समाचार Archive

कोरोनामुक्त हिमाली जिल्ला डोल्पामा एक हप्ता लकडाउन
दुनै, कोरोनामुक्त हिमाली जिल्ला डोल्पामा बुधबार राति १२ बजेदेखि एक हप्ता लकडाउन गरिएको छ । छिमेकी जिल्ला जाजरकोट र रुकुम पश्चिममा कोरोना संक्रमण बढेकोले जिल्लामा कोरोना भित्र्न नदिन लकडाउन गरिएको हो । गाउँ फर्कने नागरिक नरोकिएको

गणतन्त्र : छालाको थैलामा गंगाजल
मानिसको धोखाघडीमा आजित जंगली जनावरले जंगलमै विद्यालय खोल्ने निर्णय गरेछन् । यो निर्णयले आफ्ना सन्तान, दरसन्तान भविष्यका लागि सचेत हुने अघिल्लो पुस्ताका जनावरको विश्वास थियो । चरो, माछा, खरायो, कुकुर, लोखर्के र मन्द मस्तिष्क भएको इल

कर्णाली प्रदेश अस्पतालका ६ चिकित्सकमा कोरोना संक्रमण, ओपिडी बन्द
सुर्खेत, कर्णाली प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ ।

चाँदिको सिक्री बेचेर विश्वकै लामो पुल हेर्न सय किमी यात्रा गरेपछि….
बागलुङ, मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पुरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर । तर, हरितालिका तिजको दिन
झापामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
झापा, झापामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका-३ कामाटोलीमा स्थानीय र प्रहरीबीच झडप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीले गोली चलाएको थियो । गोली लागेर गम्भीर घाइते भएका ३८ वर्षीय रफिक

पुर्वमन्त्री बस्नेतले पहिरोमा परी अभिभावक गुमाएका ८ बालिकाको शिक्षाको जिम्मा लिने
काठमाडौं, पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको पहिरोमा परी अभिभावक गुमाएका आठ बालिकको शिक्षाको जिम्मा लिने घोषणा गरेका छन्। बस्नेतले जुगल गाउँपालिकाको लिदी पहिरोमा परी अभिभावक गुमाउने ७ जना बालिका र बाह्रविसे पहिरोका एक

कोरोना नियन्त्रणकालागि सरकारलाई कांग्रेसको १३ बुँदे ध्यानाकर्षण पत्र (पत्रसहित)
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारलाई १३ बुँदे सुझाव दिएको छ। कांग्रेस कोभिड–१९ अनुगमन समितिले बुधबार विज्ञप्ति जारी गरी कोरोनाको संक्रमण रोक्न सरकारलाई १३ बुँदे सुझाव दिएको हो। समितिले कोरोना

बाढी पहिरो विस्थापितहरुको स्थायी बसोबासकालागि सबै प्रयत्न गर्ने सभामुखको प्रतिवद्धता
सिन्धुपाल्चोक, सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकका बाढी पहिरोबाट विस्थापितहरुको स्थायी बसोबासका लागि सबै प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरेेेका छन । आज लिदी पहिरोबाट विस्थापितभई जुगल गाउँपालिकाको बाँसखर्कमा अस्थायी बसोबास गरिरहेका पहिरो पीडितहरुसँगको छलफलमा सभामुख सापकोटाले यस्तो प्रतिवद्धता

श्रीमती कुट्ने श्रीमान पक्राउ
विदुर, नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित महादेवफाँटमा श्रीमतीलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। महादेवफाँटका ३७ वर्षीय पशुराम नेपालले श्रीमती सुमी घिमिरेलाई दैनिकै जसो पिट्ने र यातना दिने गरेको स्थानियको भनाइ छ। नेपालले श्रीमती

पुससम्ममा कोरोनाविरुद्धको खोप आउँछ : डब्ल्युएचओ
काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सन् २०२० को अन्तिमतिर अर्थात् पुस महिनासम्ममा कोभिड–१९ विरुद्धको खोप आउने अनुमान गरेको छ। डब्ल्युएचओका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डिलियरले २०२० को अन्तिमसम्ममा बजारमा २ अर्ब डोज खोप उत्पादन हुने

