्चित क्रिकेटर पारस खड्काले आफ्नो कप्तानीबाट राजिनामा दिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रहेका पारसले कप्तानीबाट राजिनामा किन दिए भन्ने धेरैले चासो व्यक्त गरेका छन् । उनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै

क्रिकेट संघ माथिको निलम्बन सर्तसहित फुकुवा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन सर्तसहित फुकुवा गरेको छ । युएइको दुबईमा हिजो र अस्ती बसेको आइसिसीको बोर्ड बैठकले क्यानमाथिको निलम्बन सशर्त फुकुवा गर्ने निर्णय गरेको हो । शर्तका

आज नेपाल र सिंगापुर भिड्दै

काठमाडौं, सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा आज नेपाल र सिंगापुर भिड्दैछन् । सिरिजको पहिलो खेलमा टेष्ट राष्ट्र जिम्बावेसँग ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा सिंगापुरको सामना गर्न लागेको हो । इन्डियन एसोसियसनको मैदानमा

टी–ट्वान्टी क्रिकेट सिरिजमा जिम्बावेसँग नेपाल ५ विकेटले पराजित

काठमाडौं, त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको छ । सन्दीप लामिछानेले पावरप्लेमा महत्वपूर्ण ३ विकेट लिए पनि त्रिकोणीय सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको हो । नेपाललाई शुक्रबार भएको सिरिजको पहिलो खेलमा

ओलम्पिकाससँग टोटनह्यामको बराबरी

काठमाडौं । इङ्ग्लिस क्लब टोटनह्यामले यूईएफए च्याम्पियन्स लिग फुटबलमा ओलम्पिकाससँग बराबरी खेलेको छ । गएराति सम्पन्न च्याम्पियन्स लिग अन्तर्गत समूह बीको खेलमा टोटनह्यामले ग्रिसको क्लब ओलम्पिकाससँग २–२ को बराबरी खेलेको हो । पाहुना टोली टोटनह्यामले २

टी–२० क्रिकेट वरीयता : पारसले उछिने धोनी र गेललाई

एजेन्सी, नेपालका कप्तान पारस खड्काले टी–२० क्रिकेट वरीयतामा भारतका चर्चित खेलाडी महेन्द्र सिंह धोनी र वेस्ट इन्डिजका महान क्रिकेटर क्रिस गेललाई समेतपछि पारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सार्वजनिक गरेको टी–२० वरीयतामा पारस ६८ औं

भारतसँग स्तब्ध नेपाली किशोर टिम

भारतमा जारी साफ यू–१५ फुटबल प्रतियोगितामा घरेलु टोली भारतसँग नेपाल फराकिलो अन्तरले पराजित भएको छ। प्रतियोगिताको पहिलो खेलमा नेपाल कमजोर रह्यो। पाँचौ संस्करणको प्रतियोगिता अन्तर्गत भारतको कल्याणीमा बुधबार नेपाल सुरुवातबाटै दबाबमा रह्यो। एकपक्षिय रुपमा भारतले नेपालमाथि

स्ट्राइकर पोग्वा पेनाल्टीमा चुकेपछि युनाइटेडको बराबरी

एजेन्सी, स्टार स्ट्राइकर पाउल पोग्वा पेनाल्टीमा चुकेपछि इङ्लिस प्रिमियर लिगको उपाधि दावेदार म्यानचेस्टर युनाइटेड तुलनात्मक रुपमा कमजोर टोली वल्भ्ससँग बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा युनाइटेडलाई वल्भ्सले १–१ गोलको बराबरीमा रोकेको हो । युनाइटेडले