समाचार Archive

कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२६
काठमाडौं ,नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा काठमाडौं, मकवानपुर, सप्तरी र पर्साका रहेका छन् । उनका अनुसार काठमाडौंका एक महिला, मकवानपुरका

बिहिबार थपिए ७०७ कोरोना संक्रमित , २६४ जना डिस्चार्ज
काठमाडौं , नोभेल कोरोना भाइरसका ७०७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७०७ संक्रमित थपिएका हुन् । जसमा १९२ महिला र ५१५ पुरुष रहेका छन् ।
उपत्यकामा बिहिबार थपिए २०० जनामा कोरोना संक्रमित
काठमाडौं ,काठमाडौं उपत्यकामा नोभेल कोरोना भाइरसका २०० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा गरिएको पीसीआर परीक्षणका क्रममा २०० संक्रमित थपिएका हुन् । जस अनुसार काठमाडौंमा

चितवनमा कोरोनाबाट एक जनाको मृत्यु
चितवन, चितवनमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ। रत्ननगर नगरपालिकाका ६५ वर्षीय पुरुषको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। उनी एक सातादेखि भरतपुर अस्पतालमा उपचाररत थिए। उनमा अन्य दीर्घरोगहरु पनि रहेको

कोहलपुर सहित बाँकेमा २४ जनामा कोरोना पुष्टि
नेपालगन्ज, बाँकेका २४ जनामा कोरोना भाईरस पुष्टि भएको छ । बिहिबार थपिएका संक्रमितहरुमध्ये कोहलपुरका १७ जना रहेका छन भने जानकीका ६ जना र नेपालगन्जका १ जना रहेका छन । कोहलपुरमा केहि दिन यता कोरोना संक्रमणको दर
विप्लव समूह सप्तरीका २ नेता पक्राउ
सप्तरी, प्रतिबन्धित नेत्र विक्रम चन्द समूहकी केन्द्रीय सदस्य ४१ वर्षीया उमा भुजेललाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । भुजेलसँगै चन्द समूहका अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेलसमेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब

दैलेखमा आजदेखि ७ गतेसम्म निषेधाज्ञा
दैलेख , कर्णाली प्रदेशमा कोरोना भाइरसको केन्द्र बनेको दैलेखमा प्रशासनले निषेधाज्ञा जारी गरीएको छ। बिहीबार दिउँसो २ बजेदेखि लागु हुने गरी भदौ ७ गते राति १२ बजे सम्म जिल्लामा निषेधाज्ञा गरीएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको
दुई थान पेस्तोल र दश राउण्ड गोलीसहित दुईजना पक्राउ
काठमाडाैँ, दुई थान पेस्तोल र दश राउण्ड गोलीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । बुधबार प्रहरीले नुवाकोटका अमर सिंह तामाङ घले र बिकेश पण्डितलाई पेस्ताेल र दश राउण्ड गोलीसहित पक्राउ गरेकाे हाे । प्रहरीले हातहतियारको ओसार पसार

मजदुरको नजरमा कर्णाली : नमरिजानु नगरिखानु अबस्थामा पुगियो
सुन आन्सारी, उमेरले २५ बर्षको लक्का जवान अन्सारी नेपालगन्जबाट मजदुरी गर्न कर्णाली प्रदेशको राजधानी बिरेन्दनगर पुगेका छन । दिनभर चोक गल्ली सबै चहार्छन । ठेलाको ब्यापारमा ब्यस्त उनलाई कर्णाली प्रदेश भन्ने पनि थाह छैन ।

१७ जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि
काठमाडौं , महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप १७ जनामा प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । घरबिदामा रहेको र घरबाट आएपछि क्वारेन्टिनमा बसेका प्रहरीमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो । योसँगै ट्राफिक महाशाखामा

