समाचार Archive

छोराछोरीलाइ निजी विद्यालय पढाउने शिक्षकलाई कारबाही

दैलेख, दैलेखमा निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउने सरकारी विद्यालयका शिक्षकलाई कारबाही गरिएको छ । गुराँस गाउँपालिकाले तीन शिक्षकलाई आफ्ना छोराछोरी निजी विद्यालयमा पढाएको भन्दै कारबाही गरेको हो । गुराँस–५ मा रहेको कृष्ण माध्यमिक विद्यालयका ती शिक्षकलाई

रिपोर्ट पोजेभिट आएको केहिबेरमै विराटनगरमा एक महिलाको मृत्यु

विराटनगर, कोरोना भाइरस संक्रमणका कारण मोरङको विराटनगर महानगरपालिका–११ की एक महिलाको ज्यान गएको छ । कोरोनाका कारण ४४ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको हो । मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीस्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा

चितवनमा थप ४४ जनामा कोरोना पुष्टि

भरतपुर, चितवनमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनका ४० जनासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुुष्टि हुनेमा सबैभन्दा धेरै

कोहलपुर शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

काेहलपुर, बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत एक काेराेना संक्रमितकाे मृत्यु भएकाे हाे ।  योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । उपमहानगरपालिका वडा नम्बर १

जब थातथलो छाडेर बाँसखर्क आए लिदीवासी…

सिन्धुपाल्चोक, बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुदछ लाखौंका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ… जनवादी गायक जेबी टुहुरेको यो गीतको पंक्ति जस्तै आफू जन्मे–हुर्केको ठाउँ चटक्कै छाडेर हिंड्नु पर्दा कसको मन रुँदैन होला

संघीयता छ, समन्वय छैन

काठमाडौं, मुलुकमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार छन् । तर, संघीयताको मर्मअनुरूप समन्वय र सहकार्य हुन सकेको देखिँदैन । तीनै तहका सरकारबीचको समन्वय अभाव कोरोना भाइरस संक्रमण नियन्त्रणमा देखिएको छ । प्रादेशिक योजनाविद्

सङ्घीय संरचनामा हाम्रो प्रदेश र यसको वास्तविक तस्विर

  पृष्ठभुमि : हाम्रो देश नेपाल बहुजातिय , बहुधार्मिक र बहुसाँस्कृतिक समाज भएकै कारण यहाँको बिविधतालाई समेट्नकै लागि केन्द्रीकृत शासन ब्यवस्थावाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो र सङ्घीयतालाई अात्मसात गरी सङ्घीय संरचनाको कार्यान्वयनमा मुलुक अघि बढिनैरहेको

दाङकाे राप्ती गाउँपालिकामा थप ३ जनामा कोरोना संक्रमण

 दाङ, दाङमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा राप्ती गाउँपालिकाका एक महिला सहित ३ जनामा कोरोना पुष्टि भएको हो । जस अनुसार राप्ती गाउँपालिका वडा

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान पुन: नियुक्त !

काठमाडौं, कुलमान घिसिङको ४ वर्षे कार्यकाल भदौ २९ मा सकिएपछि पुन ४ बर्षको लागि नियुक्ति बिषयमा सामाजिक सञ्जालमा बधाइकाे ओइरो लागेको छ । । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिएपछि मन्त्रीपरिषद बैठकले पुन

सुदूरपश्चिममा थप १२९ जनामा कोरोना संक्रमण

धनगढी, सुदूरपश्चिम प्रदेशमा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशाला, जिल्ला अस्पताल डोटीको प्रयोगशाला र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरी थप १२९ जनामा कोरोना पुष्टि भएको हो । डडेल्धुरा