समाचार Archive

बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु
भैरहवा– बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका २ जानकीनगरकी ७० वर्षीया महिला छिन्।उनलाई साउन ३१ गते कोरोना विशेष अस्पतालमा भर्ना गरिएको

स्रोत नखुलेको २८ लाखसहित एक पक्राउ
रौतहट, रौतहटस्थित भारतीय सिमानासंगै जोडिएको ईशनाथ नगरक्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको २८ लाख नेपाली रुपैयासहित एकजना युवकलाई पक्राउ गरेको छ ।सशस्त्र बेश क्याम्प औरैयाको गस्तीटोलीले राजपुर नगरपालिका ९ बैरियाका शिवनाथ साहको छोरा बर्ष २० का दिलिप
सशस्त्र प्रहरीले स्रोत नखुलेको २८ लाख नेपाली रुपैयासहित एकजना युवक पक्राउ
रौतहट, रौतहटस्थित भारतीय सिमानासंगै जोडिएको ईशनाथ नगरक्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको २८ लाख नेपाली रुपैयासहित एकजना युवकलाई पक्राउ गरेको छ ।सशस्त्र बेश क्याम्प औरैयाको गस्तीटोलीले राजपुर नगरपालिका ९ बैरियाका शिवनाथ साहको छोरा बर्ष २० का दिलिप
महाराजगञ्जमा कार्यरत कोरोना संक्रमित प्रहरीको संख्या २२ पुग्यो
काठमाडौं, महानगरीय प्रहरी वृत महाराजगञ्जमा कार्यरत कोरोना संक्रमित प्रहरीको संख्या २२ पुगेको छ । यसअघि हत्या आरोपमा पक्राउ परेका एक थुनुवा र इन्सपेक्टर सहित ९ जनालाई कोरोना संक्रमण देखिएको थियो ।संक्रमित प्रहरीको कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर

पाटन अस्पतालमा कोरोनाबाट थप एक महिलाको मृत्यु
ललितपुर, कोरोना संक्रमणबाट ललितपुरस्थित पाटन अस्पतालमा विहानै थप एक जना महिलाकको मृत्यु भएको छ ।कोरोना संक्रमणका कारण आज बिहीबार बिहान ललितपुरकै ६५ वर्षीया महिलाको मृत्यु भएको हो । आईसीयूमा उपचाररत उनको बिहान ६ बजेतिर मृत्यु भएको

चितवनमा थप २६ जनामा कोरोना पुष्टि
चितवन, चितवनका २० सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड १९ प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा चितवनका २० र अन्य जिल्लाका ६ जना छन् । संक्रमित हुनेमा भरतपुर महानगरपालिकाका ८

पोखरामा ३२ वर्षीया एक कोरोना संक्रमितको मृत्यु
पोखरा,पोखरा महानगरपालिकामा कोरोना भाइरस संक्रमित १ महिलाको मृत्यु भएको छ। पोखरा ११ निवासी ३२ वर्षीया महिलाको आज बिहान ८ बजे ज्यान गएको पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिएका छन्।

नारायणगढ–मुग्लिन सडक अवरुद्ध
सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो ।

कोरोनाबाट पर्सामा थप २ जनाको मृत्यु
वीरगन्ज,पर्सामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पर्साकाे नारायणी अस्पतालमा बाराको हर्दियाकी २३ वर्षीया गर्भवती महिला र पर्साको धोबिनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको मृत्यु भएको हो । ३३ हप्ताको गर्भवती रहेकी महिलाको

अविवाहित आमाहरुको पीडाः न फाल्न सक्छन्, बच्चा न पाल्न
इटहरी, अनिच्छित गर्भहरू प्रायः फालिन्छन्। तर, हुर्किसकेर फाल्न नमिल्ने अवस्थाका गर्भलाई जन्म दिनुको विकल्प हुँदैन। जन्माए पनि पाल्न नसक्ने बच्चा आमाहरूले ‘दान’ गरिरहेका छन्। सुनसरी इटहरीकी एक १८ वर्षीया किशोरी आफूले जन्माउने बच्चा दान गर्न चाहिन्छन्।

