खेलकुद Archive

क्रिकेट खेल्न थाइल्याण्ड जाने नेपाली टोलीको बिदाई
काठमाडौं, नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिता खेल्न थाइल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलनको गरी क्यानले थाइल्याण्ड जाने नेपाली टोलीको विदाई गरेको हो ।

सताक्षी गोल्डकप फुटबलको उपाधि मछिन्द्रलाई
काठमाडौं, मछिन्द्र क्लबले तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको उपाधि उचालेको छ । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा आइतबार भएको सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र च्याम्पियन बनेको

बैजानाथमा दोश्रो गाउँपालिका स्तरीय खुल्ला फुटबल प्रतियोगिता सुरु
नेपालगन्ज,बाँके बैजनाथ गाउँपालिका ५ जि गाउँ स्थित श्री प्रभात माध्यमिक बिद्यालयमा दोश्रो गाउँपालिका स्तरीय खुल्ला फुटबल प्रतियोगिता सुरू भएको छ । दोस्रो बैजनाथ गाउपालिका स्तरीय खुल्ला फुटबल प्रतियोगिता २०७६ शिवालय युवा क्लब बैजनाथ ५ को आयोजनामा

१ हजार औं खेलमा रोनाल्डो आज
काठमाडौं , क्रिष्टियानो रोनाल्डोका लागि खेल जीवनको आज ऐतिहासिक दिन । शनिबार राति हुने खेलमा उनी आफ्नो खेल जीवनको १ हजार औं खेल खेल्दैछन् । एउटा खेलाडीका लागि लगातार १ हजार खेलको यात्रा आफैंमा ऐतिहासिक मानिन्छ

१३औँ सागमा पदक विजेता सम्मानित
भक्तपुर ,दक्षिण एसियाली खेलकुद (साग)को काठमाडौंमा सम्पन्न १३औँ संस्करणमा पदक विजेता खेलाडीहरू भक्तपुरमा शुक्रबार सम्मानित भएका छन्। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ भक्तपुर र संवाहक मिडिया हाउसले संयुक्तरूपमा १३औँ सागमा पदक विजेता भक्तपुरका ११ खेलाडी,

जानकी गाउँपालिकामा १२ औं राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो अध्यक्ष कप सुरु
नेपालगन्ज, बाँकेको जानकी गाउँपालकामा १२ औं राष्ट्रपति रनिङ शिल्ड तथा दास्रो गाउँपालका अध्यक्ष कप औपचारीक रुपमा सुरु भएको छ । जानकी गाउँपालिकाको वडा नं ३ मानपुरकाे जानकी बिद्यालयमा मंगलबारबाट औपचारीक रुपमा सुरु भएको हो । करिब

खवास उत्कृष्ट फरवार्ड भन्दा उत्कृष्ट डिफेन्डर बने तामाङ
काठमाडौं, आजबाट सकिएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास उत्कृष्ट फरवार्ड चयन भएका छन् । यस्तै उत्कृष्ट मिडफिल्डर बिजेता टोलि मछिन्द्रका विशाल राई ‘बी’ चुनिए । उत्कृष्ट डिफेन्डर थ्री स्टारका

साथीको पोसाकले सिकेको कराते, जसले चुम्यो स्वर्ण पदक
बागलुङ, साथीले दिएको पोसाक लगाएर कराते सिकेको बिर्सेका छैनन्, नवीन रसाइलीले । उनी १२ वर्ष अघिको स्मृतिमा फर्किए, ‘स्कुलका साथीहरु प्रशिक्षण लिन्थे, हामी हेर्न जान्थ्यौं, अरूको देखेपछि खेल्ने रहर जाग्यो, साथीहरुले आफ्ना पुराना पोसाक दिए, त्यही

ओमानसँग नेपालको लगातार दोस्रो हार
काठमाडौँ, अकिब इलियासको शतकमा ओमानले नेपाललाई ८ विकेटले पराजित गरी क्रिकेट विश्वकप लिग २ मा लगातार तेस्रो विजय हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार टस हारेर ब्याटिङममा आएको नेपालले निर्धारित ५० ओभरमा ८

ओमानसँग नेपाल ८ विकेटले पराजित
काठमाडौं ,आईसीसी विश्वकप लिग २ अन्तर्गत अन्तर्गत आइतवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पाहुना टोली ओमानसँग नेपाल ८ विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङमा उत्रिएर ८ विकेट गुमाउँदै नेपालले दिएको २५० रनको चुनौती

