समाचार Archive

बोक्सी आरोपमा एक महिलामाथि कुटपिट

महोत्तरी, बोक्सीको आरोपमा महोत्तरीको सम्सी गाउापालिका–७ की एक एकल महिलामाथि निर्घात कुटपिट भएको छ । स्थानीयको कुटपिटबाट उनी घाइते भएकी छिन् । केही दिनअघि पीडितले कुलदेवताको पूजा गरेकी थिइन् । पूजा सकिएपछि गाउँका आंशिक यादव बिरामी

भक्तपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

काठमाडौं, भक्तपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । बुटवल निवासी ५४ वर्षीय पुरुषको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका क्रममा आइतबार दिउँसो मृत्यु भएको हो । मिर्गौलाको बिरामी रहेका ती पुरुषलाई संक्रमण पुष्टि भएपछि

गण्डकीमा थप ८ जनामा कोरोना पुष्टि

पोखरा,  गण्डकी प्रदेशमा आज (सोमबार) थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकीका पाँच जिल्लामा ८ संक्रमित थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पूर्वी नवलपरासी (नवलपुर), तनहुँ र बाग्लुङमा

केपी शर्मा ओली र पुष्पकमल दाहाल कार्यदलको प्रतिवेदनमा छलफल गर्दै

काठमाडौं, सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीको कार्यदलले बुझाएको प्रतिवेदनमाथि आज छलफलगर्दै छन।प्रतिवेदनमाथि आइतबार नै छलफल गर्ने कार्यक्रम रहे पनि अध्ययन गर्न बाँकी रहेको भन्दै आजका लागि तय भएको हो। सोहीअनुसार दुवै

तालिबानको आक्रमणमबाट चार प्रहरी मारिए

कान्धाहार, दक्षिणी कान्धाहार प्रान्तमा विद्रोही तालिबान समूहले गरेको आक्रमणमा चार जना प्रहरी मारिएका छन ।पाकिस्तानसँगको सीमास्थित प्रहरी जाँच चौकीमा तालिबान समूहले आक्रमण गरेको बताइएको छ । अफगान सरकारसँग वार्ताको तयारी हुँदै गर्दा तालिबान समूहले घातक आक्रमण

‘उत्तर कोरियाली शासक किम जोङ उन कोमामा’

काठमाडौं, उत्तर कोरियाली शासक किम जोङ उनको स्वास्थ्यबारे पुनः एक पटक चर्चा भइरहेको छ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति किम डे–जंगका अधिकारी भइसकेका पूर्व कूटनीतिक चाङ्ग सोङ्–मिनले किम जोङ उन कोमामा भएको दाबी गरेका छन् ।

विराटनगरमा एक कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु

विराटनगर, विराटनगरमा थप एक कोरोना संक्रमितको उपचारकै क्रममा ज्यान गएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार राति करिब १० बजे विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले

च्याम्पियन्स लिगको उपाधि बायर्नलाई

लिस्बन, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीलाई हराउँदै बेभरियनल क्लब बायर्न म्युनिखले छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ।पोर्चुगलको राजधानी लिस्बनको स्टेडियो डा लुजमा आइतबार राति सम्पन्न खेलमा पीएसजीलाई १–० गोल अन्तरले हराउँदै बायर्नले उपाधि जितेको

गण्डकी प्रदेशमा सेना र प्रहरीसहित ८ जनामा कोरोना संक्रमण

पोखरा, गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा विभिन्न पाँच जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा नवलपरासी सूस्ता

उपत्यकामा आजबाट ९ सय ५० जना बस्न मिल्ने एकीकृत क्वारेन्टाइन सञ्चालन हुने

काठमाडौं, काठमाडौं उपत्यकामा आजबाट ९ सय ५० जना बस्न मिल्ने एकीकृत क्वारेन्टाइन सञ्चालन हुने भएको छ। विभिन्न देशबाट वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानमार्फत् आउने नेपालीलाई राख्न एकीकृत क्वारेन्टाइन सुरु हुन लागेको हो । गृह